• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    युवाकालागि सात दिने उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ फागुन २१, बुधबार (६ साल अघि)
    88980481_501778730510081_7303557535699566592_n

    Advertisement

    ज्ञानु पंगेनी

    नवलपुर । प्रतिनिधी सभा सदस्य तिलक महतले राज्यले लिएको ‘समृद्ध नेपाल सुखी नेपालीको ’ नारालाई साकार बनाउन कर्मठ युवाको भुमिका नै प्रमुख हुनेमा जोड दिएका छन् । नवलपुरको कावासोतीमा संचालन भएको सहुलीयतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा वित्तिय साक्षरता तालिमको समापन कार्यक्रममा बोल्दै महतले सो कुरामा जोड दिएका हुन् । विदेशमा गएर जस्तोसुकै काम गर्ने तर नेपालमा त्यहि काम स्वदेशमा गर्न लाज मान्ने कारणले पनि विदेशी भुमिमा धेरै नेपाली युवाहरुले ज्यान गुमाउनुपरेको , दुःख पाउनुपरेको भन्दै महतले स्वदेशमा नै युवालाई उद्यमी बनाउन राष्ट्रिय युवा परिषदले थालनी गरेको अभियानले सकारात्मक सन्देश दिएको बताए । कुनै पनि उद्यम संचालन गर्नभन्दा पहिले वा गरिरहदा त्यसका बारेमा राम्ररी बुझेर अगि बढेमा मात्रै सफल भईने कुरालाई मध्यनजर गर्दै सात दिनको तालिम आयोजना गरेर युवालाई शीप र दक्षता प्रदान गर्ने काम गर्ने युवा परिषद , रिटर्नी माइगे्रन्ट नेपाल , कावासोती नगरपालिका र एनएमबी ब्याङ्क प्रति महतले धन्यवाद दिए ।

    युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय यूवा परिषदको आयोजनामा समृद्ध नेपालका लागि स्वस्थ्य, कर्मठ र उद्यमी यूवा भन्ने नारा सहित १५ गतेबाट सुरु भएको तालिम बुधबार सकिएको हो । तालिममा जिल्लाभरबाट ४० जना युवाहरुको सहभागीता रहेको थियो । सहभागीहरुले उद्यम वा कुनै पनि व्यवसाय गर्दा के कस्ता कुरामा ध्यान दिनुपर्दो रहेछ ? र, बित्तीय व्यवस्थापन सबैभन्दा महत्वपूर्ण कुरा रहेको जानकारी पाएको बताए । कुनै पनि व्यवसाय वा उद्यम संचालन गर्दा व्यवसाय परियोजना कसरी बनाउने भन्ने बारेमा समेत जान्ने अवसर पाएको बताएका थिए । महिला सहभागिले महिलाले व्यवसाय वा उद्यम संचालन गर्दा पाउने सहुलियका बारेमा समेत आजसम्म थाहा नभएको र तालिमबाट जान्न पाउदा खुसी लागेको बताएका थिए । तालिममा राष्ट्रिय यूवा परिषदका अर्जुन प्रसाद भट्टराई र देवेन्द्र न्यौपानेले प्रशिक्षण प्रदान गरेका थिए । । तालिममा कावासोती नगरपालीकाकी प्रमुख चन्द्र कुमारी पुन, , राष्ट्रिय, शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख कृष्णचन्द्र पोखरेल, एनएमबी बैङ्क कावासोती शाखाका शाखा प्रबन्धक प्रकाश थापा लगायतले बोलेका थिए ।

    कार्यक्रम रिटर्नि माईग्रेन्ट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेतको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष थनेतले रिटर्नीले युवा र विषेश गरि वैदेशिक रोजगारीबाट फर्किएर आएका युवाहरुलाई लक्षित गरेर विभिन्न तालि र शीपमुलक तालिम संचालन गर्दै आएको र छिट्टै नै अन्य शीपमुलक तालिम संचालन गर्ने जानकारी दिए । युवाले नै देश बनाउन सक्ने हुँदा युवालाई स्वदेश मा नै केहि गर्नुपर्छ भन्ने भावना जगाउन पनि रिटर्नी लागि परेका ेथनेतले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution