• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १३, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

२

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

३

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

४

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

५

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

६

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

७

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

८

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

९

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

१०

उ मर्यो रे ?

११

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरको बौदिकालीले स्वाब सङ्कलनकालागि आफैले किन्यो भिटिएम किट

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ जेष्ठ २६, सोमबार (६ साल अघि)
    Untitled

    Advertisement

    दयाराम आचार्य 
    कावासोती ।जिल्लामा आवश्यक मात्रमा भिटिएम किट नहुदा स्वाब सङ्कलनमा समस्या भएपछि स्थानियतहले आफै किट खरिद गरेको छ । स्थानीय तहले आफै किट खरिद गरी स्वाब सङ्कलनको कार्य अगाडि बढाएको हो । जिल्ला स्वास्थ्य कार्यालय मार्फत आवश्यक मात्रमा भिटिएम किट उपलब्ध नहुदा क्वारेण्टिनमा बसेकाको स्वाब सङ्कलनमा समस्या भए पछि बौदिकाली गाउ“पालिकाले आफै भिटिएम किट खरिद गरेको छ ।
    गाउ“पालिकाले एक सय ५० थान भिटिएम किट खरिद गरेको बौदिकाली गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुवेदीले जानकारी दिनुभयो । क्वारेण्टिनमा बसेका व्यक्ति, स्वास्थ्यकर्मी र प्रहरीको स्वाब सङ्कलनकालागि आफैले भिटिएम खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । खरिद गरिएको भिटिएम मार्फत मङ्गलबार एक सय जनाको स्वाब सङ्कलन गरिने उहा“ले बताउनुभयो । क्वारेण्टिनमा बसेका, प्रहरी र स्वास्थ्यकर्मी गरी एक सय जनाको स्वाब सङ्कलन गरिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । गाउ“पालिकामा हाल एक सय ४८ जना क्वाऋण्टनमा रहेका छन् । भारतबाट आएकाहरू क्वाऋण्टनमा रहेको र उनीहरुको क्रमश स्वाब सङ्कलन गरी परीक्षण गरिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । यस अघि ६३ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको उहा“ले बताउनुभयो ।
    स्वाब सङ्कलनका लागि सीमित प्राविधिक हुदा, सङ्कलन गरिएका स्वाबको रिपोर्ट ढिलो गरी आउदा व्यवस्थापनमा समस्या हुने गरेको गुनासो रहेको छ । यधपि बौदिकाली गाउ“पालिकाले स्वाब सङ्कलनकालागि जनशक्ति तयार पारिरहेको र केही दिनपछि सङ्कलनमा समस्या नहुने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।
    गाउ“पालिकाले सङ्कलन गरेको तथ्याङ्क अनुसार २२ सय जना विदेशमा रहेका र जस मध्ये भारतका मात्र ७ सय सात जना रहेकोहुदा विदेशबाट आउने क्रम पनि चलिरहने हुदा आवश्यकता अनुसार स्वाब सङ्कलनका लागि भिटिएम खरिद गरिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । पिसिआर बिधिबाट कोरोना परीक्षण गर्न स्वाब सङ्कलनका लागि भिटिएमको आवश्यकता पर्दछ । सो भिटिएम जिल्लामा पर्याप्त नहुदा कोरोना परीक्षणमानै समस्या हुने गरको छ ।
    कोरोना रोकथाम तथा नियन्त्रणकालागि स्थानीय तहहरू सङ्क्रीय रुपमा लागिरहेका छन् तर स्वाब सङ्कलनकालागि प्राविधिक नहुदा, रिपोर्ट समयमा नआउदा तथा राहत वितरणको काम समेत गर्नुपर्ने हुदा व्यवस्थापनमा समस्या हुनेगरेको स्थानीय तहहरुको गुनासो रहेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो


  • Advertisement

    समाचार
  • १

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • २

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ४

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ५

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ६

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ७

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ८

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ९

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • १०

    उ मर्यो रे ?

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution