• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ कार्तिक १६, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीको बुद्धिचाल प्रतियोगितामा विरेन्द्रकुमार प्रथम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ माघ २६, आईतबार (६ साल अघि)
    chess-2

    Advertisement

    कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा भएको जिल्ला स्तरीय खुल्ला बुद्धिचाल प्रतियोगितामा विरेन्द्रकुमार श्रेष्ठ प्रथम भएका छन् । उनले खेलेको सातौं राउण्डसम्मको खेलमा ६ दशमलब ५ अंक ल्याउँदै प्रथम भएका हुन्।त्यसैगरी ६ अंकका साथ पर्शुराम भुसाल द्वितीय भएका छन् भने डा. गोपीनाथ कंडेल ५ दशमलब ५ अंकका साथ तृतीय भएका छन् । त्यसैगरी डा. लक्ष्मीनाथ कंडेल ५ दशमलब ५ अंक सहित चौथो र सूर्यबहादुर खाम्चा ५ अंक सहित पाँचौं भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार रुपैयाँ, द्वितीय हुनेलाई ९ हजार रुपैयाँ, तृतीय हुनेलाई ६ हजार रुपैयाँ, चौथो हुनेलाई दुई हजार रुपैयाँ र पाँचौ हुनेलाई १ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाण पत्र नेपाल बुद्धिचाल संघका महासचिव हिराकाजी महर्जनले प्रदान गरेका थिए।

    प्रतियोगितामा ५० भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको छ । नवलपरासी जिल्ला बुद्धिचाल संघ नवलपुरको आयोजनामा भएको नवौं जिल्ला स्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता २ दिनसम्म चलेको थियो । प्रतियोगितामा हेमन्तप्रताप थापा मगर उत्कृष्ठ खेलाडी घोषित भएका थिए भने सबैभन्दा कम उमेरका खेलाडी अनुपम कंडेललाई पनि पुरस्कृत गरिएको थियो । उत्कृष्ठ खेलाडी र कम उमेरका खेलाडी दुवैलाई नगद एक÷एक हजार रुपैयाँ र प्रमाण पत्रले पुरस्कृत गरिएको नवलपरासी जिल्ला बुद्धिचाल संघ नवलपुरका अध्यक्ष बाबुराम पोख्रेलले बताए ।

    प्रतियोगिताको शुक्रबार उद्घाटन गरिएको थियो । प्रतियोगिता शनिबार अबेर सकिएको हो। प्रतियोगिताको उद्घाटन कार्यक्रममा मध्यविन्दु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुक्तिराम पाण्डे, जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसी, नेपाल बुद्धिचाल संघका केन्द्रिय सचिव धर्म लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए । नवलपरासी जिल्ला बुद्धिचाल संघ नवलपुरका अध्यक्ष बाबुराम पोख्रेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम गोपीनाथ कंडेलको स्वागत र सचिव विश्वनाथ पाण्डेको सञ्चालनमा भएको थियो । उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले बुद्धिचाल खेल एउटा खेल मात्र नभएर मानिसलाई ध्यान केन्द्रित गराउने र बौद्धिक क्षमता पनि बढाउने खेल भएकोले बुद्धिचाल खेल निक्कै राम्रो भएको बताएका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution