• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सिटी सफारी चलाएर अपांग श्रीमान पाल्दै कविता राईको मन छुने कथा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ कार्तिक २९, शुक्रबार (६ साल अघि)
    safaari

    Advertisement

    धनकुटा घर भई धरान बस्दै आएकी कविता राई भने फरक किसिमकी छिन् । जो अपाङ्ग श्रीमानको पालनपोषणका लागि ई-रिक्सा अर्थात् सिटी सफारी चालक छिन् । श्रीमान्को जन्मजात नै एउटा खुट्टा छैन अहिलेसम्म मैले नै उहाँलाई पाल्दै आएको छु उनले भनिन् । धनकुटा रहँदा नै विवाह भएकी उनी परिवार धान्नका लागि सहर हान्निइन् । धरान आएपछि के गर्ने कसो गर्ने ? उनमा कौतुहलता छायो ।

    उनले आफैले सिटी रिक्सा किनिन् र कुदाउन थालिन् । बजारको प्रतिस्पर्धामा आएपछि उनमा आफ्नो कमाइप्रति गौरव गर्ने भावना र समाजको सम्मान दुवै थपिएको छ । अहिले रिक्सा चलाएर परिवार धान्न सक्दा उनी खुसी छिन् । एउटा छोरी छन् उनको पढाइ खर्च र श्रीमान पाल्न पुगेकै छ अलि अलि बचत पनि गर्ने गरेको छु । उनले भनिन् ।

    पुरूषले मात्र सवारीसाधन चलाउन सक्छन् भन्ने सोंच भएका र श्रीमानको कमाइमा मात्रै बाँच्ने महिलाका लागि यो गतिलो झापड उनले पनि ठानेकी छिन् पहिला पहिला त केही गर्न सक्दिनँ कि जस्तो लाग्थ्यो उनले थपिन् र आँट कसेर निस्किएपछि सम्भव हुने रहेछ भन्ने थाहा पाइसकेको छु । उनी प्राय भानुचोकमा भेटिन्छिन् । यस्तै धरानकी मिरा लामा ९ वर्षअघि श्रीमान बितेपछि आफैले केही गर्नुपर्छ भन्दै लागिपरिन् । उनले सिटी सफारी किनिन् ।

    सिटी सफारीले अहिले छोराछोरीको पढाइ लगायत परिवार धान्दै आएकी छिन् ।छोरीलाई ठेलामा व्यापार गरेरै इन्जिनियर बनाएर गर्ववान्वित उनी हाल छोरा कक्षा–११ मा पढ्दै गर्दा खुशी छिन् । पहिला ठेला ठेलेरै उनले जेठी छोरीलाई इन्जिनियर पढाइन् र इन्जिनियर बनाइन् । जेठी छोरी पूजा लामा इन्जिनियरिङ बनिसकेकी छिन् कान्छी छोरी कविता लामा ब्याचलर पढिसकेकी छिन् ।

    ठेला ठेलेरै त्यतिबेलै उनले घरजग्गा जोडिसकेको बताइन् । अहिले ६ वटा रिक्सा किनेर अन्य महिलालाई पनि उनले आत्मनिर्भर बनाउँदै आएकी छिन् । उनको लक्ष्य अब ग्यारेज खोलेर अझै धरानका महिलालाई आत्मनिर्भर बनाउने छ । उनी हाल अखिल नेपाल रिक्सा चालक सङ्घकी अध्यक्ष समेत छिन् ।

    यो पनि पढ्नुस

    २ वर्षअघि हिजो २०७४ फाल्गुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगाल एयरलाइन्सको जहाज दु*र्घटनामा परी मृ*त्यु भएका परिवारलाई विपक्षीका अधिवक्ताले ध*म्की दिएको भन्दै उनीहरुले निस्पक्ष छानबिनको माग गरेका छन् । हिजो (मंगलबार) राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी ७ वटा मृ*तकका परिवारले विपक्षीका अधिवक्ता देवेन्द्र प्रधानले पत्र लेखी ध*म्की दिएको भन्दै उनीहरुले निस्पक्ष छानबिनको माग गरेका हुन् ।

    मृ*तकमध्ये ७ वटा परिवारले उचित क्षतीपूर्तीको माग राख्दै यूएस बंगला एयरलाइन्सका विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका थिए । जसअनुसार गत कात्तिक २० गते पहिलो पेशी थियो । तर विपक्षीका अधिवक्ता प्रधानले ७ जनाको मुद्दामध्ये श्रेया झाको बाहेक अन्य ६ जनाको मुद्दा अदालतले खारेज गर्ने भन्दै पत्राचार गरेका थिए । पत्रमा प्रधानले पीडितलाई कोर्ट फिका रुपमा ३० लाख रुपैयाँ बुझाउनुपर्ने भएकाले यसले पीडितलाई अझ बढी असर गर्ने भन्दै बिचार पुर्याएर मात्रै काम गर्न सुझाव दिएका थिए ।

    पीडितका तर्फबाट मुद्दा दायर गर्ने अधिवक्ता अमृत खरेलले विपक्षीका अधिवक्ता प्रधानले मुद्दामा सुनुवाई नहुँदै ५ दिन अगावै मुद्दा खारेज हुँदैछ भन्दै पत्र लेख्नु स्वतन्त्र न्यायापालिकालाई प्रभावमा पार्न खोजेको बताएका छन् । अधिवक्ता प्रधानले धम्कीपूर्ण पत्र लेखेपछि पीडितहरुले मुद्दालाई कात्तिक २० गते स्थगित गर्न अदालतमा निवदेन दिएका थिए । उनका अनुसार यो स्वतन्त्र न्यायापालिकालाई प्रभावमा पार्ने काम भयो, प्राकृतिक न्यायको सिद्दान्त विपरीत भएको छ ।

    खरेलले विपक्षी अधिवक्ता प्रधानले पत्र लेख्नुलाई व्यवसायिक मर्यादा र कानूनी व्यवसायीको पेशागत आचारसंहिता विपरीत गम्भीर चलखेल भएको समेत आरोप लगाएका छन् । प्रधानले पत्रमार्फत मुद्दा अदालतमा वर्षौसम्म रहने दाबी गर्दै अदालत बाहिर आपसी समझदारीमा टुंगो लगाउन समेत सुझाव दिएका छन् । अन्यथा यूएस बंगला कानूनी प्रक्रियाका लागि लड्न तयारी अवस्थामा रहेको समेत उल्लेख छ ।

    पीडित परिवारले उनीहरुले जीवनभर कमाउने आय, पढाई खर्चलगायतका सबै कुराको मूल्यांकन गरी मुम्बईस्थित ग्लोवल रिस्क कम्पनीले प्रति परिवार ३० करोड रुपैयाँ क्षतिपूर्ती निर्धारण गरेको थियो । उक्त कम्पनीको सोही क्षतिपूर्ती माग राख्दै पीडित परिवारले प्रति परिवार ३० करोड रुपैयाँ क्षतिपूर्ती पाउने गरी यूएस बंगलाविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । पीडित परिवारले हालसम्म प्रति परिवार २० हजार डलर पाएका छन् भने यूएस बंगलाले पीडित परिवारलाई प्रति परिवार ५० हजार डलरसम्म क्षतिपूर्ती दिन सक्ने बताउँदै आएको मृ*तक एञ्जिला श्रेष्ठका बुबा विदुरमान श्रेष्ठले बताएका छन् ।

    मुद्दा दर्ता गर्नेमा मृ*तक एञ्जिला श्रेष्ठका पिता विदुरमान श्रेष्ठ, आस्ना शाक्यका पिता राजभाइ शाक्य, प्रिन्सी धामीका पिता मनोज धामी, निगा महर्जनका पिता दीपक महर्जन, निली महर्जनका पिता राजकुमार महर्जन, सञ्जय महर्जनका पिता श्यामकुमार महर्जन र श्रेया झाका पिता लक्षमण महर्जन रहेका छन् ।

    बंगलादेशमा एमबीबीएसको अध्ययन पूरा गरी स्वदेश फर्कने क्रममा भएको दु*र्घटनामा परी उनीहरुले ज्यान गुमाएका थिए । दु*र्घटना भएको मितिले २ वर्षभित्रमा अदालतमा मुद्दा दायर गर्ने हदम्याद रहन्छ । सोही अनुसार पीडितहरुले मुद्दा दर्ता गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाज सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution