• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २१, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    जापानको अप्रिल ईनटेकमा सेन्ट्रल कलेजको शत प्रतिशत सिओई सफलता

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ माघ २२, बुधबार (६ साल अघि)
    inbound5055536424640723796

    Advertisement

    चितवन । अध्ययनको लागि जापान जान चाहाने विद्यार्थीहरुको लागि छुट्टै पहिचान बनाउन सफल सेन्ट्रल कलेजले अप्रिल ईनटेक २०२० को भिजा प्रक्रिया मध्ये शत प्रतिशत सिओई हासिल गरेको छ । ‘ जापनको नागासाकी इन्ष्टिच्यूट अफ एप्लाईड साईन्समा’ गरेको भिजा प्रक्रियामा शत प्रतिशत सिओई हासिल गरेको कलेजका प्रिन्सिपल वाईबी पौडेलले जानकारी दिए ।’ कक्षा १२ पछि धेरै विद्यार्र्थीको चासोमा विदेश गएर अध्ययन हुन्छ । पछिल्लो समय नेपाली विद्यार्र्थीहरूको रोजाइमा जापान एक अग्रणी थलोका रुपमा चिनिन थालेको छ । त्यहाँको जीवन शैलि र काम गर्दै पढ्न पाउने सुविधाका कारण पनि नेपालका धेरै विद्यार्र्थी जापान अध्ययन प्रति आकर्षित हुदैँ आएका छन । “विद्यार्र्थी भिसामा जापान गएर अध्ययन गरी त्यहाँको सीप र ज्ञानलाई नेपालमा ल्याएर प्रयोग गर्न सकेको खण्डमा विद्यार्र्थीहरूका लागि भने जापान उपयुक्त हुने जापान अध्ययनको परामर्श तथा भिजा प्रक्रिया गर्दै आएको सेन्ट्रल कलेजका प्रिन्सिपल वाई.बी पौडेलको बुझाई छ ।”

    “शिक्षासँगै रोजगारीको अवसर पाइने भएकाले समेत नेपाली विद्यार्र्थीहरूको जापान जान अत्यन्त उत्साहीन हुने गरेको सेन्ट्रल कलेजका जापनीज भाषा प्रशिक्षक साईटो सिगेरुको बताउछन ।”
    विद्यार्र्थी भिसामा जापान पुग्नेहरूलाई केही समय कठिन परिश्रम गर्नुपरे पनि पढाई सकिएपछि भने रोजगारीका साथै व्यापार–व्यवसायको समेत अवसर रहेकोले विद्यार्थीहरुमा मेहेनत र धैर्यताको खोचो देखिन्छ । जापान जाने विद्यार्र्थीहरुले जापानमा न्यूनतम १ वर्षको जापानी भाषा उत्तीर्ण गरेपछि आफ्नो रुचि अनुसारको विश्वविद्यालय तथा कलेजमा पढ्न जान पाइन्छ । विद्यार्थीहरूले वर्किङ भिसा पाएपछि भने मासिक साढे दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने छन । जापानमा रहेका स्कुल तथा विश्वविद्यालयले वर्षमा चार पटक भर्ना लिने गरेका छन । ‘जनवरी, अप्रिल, जुलाई र अक्टोबर गरी चार वटा इनटेक हुन्छन । अप्रिल र अक्टोबर इनटेकका लागि सबैभन्दा बढी चाप हुने गर्दछ ।
    जापान जानु भन्दा पहिले राम्रो परामर्श केन्द्रमा पुगेर भाषामा दक्ष भएर कलेज विषय तथा शहर छनोटको लागि उचित परामर्श लिएर जापान गएको खण्डमा जापान पुगेपछि पछुतो हुदैन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution