• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    तथ्यांक कार्यालयले थाल्यो नवलपरासीका ९६३ उद्योगको सर्वेक्षण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ चैत्र १, शनिबार (६ साल अघि)
    audhodik-ganana-1024x768

    Advertisement

    ज्ञानु पंगेनी

    कावासोती । नवलपरासीमा पनि औद्योगिक सर्वेक्षण सुरु गरिएको छ । तथ्याङ्क कार्यालय चितवनले नवलपरासी पूर्व र पश्चिम दुवै जिल्लामा सर्वेक्षण सुरु गरेको हो । राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ मा नवलपरासी पूर्व९नवलपुर० मा २४८, पश्चिममा १९८ र चितवनमा ५१७ गरी ९६३ वटा उद्योगको सर्वेक्षण गरिने तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ती भण्डारीले जानकारी दिए । कार्यालय प्रमुख भण्डारीका अनुसार यी सूची मध्ये ठूला उद्योगहरुको सूची अद्यावधिक गर्नुपर्ने भएमा थप उद्योगको समेत सर्वेक्षण गरिने छ । उद्योगको तथ्याङ्क स्थानीय तह तथा औद्योगिक क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थामा आर्थिक वर्ष २०७५र०७६ मा दर्ता भएको सूचिको आधारमा लिइएको भण्डारीले बताए । उद्योगको सूचिको आधारमा नै सुपरीवेक्षकले सर्वेक्षण गर्ने भण्डारीले बताए । केन्द्रीय तथ्याङ्क विभागले नै राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ सुरु गरेको हो । सोही कार्यक्रमअन्तर्गत नवलपरासीमा फागुनको दोस्रो साताबाट सर्वेक्षण सुरु गरेको तथ्याङ्क कार्यालय चितवनका प्रमुख भण्डारीले जानकारी दिए । सर्वेक्षणका बारेमा जानकारी दिने उद्देश्यले शुक्रबार नवलपुरको कावासोतीमा सरोकारवालालाई सचेतना कार्यक्रमको आयोजना गरिएको थियो । जिल्लामा रहेका विभिन्न सरकारी कार्यालय, उद्योग वाणिज्य संघ, उद्योग संघ, विभिन्न उद्योगी र पत्रकारलगायतको सहभागितामा भएको उक्त कार्यक्रममा औद्योगिक सर्वेक्षणको परिचय र महत्व, उद्देश्य, प्रक्रिया, सांगठनिकस्वरुपलगायतका विषयमा कार्यालय प्रमुख भण्डारीले जानकारी गराए ।


    औद्योगिक क्षेत्रले मुलुकको समग्र अर्थतन्त्र पु¥याएको योगदान, औद्योगिक क्षेत्रले सिर्जना गरेको रोजगारी, औद्योगिक क्षेत्रमा भएको मूल्य अभिवृद्धि, औधोगिक प्रतिष्ठानको अवस्था पहिचान एवम् तथ्यांक अद्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ सुरु गरेको भण्डारीले बताए । यस अभियानमा सहयोग गरिदिन समेत भण्डारीले उद्योगीलाई आग्रहसमेत गरेका छन् । कर लिने अथवा अन्य कुनै प्रयोजनका लागि तथ्याङ्क संकलन गर्न लागेको हो कि रु भन्ने शंका उपशंका आम नागरिक र उद्योगीमा हुँदा सही तथ्याङ्क नदिने, तथ्याङ्क लुकाउन खोज्ने दिनै नखोज्ने जस्ता समस्या हुने गरेको भन्दै भण्डारीले यस सर्वेक्षणले उद्योगीलाई कुनै किसिमको समस्यामा नपार्ने फाइदा हुने बताएका छन् । सही सूचना दिएर औद्योगिक क्षेत्रको विकासमा टेवा पु¥याउनसमेत उनले आग्रह गरेका छन् ।


    यस किसिमको सर्वेक्षण प्रत्येक पाँच वर्षको अन्तरालमा हुँदै आएकोमा यसपटकको सर्वेक्षण विगत भन्दा पृथक एवम् विशेष हुने भण्डारीले बताए । विगतमा संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय वर्गीकरण९आईएसआईसी० अनुरुप औद्योगिक उत्पादनअन्तर्गत पर्ने उद्योग प्रतिष्ठानहरू मात्र सर्वेक्षण गर्दै आएकोमा यसपटकबाट संयुक्त राष्ट्र संघ औद्योगिक विकास निकायको ९यूएनआईडीओ० सिफारिस बमोजिम खानी तथा उत्खनन्, विद्युत् उत्पादन तथा वितरण, पानी आपूर्ति, फोहोर वयवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरू समेत समेटेका उनले जानकारी दिए । सचेतना कार्यक्रम नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा घिमिरेले औद्योगिक सर्वेक्षणमा सबै नागरिकले साथ दिन आग्रह गरे । प्रशासनबाट समेत आवश्यक पर्न सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले यस कार्यमा स्थानीय तहलाई समेत सामेल गराउनुपर्नेमा जोड दिए । अहिले स्थानीय सरकारको भूमिका ठूलो भएकाले स्थानीय तहको समेत सहभागिता गराउन सके यो कार्यक्रम प्रभावकारी बन्ने घिमिरेले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution