• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ५, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सहकारीको एक करोड रकम बेरुजु / नौ सय शेयर सदस्यको रकम जोखिममा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ पौष १७, बिहिबार (६ साल अघि)
    IMG_20191226_163726

    Advertisement

    दयाराम आचार्य/ज्ञानु पंगेनी
    कावासोती । पूर्बि नवलपरासीको हुप्सकोट गाउँपालिकामा रहेको हजुरको बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापकका नाममा रु. एक करोड बढी बेरुजु देखिएको छ । सहकारीका ब्यवस्थापक देवि सोतीको नाममा यती ठूलोमात्रामा रकम बेरुजु देखिएपछी संस्थाका शेयर सदस्यको रकमनै जोखिममा परेको छ । सहकारीमा आर्थिक वर्ष २०७४/०७५को अन्त्य सम्ममा कुल ८ सय ३१ जना शेयर सदस्य रहेका छन् । हाल करिब नौ सयको हाराहारीमा सदस्य रहेको यस सहकारीको आर्थिक वर्ष २०७४/०७५ को लेखा परिक्षण प्रतिवेदनमा रु.७० लाख ७४ हजार १२२ बेरुजु देखिएको छ । सस्थाका कतिपय सदस्यले सहकारीमा आर्थिक अपचलन भएको बताउदै आएका छन् ।
    सहकारीलाई व्यवस्थित नगरी आर्थिक हिनामिना भएकाले यो रकम बेरुजु देखिएको हो । ‘लेखा परिक्षण प्रतिवेदनमा २०७५ असार मसान्तमा देखिएको बाँकी नगद रु. ७० लाख ७४ हजार १२२ मध्य व्यवस्थापक देवी सोती जिम्मा पाइयो भने बैंक बौज्दात अनुसूचीमा उल्लेख गरिएको छ ’ भनी टिप्पणी उठाईएको छ । सहकारीका हालका अध्यक्ष पे्रम बहादुर थापाको अध्यक्षतामा २०७६ भदौ ३१ गते बसेको बैठकले संस्थामा देखिएको हिसाब मिलान गर्ने क्रममा बेरुजु रकम बराबरको अचल सम्पतीबाट व्यवस्थापक देवी सोतीको नाममा रहेको धितो संस्थाको नाममा रहने भन्ने निर्णय समेत गरेको छ । त्यसपछी पनि कुनै कार्य नभएपछी २०७६ साल असोज ५ गतेका दिन ऋण उपसमितिका संयोजक महेन्द्र बस्यालको अध्यक्षतामा बैठक बसी पुनः व्यवस्थापक देवी सोतीको एकाघर परिवारमा रहेको जग्गा धितो मुल्याङ्कन गरि रोक्का प्रक्रियामा जाने निर्णय गरेको छ । यो बैठकले लेखापरिक्षणको प्रतिवेदनमा देखिएको भन्दा धेरै रकम बेरुजु रहेको देखाएको छ । असार मसान्तमा झण्डै ७१ लाख बेरुजु देखिएकोमा ऋण समितिले रु. १ करोड ५ लाख बेरुजु देखाएको छ । संस्थामा यती ठूलो रकम बेरुजु देखिदा शेयर सदस्यको बचत रकमनै जोखिममा पर्ने सक्ने देखिएको छ ।
    यस विषयमा सहकारीमा आर्थिक हिनामिना भएको भनि अख्तियारमा समेत पत्र पठाईएको छ ।  प्रदेश र केन्द्र सम्म सहकारी हेर्ने बिभागमा पत्रपठाईएको बताईएको छ ।

    सहकारीका अध्यक्ष पे्रम बहादुर थापाले यस बिषयमा छानबिनका लागि समिती निर्माण गरि छानबिन गर्नेकाम भई रहेको र छानबिनको प्रतिवेदनबाट यथार्त आउने बताए । २०७० सालदेखीनै बेरुजु देखिएको र आफु आएपछी यसको छानबिन अगाडी बढाएको बताए । रेमिटको कारोबारले गर्दा यस्तो भएको अनुमान गरि छानविन समिति गठन गरी सहकारीले रेमिट कारोबार गरेका संस्थामा पनि पुगेकाले केही दिनमा प्रतिवेदन आउने उनले बताए । अहिल्लै यस्तो भएको भनेर भन्न नसकिने र केही दिन प्रतिवेदन कुर्नुपर्ने उनले बताए । सहकारीमा ठूलो रकम बेरुजु देखिएपछी यस बर्षको साधारण सभा समेत हुन सकेको छैन् । यस वर्षको लेखा परिक्षण प्रतिवेदन समेत तयार हुन नसक्दा साधारण सभानै रोकिएको छ । प्रतिवेदनमा बेरुजु रकम देखिने भएपछी लेखा परिक्षण प्रतिवेदननै तयार नगरिएको श्रोतले बताएको छ ।
    व्यवस्थापक देवी सोतीले सहकारीले रेमिटको काम समेत गर्दै आएकाले कतिपय रेमिटको दाखिला छुट्दा यस्तो भएको बताइृन् । आफुले कुनै आर्थिक हिनामिना नगरेको तर हिसाब राख्न आफुले समेत नजानेर यस्तो त्रुटी भएको उनले बताईन् । उनले कतिपय बिल भौचर धमिराले खाएकाले समेत नभेटिदा समस्या भएको व्यवस्थापक सोतीले बताईन् । यस बिषयमा छानविन समिती समेत बनाईएको भएपनी अझै कुनै प्रगति हुन सकेको छैन् । बेरुजु देखिएको रकमको बास्तवीकता समेत अझै पत्ता लाग्न नसक्दा सहकारीनै समस्यामा पर्ने देखिएको छ । यसले सहकारीमा आवद्ध सदस्यहरुको रकम जोखिममा परेको छ ।

    नमुना सन्देशमा समाचार छ

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution