• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ६, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा बस्ति भित्रबाटै बिद्युत प्रसारणलाइन / निर्माणमा अबरोध

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ पौष १४, सोमबार (६ साल अघि)
    12

    Advertisement

    कावासोती । पुर्वी नवलपरासीमा निर्माण हुदै गरेको २२० केभिए क्षमताको हाइटेन्सन लाइन (बिद्युत प्रशारण लाइन) देबचुलीका स्थानिय बासिन्दाले अबरोध गरेका छन । बैकल्पिक वाटो हुदाहुदै बाक्लो वस्तिवाट लाइन तानिने गरि सर्भे गरिएपछि स्थानिय बिरोधमा उत्रिएका हुन । उनिहरुले सितावास र मुढावास गाउको बाक्लो बस्ति भित्रवाट लैजान खोजिएको निमार्णाधिन प्रशारणलाइनको काम हुन नदिएर २ महिनादेखि रोकेका छन ।
    देबचुली नगरपालिका वडा नम्बर ८ मा बाक्लो मगर समुदायको बस्ति भित्रवाटै प्रशारण लाइन लैजाने गरि २०६८ सालमा सर्भे भएको थियो । सर्भेहुदा स्थानिय बासिन्दालाई घर बनाइदिने र जग्गाको क्षतिपुर्ति पनि पाइने , स्थानियलाई रोजगारी दिइने भनेर सर्भेयरले भुक्काएको उनिहरुको भनाई छ ।
    सर्भे हुने समयमा गाउमा आएकाहरुले सांझमा आएर सोझा साझालाई के कामकालागि सर्भे गरिएको भन्ने पनि प्रष्ट जानकारी नदिएर झुक्काएको स्थानिय खडकजित अस्लामि मगरले बताए । सर्भे गरेको ८ वर्षपछि उनिको बस्ति जोखिममा पर्ने गरि बिद्युतका ठुला खम्बा गाडन आएपनि स्थानियले बल्ल ठुलो खम्बा ( टावर) गाडनलागेको जानकारी पाएको उनिहरुको भनाई छ ।
    देबचुली नगरपालिका वडा नम्बर ७ र ८ को पुर्व रहेको देउसत खोलाको किनारमा टावर ठडयाएर त्यसवाट पच्चिम तर्फ टावर वनाउन लाग्दा उनिहरुले बिरोध गरेर काम हुन दिएका छैनन ्। प्रसारण लैजाने क्षेत्र बाक्लो बस्ति भित्र पर्दछ । देउसतखोला देखि पश्चिम तर्फका ४ वटा टावर गाउलले गाडन दिएका छैनन ।
    बैंकमा धितो राख्न गएको थिए । मालपोतमा कार्यालयमा पुग्दा जग्गा अधिग्रहणका लागि आफुहरुलाई थाहै नदिई पुर्जावाल जग्गा रोक्का भैसकेको रहेछ मुडाबासका पदम बहादुर अस्लामिले भने कुरो बुझदैजादा त बिद्युत प्रसारण लाइन निमार्णका लागि आफुहरुको जग्गा रोक्का गरिएको रहेछ । ति २ गाउका १८ घरपरिवारको १२ बिगाह क्षेत्रफल जग्गा रोक्का गर्रिएको छ । स्थानिय खडगजित अस्लामि मगर ,पदमबहादुर , भण्ड बहादुर , तुलबहादुर यमबहादुर सोती लगायत १८ घर परिवारको जग्गा रोक्का गरिएको छ ।  बरु मर्न तैयार छौ लाइनतान्न दिन्नौ स्थानिय झण्डबहादुर पुलामि भन्छन गाउ भन्दा ६ सय मिटर उत्तरमा

    सरकारी वन क्षेत्र रहेको छ त्यसैको नजिकवाट लाइन तान्न उनिहरुले माग गरेका छन । घरमुनि पारेर लाइन तान्दा करेन्टको जोखिम हुने र सधै त्रासमा बस्नपर्ने उनि बताउछन । बिकल्पहुदाहुदै सोझै बस्ति छिराएर सरकारले चरम अराजकता निम्ताएको उनिहरुको आरोप छ । वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्र बहादुर सिंजालीले बस्ति र घरगोठ नभएको स्थानवाट लैजान सकिने स्थान हुदाहुदै आफुहरुमाथि अन्याय गरिएको उनको भनाई छ ।
    प्रसारणलाइन बस्तिवाट नलैजान माग गर्दै स्थानियहरु २ वर्ष पहिला नै प्रधानमन्त्री कार्यालय , उर्जा मन्त्रालय र बिद्युत प्राधिकरणको केन्द्रिय कार्यालयमा निबेदन दर्ता गराएको उनिहरुको भनाई छ । त्यतिबेला फेरी सर्भे पठाउने र स्थान परिवर्तन गरिदिने आश्वासन दिइएपनि हाल पुरानै स्थानवाट लाइन तान्न खोजिएको त्यतिबेला डेलिगेशन गएको असोक बस्ताकोटी बताउछन । यो आयोजना हेर्न कार्यालय रहेको चितवनको आपटारीमा समेत निबेदन दर्ता गरेर समस्याका बारेमा देबचुली नगरपालिकाका मेयर पुर्णकुमार श्रेष्ठले बिकल्प प्रयोग गरेर बस्ति जोगाइदिन अनुरोध गर्दापनि कतैवाट सुनुवाई नभएको कान्तिपुरलाई बताए । देबचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद भुसालले आफु बिदामा बसेको समयमा भएका बिषय आफनो जानकारीमै नरहेको दावी गरे ।
    बिद्युत प्राधिकरण कावासोतीले निमार्णाधिन हेटौडा बर्दघाट २२० केभिए प्रशारणलाइनको काम अन्तिम चरणमा पुगिसकेकाले आफुहरुले टावर स्थानान्तरण गर्न कुनै भुमिका नरहने दावी गरेको छ ।  हेटौडा बर्दघाट प्रशारणलाइन अन्तरगत सबै क्षेत्रमा २४६ वटा टावर ठडयाइने छ । चितवनमा ७ वटा नवलपरासीमा २३९ वटा टावर ठडिन्छ ।
    प्रशारणलाइन लैजादा हुने जोखिम
    हेटौंडा भरतपुर बर्दघाट प्रशारण लाइन आयोजना हेटौडाका प्रमुख ईश्वरी प्रसाद जयसवालले अब टावरको स्थान परिवर्तन गर्ने सम्भावना नै नरहेको बताउछन । उनले तार तानिने क्षेत्रको दायाबांया १५ , १५ मिटर क्षेत्र भित्र बिद्युत प्रबाहको उच्च जोखिम हुने भएकोले त्यहा वस्ति रहन नहुने जानकारी दिए । तावर र तार मुनि खेतीपाती गर्न सकिन्छ बस्ति बस्न करेन्टको प्रबाह हुने क्षेत्र भएकाले खाली गर्न पर्ने उनले बताए ।
    अब स्थान परिवर्तन हुदैन कार्यालय प्रमुख जयसवालले भने आयोजनाको सर्भे पछि स्थानियले जानकारी नै नपाएको भन्ने मिल्दै नमिल्ने उनले दावी गरे ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution