• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ २, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

२

संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

३

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

४

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

५

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

६

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

७

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

८

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

९

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

१०

तोलामा ४ हजार ८ सय घट्यो सुन

११

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

१२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुर ट्राफिकको सक्रियता : जोखिमपूर्ण यात्रा नरोकीएपछि सवारीका ‘हुट’ हटाइँदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ पौष ९, बुधबार (६ साल अघि)
    80048311_299875104262194_3780637982982144000_n

    Advertisement

    कावासोती । पूर्बि नवलपरासीको पहाडी क्षेत्रमा चल्ने सवारीमा जोखिमपूर्ण यात्रा नरोएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले हुट (क्यारियर) हटाउन थालिएको छ । आईतबार देखि नवलपुरमा अनाधिकृत रुपमा सवारीसाधनमा जडान गरिएका हुट (क्यारियर) हटाउन थालिएको हो । यात्रुसहित बढी भारयुक्त सामान बोक्दा सवारी दुर्घटना हुनसक्ने भन्दै नवलपुर ट्राफिक प्रहरीले सामान राख्ने हुट नै हटाएको हो । सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को मापदण्ड मिचेर बस, जिप, पिकअप लगायतका सवारीमा जडित हुट हटाउनलागेको हो ।

    ट्राफिक कार्यालय नवलपुरका अनुसार हाल सम्म ७ वटा पिकअप भ्यानका हुट हटाएको छ । पटक – पटक हुटमा यात्रु नराख्न अनुरोध गर्दा समेत यात्रु राख्न नछाडेपछि सवारीको हुटनै हटाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख मुनेन्द्र थापाले बताएका छन् । जिल्लाको पहाडी क्षेत्रमा चल्ने सबै सवारीको हुट हटाईने ट्राफिक प्रमुख थापाले बताए । बस व्यवसायी समिति, जिप व्यवसायी समितिलाई परिपत्र गरेर मापदण्ड कायम राख्न भनेपनि व्यवसायीले अटेरी गरेपछि ट्राफिकले नै हुट हटाउन सुरु गरेको हो । केही यात्रु बोक्ने जिपका हुट हटाइएको र केही दिनभित्र सबै हटाइसक्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख मुनेन्द्र थापाले बताए । नवलपुरको पहाडी क्षेत्रमा चल्ने केही जिपका हुट हटाउन सुरु गरिएको ट्राफिक प्रमुख थापाको भनाई छ । “सबै समिति र सवारीधनीलाई पनि आग्रह गरेका छौँ, सबैले कानुनी मापदण्ड पूरा गरेर मात्र सवारी चलाउन पर्छ ”–प्रमुख थापाले भने ।

    बढ्दो दुर्घटना न्यूनिकरणका लागि भन्दै जिल्ला ट्राफिक कार्यालयले नवलपुर जिल्लाभर अभियाननै संचालन गरेर सवारी साधनको हुट हटाउन सुरु गरेको हो । यात्रु कोचाकोच गरेर जीपले ओसार पसार गर्दा उकाली ओराली परेका गाउँघरका कच्ची ग्रामिण सडकमा दुर्घटनाको जोखिम बढीे हुने र हुट हटाउन थालेपछि दुर्घटनाको त्रास घटेको यात्रुहरुले बताएका छन् ।
    नवलपुरको डेढगाँउ , बुलिङटार , हुप्सेकोट गाँउपालिकाको पहाडी क्षेत्र , मध्यबिन्दु नगरपालीकाको पहाडी क्षेत्र र बिनयीत्रिबेणी गाँउपालीकाको पहाडी क्षेत्रमा चल्ने सवारीहरुले अनुमति भन्दा अधिक यात्रुलाई जोखिम पुर्ण यात्रा गराउदै आएका छन् । पहाडी क्षेत्रमा चल्ने जिप, भ्यानको हुट हटाउनुलाई नवलपुर लेकबेसी यातायत प्रालिले पनि स्वागत गरेको अध्यक्ष युवराज बस्यालले बताए । “कानुनअनुसार मापदण्ड कायम गरेर मात्र सवारीसाधन चलाउन व्यवसायीलाई निर्देशन दिएका छौँ, अध्यक्ष बस्यालले भने ––“यो व्यवसायी, यात्रु सबैको हितमा छ, यसको कार्यान्वयन हुनैपर्छ ।” गाउँगाउँमा चल्ने जिप बसले क्षमताभन्दा बढी यात्रु बोक्ने त्यसैमाथि भार थप्ने गरी सामान ओसार्दा सवारी दुर्घटना बढेको प्रहरीको ठहर छ । यसलाई रोक्न नवलपुर ट्राफिकले नियमित चेकजाँच समेत गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु


  • Advertisement

    समाचार
  • १

    सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • २

    संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • ३

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • ४

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ५

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ६

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ७

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ८

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ९

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • १०

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution