• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ४, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पिनले बुझायो सम्भावित योजनाहरुको लिखित सुझाव

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ अषाढ ९, मंगलबार (६ साल अघि)
    Pic 2

    Advertisement

    दयाराम आचार्य                                           कावासोती। प्रोग्रेसिभ इञ्जिनियरिङ एशोसियसन नेपाल (पिन ) नवलपुर कमिटिले कावासोती नगरपालिकामा आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सकिने सम्भावित योजनाहरुको सुझाव पत्र बुझाएको छ । कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन समक्ष सम्भावित योजनाहरुको लिखित सुझाव पत्र बुझाएको हो ।
    स्थानीय तहका सरकारको बार्षिक नीति तथा कार्यक्रममा सुझावहरू पेश गर्ने निर्णय भए बमोजिम सुझाव पत्र कावासोती नगरपालिका, नवलपुरलाई समेत पेश गरिएको पिन नवलपुरका अध्यक्ष शशिकुमार भुजेलले बताउनुभयो । पिनले कोभीड १९ विरुद्धको अभियान, सडक, यातायात तथा पूर्वाधार विकास, कृषि, सहकारी तथा गरीबी निवारण, संस्कृति, पर्यटन तथा वातावरण संरक्षण, शिक्षा, सूचना तथा प्रविधि क्षेत्र, प्राकृतिक साधन स्रोतको उपयोग एवं सरङ्क्षण, यूवा स्वरोजगार एवं रोजगारी अभिबृद्धिका क्षेत्रलाई समेटर गर्न सकिने सम्भावित योजनाहरुको सुझाव पत्र कावासोती नगरपालिकालाई बुझाएको हो ।

    उल्लेखित विभिन्न क्षत्रमा जस्तै बिरामीहरुलाई सहज रुपमा अस्पताल/स्वास्थ्य केन्द्रहरुसम्म आवतजावत गर्न निशुल्क रुपमा एकीकृत एम्बुलेन्स सुविधा उपलब्ध गराउने । नगरपालिका अन्तर्गतका हरेक वडाहरुमा वर्तमान र भविष्यमा समेत महामारी विरुद्ध लडन व्यवस्थित क्वारेण्टाइनहरुको निर्माण गर्ने । नगर तथा वडास्तरमा रहेका स्वास्थ्य चौकिहरुमा केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरी आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने तथा त्यहाँ आवश्यक जनशक्ति व्यवस्थापन गर्ने र स्वास्थ्य केन्द्रका डाक्टर, नर्स, स्वास्थ्यकर्मीहरुलाई आवश्यक पिपिई व्यवस्था गर्ने । नगर क्षेत्रभित्रका बासिन्दाहरुको सहज यातायात सुविधाको लागि व्यवस्थित नगर बससेवा सञ्चालन गर्ने । नगर यातायात गुरुयोजना तयार गरी सो को आधारमा नगर क्षेत्रमा भएका सडक (सम्भावित अन्य यातायातका पूर्वाधारहरू समेत), भविष्यमा बनाउनु पर्ने सडकको मापदण्ड निर्धारण गरी गुरुयोजनाको प्राथमिकता अनुसार निर्माण तथा स्तरोन्नती गर्दै जाने जस्ता योजना सुझाव पत्रमा समावेश गरिएको छ ।
    यसै गरी बाँझिएको जमिनलाई कृषि उत्पादनमा जोड्न कृषकहरुलाई न्यूनतम अनुदान सहयोग सहित प्रोत्साहन गर्ने नीति अबलम्ब गर्न सकिने । कृषि क्षेत्रलाई अति आवश्यक सिञ्चाईको उचित व्यवस्था मिलाउने । भौगोलिक अवस्था हेरि नहर, बोरिङ सिचाई प्रविधि, कुलोद्धारा सिञ्चाई हुन नसक्ने भेगमा स्प्रिङकल, लिफ्ट सिञ्चाई र रेन वाटर हारभेण्टिङको नीति अबलम्बन गर्न सकिने । ग्रामीण क्षेत्रका बस्तीहरुको योजनाबद्ध विकासको लागि “एक घर एक करेसाबारी र एक घर एक फुलबारी” निर्माण गर्ने गरी भवन निर्माण संहिता लागू गर्ने । हरेक वडाहरुमा कृषि चिस्यान एवं कृषि उपज भण्डारण केन्द्रको स्थापना गर्ने । कृषि हाटबजार सञ्चालन गर्ने जस्ता योजनालाई समेत सुझाव पत्रमा समेटिएको छ ।
    नगरपालिकाको एकीकृत पर्यटन गुरुयोजना निर्माण गर्ने । नगरपालिकाका विभिन्न वडाहरुमा “एक वडा एक व्यवस्थित पार्क” निर्माणको अभियान सञ्चालन गर्ने । स्थानीय कला र संस्कृति प्रवद्र्धन एवं खेलकुद पूर्वाधारहरुको निर्माण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने । स्मार्ट सिटीको प्रमुख आधार डिजिटाइज कावासोती नगरपालिकाको अबधारणा बमोजिम पहिलो चरणमा सम्पूर्ण नागरिकलाई अनलाइन मार्फत न्यूनतम आधारभुत सेवा प्रदान गर्ने ।
    केरुङ्गे खोला लगायतका अन्य खोला वाट अव्यवस्थित तरिकाले भइरहेको ढुङ्गा, गिटी र बालुवा उत्खनन्लार्ई नियन्त्रण गर्दै वातावरणीय प्रभावलाई न्यून गर्दै व्यवस्थित एवं पारदर्शी ढङ्गबाट ढुङ्गा, गिटी, बालुवा उत्खनन् गर्ने नीति अबलम्बन गर्ने । नगरपालिका अन्तर्गत नदी तथा खोला किनारा, सार्वजनिक संस्थान, गुठी, सामुदायिक बन, सार्वजनिक बन क्षेत्रलाई उत्पादनमूलक कृषिमा उपयोग गर्ने नीति अबलम्बन गर्ने । स्थानीय सीप, पूँजी र प्रविधिलाई प्रोत्साहन गर्न प्रदेश तथा स्थानीय तहको सहकार्यमा उद्यमशीलता प्रवर्दन केन्द्र स्थापना गरी उद्यमशीलतामा जोड दिने जस्ता सम्भावित योजनालाई सुझाव पत्रमा समावेश गरिएको छ ।
    नीति कार्यक्रम तथा योजनाको सुझाव सङ्कलन समिति, नवलपुरका संयोजक ई. विष्णु खनाल, सदस्यहरुमा ई. सागर बस्याल,ई. आशिष मल्ल, राधा गौतम, सुरेश पौडेल सम्मेलित टोलीले नीति सुझाव पत्र तयार पारेको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution