• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    समाजिक रुपमा दलित समुदायलाई समानता दिलाउन पत्रकारहरुको भुमिका महत्वपुर्ण हुने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ माघ २५, शनिबार (६ साल अघि)
    84805858_659646831445012_8524160663965138944_n

    Advertisement

    माघ २५ । नबलपुर
    दलितहरुको हक अधिकार संरक्षणका लागि पत्रकारहरुको भुमिका महत्वपुर्ण हुने सरोकारवालाहरुले बताएका छन् । दलित अधिकारको संरक्षण गर्दे जनचेतनाको स्तरमा बृद्धी गर्न समेत पत्रकारहरुको भुमिका महत्वपुर्ण हुने उनिहरुको भनाई छ ।
    नवलपुरको कावासोतीमा आयोजित पत्रकारितामा दलित समुदायको सहभागिता बिषयक एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएकी जिल्ला समन्न्वय समिति नवलपुरकी उपाध्यक्ष शारदा वि.क.ले पछिल्लो समय पत्रकारितामा दलित समुदायको सहभागिता बढेको भन्दै यसले दलितहरुका मुद्धालाई प्रभावकारी तवरले उठाउन सहयोग पुगेको बताउनुभयो । उहाँले भन्नुभयो,“ दलितहरुको हकहित र अधिकारका कुरा होस् या अरु मुद्धाहरु हुन् अहिले उठान गर्न सजिलो भएको छ । ” पत्रकारहरु राज्यको चौथौ अङ्ग भएका कारण पनि उनिहरुका कुरा सबैले सुन्ने उहाँको भनाई थियो । दलित समुदायका व्यक्तीहरुलाई पत्रकारितामा लाग्न प्रेरित गर्नुपर्ने भन्दै उहाँले यसका लागि आफुले पनि उपयुक्त वातावरण बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष नारायण शर्माले सिप र क्षमता भए दलित भएकै कारण कसैले पनि हेप्न नसक्ने बताउनुभयो । पत्रकारहरुले दलितहरुका जायज माग र मुद्धालाइ सधै साथ दिएको भन्दै उहाँले पछिल्लो पटक दलित समुदायबाट पनि पत्रकारितामा बढेको आकर्षणले अझै आगामी दिनमा सहज हुने बिश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा सामाजिक व्यक्तीत्व तथा दलित अधिकारकर्मी पुर्णप्रकाश विश्वकर्मा , गैरदलित सरकारी सस्था महासंघका केन्द्रीय सदस्य कृष्ण बि क , समाजसेबी तथा शिब नमुना माबि का अध्यक्ष बाबुराम बिश्वकर्मा नगर कार्यापालिका सदस्यहरु सपना बिश्वकर्मा , बाघविर सुनार, नेपाल पुर्ब प्रहरी संगठन नेपाल नबलपुरका अध्यक्ष अमर बिश्वकर्मा लगायतले बोल्नुभएको थियो । राष्ट्रीय दलित पत्रकार संघ नेपाल जिल्ला समिति नवलपुरका संयोजक गोविन्द नेपालीको अध्यक्षतामा भएको सो कार्यक्रममा सस्थाका सल्लाहकार संयोजक राजेश सुनामले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा सस्थाकी सहसंयोजक गंगा विश्वकर्माले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममार्फत अध्यक्ष नेपालीले यहि माघ २८ गते अझ बृहत भेला सहित प्रथम अधिबेसन गर्ने समेत जानकारी गराउनुभएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution