• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ कार्तिक १६, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीको हिँउदे नगरसभा : रिङ्गरोड निर्माण प्राथमिकतामा, पार्किङ्ग व्यवस्थित बनाउन जोड

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ पौष २८, सोमबार (६ साल अघि)
    82207404_511524932816092_525278859692605440_n

    Advertisement

    दयाराम आचार्य

    कावासोती । कावासोती नगरपालिकाले रिङ्गरोड निर्माणलाई प्राथमिकता दिएको छ । नगरपालिकाको सोमबार भएको हिउदे नगरसभाले संसोधित विनियोजन ऐनले रिङ्गरोड निर्माणलाई प्राथमिकता दिदै बजेट विनियोजन गरेको छ । नगर उप प्रमुख प्रेम शङ्कर मर्दनिया थारुले सभामा प्रस्तुत गर्नुभएको विनियोजन ऐनमा नगरपालिकाले रिङ्गरोडलाई प्राथमिकता दिदै रु ५ करोड बजेट विनियोजन गरेको छ । नगरपालिकाको महत्वपूर्ण योजनाको रुपमा हेरिएको रिङ्गरोडलाई सम्पन्न गर्नकालागि वजेट विनियोजन गरिएको छ । नगरपालिकाको विकाशको आधारका रुपमा हेरिएको रिङ्गरोड कावासोती नगरपालिका ४ बाट निर्माणको काम यस अघिनै सञ्चालन गरिएको भएपनी कार्यले गति लिन सकेको थिएन । हिउदे अधिवेशनले वजेट संसोधन गर्दै रिङ्गरोडलाई प्राथमिकतामा पारेको नगर प्रमुख चन्द्र कुमारी पुनले बताउनुभयो । आफ्नो कार्यकालमानै रिङ्गरोड निर्माणलाई सम्पन्न गर्ने गरी कार्यसमेत अगाडि बढाइने उहाले बताउनुभयो । हिउदे अधिवेशनको सभाले पारित गरेको विनियोजन ऐनमा पाच वटा वडाबाट काम गर्ने गरी रु. ५ करोड विनियोजन गरिएको छ । कावासोती नगरपालिका वडा नम्बर १,३,११, १५ र १७ नम्बरवडामा यसै वर्ष रिङ्गरोडको निर्माण हुनेछ । नगरपालिकाले यस अघिनै रिङ्गरोड निर्माण गर्ने गरी डिपिआर समेत तयार गरिसकेको छ । सोही अनुसार अब भने एकै साथ पा“चवटा वडामा काम शुरु हुने भएको छ । यसै गरी सभाले कावासोती १६ गैडाचोक देखि दक्षिण तर्फको बाटोका लागि रु. ३० लाख वजेट थप गरेको छ । यस अघि रु. १ करोड रकम विनियोजन गरिएको थियो । नाला सहितको बाटो स्तोरन्तीका लागि रकम थप गरिएको छ । यस्तै मध्यविन्दु जिल्ला अस्पतालका लागि एम्बुलेन्स खरिदकालागि रु. ७ लाख अनुदान दिने, कुमारवर्ती बहुमुखी क्याम्पमा शौचालय निर्माणका लागि समेत वजेट विनियोजन गरिएको छ । यस अघि रु. ८८ करोड २६ लाख ७० हजार प्रस्तावित वजेट रहेकोमा सभाले संसोधित बजेट रु. १ अर्ब ११ करोड ७४ लाख ९४ हजार ३५१ पारित गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले बताउनुभयो ।

    सोमबार बसेको सभाले आर्थिक ऐन २०७६मा समेत केही शंशोधन गरी पारित सर्वसम्मतले पारित गरेको छ । जसमा केही छुट भएका व्यवसाय तथा सिफारीसको कर निर्धारण गरिएको छ । आर्थिक ऐनले निजि पार्किङ्गलाई व्यवस्थित बनाउन शुल्क समेत निर्धारण गरेको छ । पार्किङ्गलाई व्यवस्थित बनाउन आर्थिक ऐनले विशेष जोड दिएको छ । वेसमेण्ट पार्किङ्ग निर्माण गर्नेलाई घरनक्शा पास दस्तुरमा छुट दिने समेत निर्णय गरेको छ । सभामा बोल्ने सदस्यहरुले दिवा खाजाको रकम बढाउनुपर्ने, लागत सहभागिता नबुझाउनेलाई सेवा प्रदान गर्नरोक्नुपर्ने लगाएतका विषयहरू उठाएका थिए । सभामा उठेका विषयको उप प्रमुख प्रेम शङ्कर मर्दनिया थारुले जवाफ दिनुभएको थियो । सभामा नगर उप प्रमुख प्रेम शङ्कर मर्दनियाले पेश गर्नुभएको आर्थिक ऐनको शंशोधन प्रस्ताव र विनियोजन ऐनको शंशोधन प्रस्ताव सर्वसम्मले पारित गरेको छ । सभाका बहुमत सदस्यले ध्वनिमतको आधारमा सर्वसम्मत रुपमा शंशोधित प्रस्ताव पारित गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution