• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ९, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा सूरक्षित आप्रवास परियोजना स्थानीय तहबाटै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ आश्विन ३०, बिहिबार (६ साल अघि)
    73375527_2545899878967110_6423458684516433920_n

    Advertisement

    कावासोती । स्थानीय तहबाटै सूरक्षित आप्रवास परियोजना संचालनका लागि स्थानीय तह र सेवा प्रदायक संस्थाबिच सम्झौता भएको छ । नेपाल सरकार र स्वीस सरकारको सहयोगमा श्रम तथा रोजगार मन्त्रालयद्धारा संचालन हुने सुरक्षित आप्रवास परियोजना संचालनका लागि यहाँका चार स्थानीय तह र सेवा प्रदायक संस्थाबिच आज (बिहिबार) सम्झौता भएको छ ।
    वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि स्थानिय सरकार र सेवाप्रदायक संस्थाविचि सम्झौता भएको हो । नवलपरासी पूर्व नवलपुरका चार वटा स्थानीय तहमा नेपाल सरकार र स्वीस सरकारको सहयोगमा सुरक्षित आप्रवास परियोजना संचालन भएको छ । जिल्लाको गैंडाकोट, कावासोती र मध्यविन्दु नगरपालिका साथै विनयी त्रिवेणी गाउँपालिका र सेवा प्रदायक संस्था हिमालयन सामुदायिक विकास मञ्च(हेकोडेफ ) बिच कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । परियोजना अन्र्तगत सूचनामा पहुँच , न्यायमा पहुँच, सीपमा पहुँच, मनोसामाजिक परामर्श र वित्तिय साक्षरताको क्षेत्रमा बिभिन्न कार्यक्रमहरु संचालन गरिने कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोशन ज्ञवालीले बताए । वैदेशिक रोजगारलाई सुरक्षित बनाउने, वैदेशिक रोजगारबाट आउने रकमको सहि सदुपयोग गर्दै स्वदेशमै स्वरोजगारको अवस्था सिर्जनाकालागि कार्यक्रम महत्वपूर्ण हुने प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीले बताए । देशभर ३९ जिल्लामा नेपाल सरकार र स्वीस सरकारको सहयोगमा सुरक्षित आप्रवासन परियोजना संचालन हुदैछन् । त्यसमध्य स्थानीय तह र सेवा प्रदायक संस्थाबिच कार्यक्रम संचालनको समझदारी पत्रमा हस्ताक्षर भएको यो पहिलो भएको परियोजनाका गण्डकी प्रदेश संयोजक उमा शर्माले बताईन् ।
    नवलपरासी जिल्लाबाट वैदेशिक रोजगारकालागि जानेको संख्या धेरै रहेको छ । वैदेशिक रोजगारलाई व्यस्थित वनाउनुनै परियोजनाको लक्ष रहेको सेवा प्रदायक संस्था हिमालयन सामुदायिक विकास मञ्चका कार्यकारी निर्देशक शुरवीर स्थापितले बताए । संस्थाले २०७० सालदेखी वैदेशिक रोजगारको क्षेत्रमा कार्यगर्दै आएको उनले बताए । नेपाल सरकारको नीति अनुरुपमा वैदेशिक रोजगारलाई सुरक्षित, वैदेशिक रोजगारका कारण हुने सामाजिक समस्याको निराकरण र वैदेशिक रोजगारबाट भित्रिएको रकमको सहि सदुपयोग गरि दिर्घकालीन रुपमा स्वदेशमै स्वरोजागरको अवस्था सिर्जना गर्ने तर्फ कार्यक्रम लक्षित हुने कार्यकारी निर्देशक स्थापितले बताए । चालु आर्थिक वर्षमा चारवटा स्थानीय तहहरुमा गरि रु. ८६ लाख बराबरको बजेटको कार्य गरिने जनाईएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution