• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ५, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अभिभावक जागरुक भए किशोरी अधिकार संरक्षण हुन्छ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ माघ २२, बुधबार (६ साल अघि)
    15809038386

    Advertisement

    कावासोती । नेपालमा पछिल्लो समयमा किशोरीमाथी हुने असमानता, हिंसा र दृव्र्यवहारको अन्त्यको लागि किशोरीका अभिभावकहरु जागरुक हुन आबश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । अभिभावक जागरुक भए मात्र किशोरी हिंसा न्युनिकरण संभव रहेको उनिहरुको भनाई छ ।
    देवचुली नगरपालिका वडा नंं। ११ र जागृति बाल तथा युवा सरोकार नेपालद्धारा बुधबार आयोजितसरोकारवालाहरुको छलफल कार्यक्रममा उक्त बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै भृकृटी बोडिंग स्कुलका प्रिन्सिपल ढाकाराम भट्टराईले भन्नुभयो,“देवचुली नगरपालिका शिक्षा र हरेक हिसावले अगाडी रहेको छ, बालमैत्री नगरको रुपमा समेत चिनिएकोले समेत यहाँका बालबालिकाहरुले पाउनुपर्ने हक, अधिकार पाएका छन् तैपनी केही समस्याहरु लागुऔषध दृव्र्यसन र खुलम खुल्ला रुपमा विक्रि वितरण गर्नाले बालबालिकाहरुमा नकरात्मक असर परेको छ । ” उहाँले यस कुराको न्युनीकरणका लागि जनप्रतिनिधीहरुले नीति निर्माण गरी कार्यान्वयनतर्फ जोड दिनुपर्ने बताउनुभयो ।


    कायृक्रममा महिला अधिकारकर्मी बिमला अधिकारीले किशोरीहरुमाथी रहेको असमानताहरुको अन्त्यको लागि किशोरीहरुलाई तालिम सञ्चालन गरी उनीहरु मार्फत अभिभावकसम्म सन्देश फैलाउन सके यसको प्रभावकारीता हुने बताउनुभयो । उहाँले यसको लागि स्वयम किशोरीमा आधारीत कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने भन्दै किशोरकिशोरीको उमेरमा नै शारीरिक, मानसिक, संवेगात्मक र अन्य विभिन्न खालका परिवर्तनहरु आउने र उनीहरुलाई सही समयमा मनोसामाजिक परामर्श आवश्यकता पर्ने बताउनुभयो ।प्रगतिनगर स्वास्थ्य चौकीका अहेव लिला डुम्रे भुसालले स्वास्थ्य संस्थाहरुबाट समेत यस्ता खालका कार्यक्रमहरु सञ्चालन हुने र यसको लागि समन्वय गर्नको लागि देवचुलीमा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत सवै वडाहरुमा सरोकारवालाहरुसँगको छलफलको आयोजना गरी उनीहरुको क्षमता अभिबृद्धी गराई किशोरी अधिकारको बारेमा जानकारी प्रदान गर्ने बताउनुभयो । जागृति बाल तथा युवा सरोकार नेपालका सविता पंगेनीले किशोरीमैत्री नगरको लागि अभियान सुरु गरिएको बताउनुभयो ।

    कार्यक्रममा वडा भित्रका युवाक्लव, आमा समुह, जनप्रतिनिधी, बालक्लव, विद्यालय, स्वास्थ्य संस्थाबाट प्रतिनिधीमुलक रुपमा ६० जनाको उपस्थिती रहेको थियो । कार्यक्रम देवचुली नगरपालिका नगर कार्यपालिका सदस्य शकुन्तला गुरुँगको अध्यक्षता तथा वडा अध्यक्ष रमेश ठाडामगरको प्रमुख आतिथ्यता रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution