• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र १८, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

२

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

३

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

४

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

५

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

६

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

७

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

८

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

९

प्रधानमन्त्री ओली चीन प्रस्थान

१०

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

११

आजको मौसम पूर्वानुमानः देशभर मध्यम वर्षाको सम्भावना

१२

विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सन् २०२० यी ५ राशिका लागि शुभ चम्किँदै भाग्य

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ फागुन १६, शुक्रबार (५ साल अघि)
    rasi

    Advertisement

    २०२० को भाग्यमानी राशिहरु

    वर्ष २०२० पाँच राशिका मानिसहरुका लागि अहिलेसम्मकै सबैभन्दा राम्रो वर्ष साबित हुनेछ र यस वर्ष उनीहरुका जिन्दगीमा थुप्रै बदलाव आउनेछन् ।

    मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    आउँदो वर्ष तपाईको जीवनकै सबैभन्दा राम्रो समयमध्येको एक हुनेछ। पछिल्लो केही वर्षदेखि तपाई जुन लक्ष्य प्राप्तिको लागि अहोरात्र लागिरहनु भएको छ, त्यो अन्तत: २०२० मा पाउनुहुनेछ। वर्षौंदेखिको मेहनतको फल तपाईले यो वर्ष पाउनुहुनेछ। मकर राशिका लागि शिक्षा र सन्तानको दृष्टिले २०२० राहुको प्रभावबाट राम्रो हुनेवाला छ। धन प्राप्तिको लागि पनि २०२० तपाईका लागि राम्रो योग बन्दै छ। यस समय तपाईले शेयर मार्केटिङ जस्ता योजनाहरुमा ढुक्कले लगानी गर्न सक्नुहुन्छ। २०२० मा मकर राशिका मानिसहरुका आफ्नो पार्टनरबीच अझ निकटता बढ्नेछ। अहिलेसम्म शनिको कारण तपाईको जीवनमा जुन समस्याहरु आएका छन्, ती सबै नयाँ वर्षमा दूर हुनेछन्।

    कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    कन्या राशिका मानिसहरुका जीवनका सबै क्षेत्र २०२० मा फलदायी हुनेछन्। तर यस वर्ष तपाईको आर्थिक स्थितिमा राम्रो सुधार आउनेछ र यस वर्ष तपाईसँग पैसाको कमी हुने छैन। कन्या राशिका मानिस यदि २०२० मा कुनै नयाँ क्षेत्रमा पैसा लगानी गर्ने बारे सोचिरहेका छन् भने निर्धक्कसँग यस वर्ष लगानी गर्न सक्नुहुन्छ। यद्यपि कन्या राशिका मानिस कुन पनि निर्णय लिनुअघि धेरै सोच्छन् तर २०२० मा तपाई निश्चिन्त हुन् सक्नुहुन्छ। २०२० मा कन्या राशि वालाहरुका रोमान्टिक लाइफ अझ राम्रो हुनेछ। बृहस्पतिको प्रभावले जो मानिसहरु अहिलेसम्म कसैसँग रिलेशनशिपमा छैनन्, तिनीहरुले २०२० मा एक राम्रो पार्टनर पाउनेछन्।

    वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    वृष राशिलाई बदलाव खासै मन पर्दैन तर २०२० का बदलाव तपाईको लागि अत्यन्तै राम्रो हुनेछ। २०२० मा बृहस्पति र शनि तपाईको लागि भाग्यशाली साबित हुनेछ। नयाँ वर्ष तपाईको जीवनमा प्रेम र धन लिएर आउनेछ। वृष राशि वालाहरुलाई वर्षको सुरुवातमा थोरै चिन्ता या समस्याको अनुभाव हुनेछ। तर २०२० मा हुने बदलावले उनीहरुका जीवनमा सकारात्मक परिणाम ल्याउनेछ र यसबाट उनीहरुले खुशी पाउनेछन्। २०२० मा वृष राशि हुनेले आफ्नो मन पराएको पार्टनर पाउनेछन्। नयाँ वर्षमा तपाईको जीवन साथीबाट पूरा सहयोग मिल्नेछ। अहिलेसम्म जसको विवाह भएको छैन, उनीहरुको २०२० मा लगनगाँठो कसिन सक्ने प्रबल सम्भावना छ।

    सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    भाग्य सिंह राशिको साथमा होस् या नहोस्, यस राशिका मानिस एक स्टार जसरी जिन्दगी जिउछन। उनीहरु जहाँ पनि जान्छन्, बिना कुनै मेहनत चर्चा कमाउँछन्। यिनका व्यक्तित्व अत्यन्तै आकर्षक हुन्छ र मानिसहरु यिनीहरुतर्फ तानिन्छन्। सिंह राशिका मानिस यदि लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित छन् भने उनीहरुका सारा समस्या २०२० मा दूर हुनेछन्। यस वर्ष उनीहरुका स्वास्थ्य अत्यन्तै राम्रो रहनेछ। यस बाहेक करियर र प्रेममा पनि २०२० तपाईको लागि थुप्रै अवसरहरु लिएर आउनेछ। सिंह राशिका मानिस यस वर्ष आफ्नो रिलेशनशिपको मामिला सौभाग्यशाली महसुस गर्नेछन्। २०२० तपाईको लागि रोमान्टिक हुनुका साथै रोमाञ्चक पनि हुनेछ।

    धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    धनु राशिका मानिस अत्यन्तै रोमाञ्चकारी हुन्छन्। धनु राशिका मानिसलाई कसैले पनि एक सीमित घेरामा बाँध्न सक्दैनन्। उनीहरु जे सोच्छन्, त्यो गरेर नै छाड्छन्। उनीहरुलाई राम्ररी थाहा हुन्छ कि जिन्दगीको बाटोमा आउने बाधा-अड्चनलाई कसरी हटाइन्छ। २०२० मा धनु राशि वालाले सारा समस्याहरुको हल पाउनेछन्, जसमा उनीहरु पछिल्लो केही दिनदेखि अल्झिरहेका थिए। यस वर्ष उनीहरु आफ्नो जिन्दगीमा तालमेल मिलाउन सफल हुनेछन्। करियरको मामिलामा नयाँ उचाई छुनेछन् र २०२० मा भरपूर यात्रा गर्नुहुनेछ। २०२० मा धनु राशिका मानिसको आफ्नो पार्टनरसँगको सम्बन्धमा मधुरता आउनेछ। साथीहरुसँगको अहिलेसम्मको सम्पूर्ण दूरी आउँदो वर्ष समाप्त हुनेछ र तपाईको प्रेमको गाडीले रफ्तार लिनेछ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • रोटरी क्लव अफ् नवलपुर कावासोतीद्धारा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

  • अर्जुन सापकोटाको “बस्यौ अलक्कै” बोलको गीतको व्यापक चर्चा (भिडियो सहित)

  • राजाको रानी बन्देउ है प्रिय !

  • आज २०८० साल पुष १८ गते बुधवार,यस्तो छ तपाईको राशिफल


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • २

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ३

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ४

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ५

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ६

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ७

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • ८

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • ९

    प्रधानमन्त्री ओली चीन प्रस्थान

  • १०

    कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution