• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ ३, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

२

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

३

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

४

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

५

थाकल बेचेरै पालिएका छन् परिवार

६

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

७

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

८

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

९

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

१०

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

११

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

१२

भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोती नगरपालिकाले दियो एक सय ८८ जनालाई रोजगार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ जेष्ठ ३२, आईतबार (५ साल अघि)
    IMG_3379

    Advertisement

    दयाराम आचार्य
    कावासोती । पर्यटकीय क्षेत्रको विस्तार गर्दै पर्यटकहरुलाई आकर्षित गर्नकालागि नवलपरासीको कावासोती नगरपालिकामा रहेको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा पदमार्ग निर्माण गरिएको छ । वन्यजन्तुको अवलोकनकालागि आउने पर्यटकलाई पैदलयात्राको माध्यमबाट वन र वन्यजन्तुको अवलोकन गराउने उद्येश्यले पदमार्ग निर्माण गरिएको हो । अमलटारी घरबाससँगै रहेको यस वन क्षेत्रमा पा“च किलोमीटर नया“ पदमार्ग निर्माण गरिएको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नर बहादुर महतोले बताउनुभयो ।
    प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत कावासोती नगरपालिका वडा नम्बर –१७, को बजेटबाट पदमार्ग निर्माण गरिएको हो । सो कार्यक्रम मार्फत रु.तीनलाखको बजेटमा वन क्षेत्रमा पन्ध्र दिन लगाएर २४ जनाले पदमार्ग निर्माण गरेको कावासोती नगरपालिका वडा नम्बर –१७,का वडा अध्यक्ष छविलाल महतोले बताउनुभयो ।
    ‘चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, नारायणी किनार र अमलटारी घरबाससँगै रहेकाले यहा“ वन्यजन्तु अवलोकनकालागि आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्दछन् ’ वडा अध्यक्ष छविलाल महतोले भन्नुभयो– उनीहरुलाई जिप सफारीसँगै पैदल यात्राको समेत अनुभूति दिनकालागि पदमार्ग निर्माण गरिएको हो ।

    अमलटारी क्षेत्र पर्यटकहरुका लागि गैण्डा अवलोकनको गन्तव्य वन्दै गएको छ । यस क्षेत्रमा थप पर्यटकहरुलाई आकर्षित गर्नकालागि नया“ योजनाहरू निर्माण गरिरहेको वनका अध्यक्ष नरबहादुर महतोले बताउनुभयो । वन भित्र पैदलयात्र गर्न चाहाने पर्यटकहरुलाई सूरक्षाको उचित प्रबन्ध गरी सोही अनुसार पैदल सफारी गराइने उहा“ले बताउनुभयो ।
    हाल बन्दाबन्दीको अवस्थाले कतिपयले रोजगार समेत गुमाएको हुदा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत यस क्षेत्रमा पदमार्ग विस्तार र वन्यजन्तुकालागि जलाधार क्षेत्रको संरक्षण,सरसफाईका कार्यक्रमहरू सञ्चालन गरिएको छ । गुन्द्रही ढकाहा सँगै, शान्ति कुञ्ज, कृष्णसार र नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहमा पदमार्ग बिस्तारसँगै वन्यजन्तुको संरक्षण र पर्यटक लक्षित गरी कार्यक्रमहरू सञ्चालन गरिएको कावासोती नगरपालिका वडा नम्बर –१५,का वडा अध्यक्ष देवनारायण महतोले बताउनुभयो ।
    कावासोतीको मध्यवर्ती क्षेत्र पर्यटकीय गन्तव्य भएकाले यसलाई लक्षित गरी काम गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम कावासोतीका संयोजक मुकुन्द सापकोटाले बताउनुभयो ।


    वडा नम्बर ७, १०,१२,१३,१५ र १७ वडाको वजेटबाट वन क्षेत्रमा पदमार्ग निर्माणको काम गरिएको छ । करिब बीस किलोमीटर क्षेत्रमा पदमार्ग निर्माण हुने छ । हाल केही वन क्षेत्रमा पदमार्ग निर्माणको काम सञ्चालन भइरहेको छ ।
    कावासोती नगरपालिकाले प्रधानमन्त्री रोजगार प्रणालीमा सूचिकृत एक सय ८८ जनालाई पन्ध्र दिनको दरले रोजगार प्रदान गरेको संयोजक सापकोटाले बताउनुभयो ।
    बन्दाबन्दीको समयमा विपन्न नागरिकलाई केही भए पनि राहत मिलोस भनेर १५ दिनकालागि रोजगार प्रदान गरिएको उहा“ले बताउनुभयो । कोभीड १९का कारण बन्दाबन्दीहुदा प्रभावित भई राहत लिइरहेका र प्रधानमन्त्री रोजागार प्रणालीमा सूचिकृतहरुलाई प्राथमिकता दिएर रोजगार प्रदान गरिएको संयोजक सापकोटाले बताउनुभयो अन्य वडाहरुमा समेत बाटो र नाला निर्माण, सिचाई कुलो निर्माण लगाएतका काम सञ्चालन गरिएको उहा“ले बताउनुभयो । अहिले बन्दाबन्दीको समयमा रोजगार गुमेकालाई प्राथमिकता दिएर काम दिएका छौ’ संयोजक सापकोटाले भन्नुभयो–यसले विपन्नलाई केही भएपनी राहत हुनेछ । यस आर्थिक वर्षमा कुल रु. २३ लाख ५३ हजार बराबरको रोजगार शिर्जना गरिएको संयोजक सापकोटाले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग


  • Advertisement

    समाचार
  • १

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • २

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ३

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ४

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ५

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ६

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ७

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • ८

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • ९

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • १०

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution