• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    केदारनाथका पिठाधीश चाेरमारा आउँदै, पितृ मोक्षका लागि विशेष पूजा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ पौष ११, शुक्रबार (६ साल अघि)
    inbound8178149331681700316

    Advertisement

    चोरमारा । केदारनाथका पिठाधीश शिवाचार्य महाराज नवलपुरको चोरमारामा आउने भएका छन् । मध्यबिन्दु नगरपालिका वडा नं ७ चोरमारास्थित नवजागरण बहुमुखी क्याम्पसले आयोजना गरेको धनधान्याचलमा केदारनाथका पिठाधीश शिवाचार्य महाराज आउन लागेका हुन् ।

    विश्वका सनातन धर्मावलम्वीले पाँच जना शिवाचार्यलाई पुज्ने गर्दछन् । चोरमारा आउन लागेका शिवाचार्य तिनै पाँच मध्येका एक हुन् । उनी मकर संक्रान्तिका दिन देबघाटमा स्नान गरी नवजागरण बहुमुखी क्याम्पसले आयोजना गरेको श्रीमद्भागवत पितृ मोक्ष एवं धनधान्याचल विराट ज्ञान महायज्ञमा आउने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

    ‘भारतको केदारनाथबाट चार्टर गरेर उहाँ देबघाटमा स्नान गर्न जानुहुनेछ त्यसपछि सीधै यज्ञमा आउने कार्यक्रम छ’, महायज्ञ मुल आयोजक समितिका संयोजक चेतनाथ तिवारीले भने । उनका अनुसार शिवाचार्य माघ १ गते देखि माघ ५ सम्म महायज्ञमा बस्ने कार्यक्रम रहेको छ ।

    शिवाचार्य महाराजलाई राख्नका लागि विशेष ब्यवस्था मिलाइएको छ भने देश विदेशका धर्मानुरागी उनको दर्शनका लागि आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षाको पनि उचित प्रबन्ध मिलाइएको क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष तुलसीराम तिवारीले जानकारी दिए ।

    भारतका वैदिक सनातन धर्मावलम्बीले शिवाचार्य महाराजलाई भगवानकै रुपमा पुज्ने गर्दछन् । उनी क्याम्पसद्वारा आयोजित धनधान्याचलमा आउने भएपछि आयोजकले तयारीलाई व्यापक गराएको छ ।

    ‘केही  कार्यक्रमले गर्दा यो धनधान्याचल अरु भन्दा फरक र बिशेष हुनेछ’, नवजागरण बहुमुखी क्याम्पसका प्रधान संरक्षक बिष्णुकुमार कार्कीले भने । उनका अनुसार शिवाचार्य महाराजबाट समस्त पितृको भक्ति मुक्तिका लागि विशेष पूजा हुनेछ ।

    ‘केदारनाथका पिठाधीश नै हाम्रो ठाउँमा आइसकेपछि हामीले पितृ मोक्षका लागि बद्री केदार गइरहन नपरोस भनेर उहाँद्वारा नै पितृ मोक्षका लागि विशेष पुजाको ब्यवस्था गर्नेछौं । यो अवसर सदुपयोग गर्नका लागि सम्पूर्णलाई अपिलसमेत गर्दछौं’, कार्कीले भने ।

    त्यस्तै उनको आशिर्वचन लिन चाहनेहरुको लागि पनि छुट्टै समय मिलाईने भएको कछ । यही पौष २७ गतेदेखि माघ ६ गते सम्म श्रीमदभागवत पितृ मोक्ष धनधान्याचल एबं बिराट ज्ञान महायज्ञ संचालन हुँदैछ ।

    स्नातकोत्तर कक्षा संचालन ,स्नातक तहमा प्राबिधिक शिक्षा र सुबिधा सम्पन्न क्याम्पस संचालनार्थ आयोजना गरिएको महायज्ञमा १५ करोड उठ्ने अपेक्षा आयोजकको रहेको आर्थिक समितिका संयोजक प्रकाश पङ्गेनीले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution