• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ५, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुर ट्राफिकले यात्रु सहायता कक्ष सञ्चालनमा ल्यायो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ आश्विन ११, शनिबार (६ साल अघि)
    IMG20190928165825

    Advertisement

    कावासोती । पुर्बि नवलपरासी ( नवलपुर) ट्राफिक प्रहरीले जिल्लाको ४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । जिल्लाको कावासोती , गैडाकोट , दलदले र दुम्किबासमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।
    शनिबार कावासोतीमा एक कार्यक्रमका बिच ट्राफिक प्रहरीले जिल्लाको ४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको जनाएको छ । कावासोतीमा नवलपुरका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले यात्रु सायता कक्षाको उद्घाटन गरेका हुन् ।
    दशै तिहारमा यात्रुको चाप अत्याधिक बढ्ने भएकाले त्यसलाई व्यवस्थित गर्न र यात्रुलाई ठगिबाट जोगाउन यात्रु सहायता कक्षले काम गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख सुरेश कुमार शाहले जानकारी दिए । यात्रु सहायता कक्षमा जनपद र ट्राफिक प्रहरीका प्रतिनिधि राखिएको छ । सहायता कक्षले यात्रुको कुनै प्रकारको गुनासो आए त्यसलाई तत्काल व्यवस्थापन गर्नेगरी व्यवस्था मिलाइएको गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपि बिनोद घिमिरेले बताए । यस्तै भीडभाडको समयमा अनाधिकृत ब्यक्तिहरुले यात्रुलाई भाडा दरमा ठग्ने गरेकाले समेत त्यस्ता ब्यक्तिलाई निगरानी र फेला परे कारबाही गरिने एसपि घिमिरेले बताए ।
    यात्रु सहायता कक्ष छठ पर्वसम्मका लागि सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यक्रममा गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपि बिनोद घिमिरे , नवलपुरका प्रहरी प्रमुख एसपी मोहन प्रसाद पोख्रेल सहित जिल्लाका यातायात ब्यवसायीहरुको पनि उपस्थिती रहेको थियो । यात्रु सहायता कक्ष उद्घाटन सगै आज (शनिबार) करिब डेढ सय जना सवारी चालकहरुलाई सवारी दुर्घटना न्युनिकरण सम्वन्धि सचेतना सहित अन्तरकृया कार्यक्रम समेत गरिएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution