• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    स्वस्थ्य म : स्वस्थ्य मेरो परिवार कार्यक्रमको सुरुवात, प्रस्तावित प्राथमिक अस्पतालको निर्माण र व्यवस्थापनमा जोड

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ अषाढ ११, बिहिबार (५ साल अघि)
    104784088_265008881475139_3722058279835595540_n

    Advertisement

    दयाराम आचार्य । कावासोती ।
    नवलपुरको बौदिकाली गाउँपालिकाले ‘स्वस्थ्य म ः स्वास्थ्य मेरो परिवार’ कार्यक्रम सुरुवात गर्ने भएको छ । आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस कार्यक्रम सरुवात गर्ने उल्लेख गरिएको छ । यसकालागि स्वास्थ्य तथा सरसफाई सम्बन्धी आधारभुत पक्षहरुको बारेमा जानकारी प्रदान गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुवेदीले बताउनुभयो । यस्तै गाउँपालिकामा प्रस्तावित प्राथमिक अस्पतालको निर्माण र व्यवस्थापनमा समेत जोड दिईएको छ ।
    स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवामा समान पहुच स्थापित गर्दै सबैको स्वास्थ्य जीवन प्रत्याभुत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने कानूनी दायित्वलाई पुरा गर्ने नीति लिइएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर रानाले बताउनुभयो ।
    नवजात शिशु मृत्युदर, शिशु मृत्युदर, मातृमृत्युदर र बालमृत्युदरहरुलाई घटाई औषत आयु बढाउन स्वास्थ्य पूर्वाधार,औषधी तथा उपकरणको उपलब्धतामा वृद्धि गर्ने, नसर्ने रोगको प्रकोपको न्यूनिकरणकालागि जोड दिईइको छ ।
    स्वास्थ्य सेवामा सर्वव्यापी पहुञ्च वृद्धि गर्नकालागि हरेक वडामा एक एक वटा स्वास्थ्य संस्था स्थापना गर्नकोलागि भवन र जग्गा नभएका वडाहरुमा कम्तीमा चार रोपनी जग्गाको व्यवस्थापन गर्ने, सागै भवन निर्माणको लागि कार्य गरिने,क्षयरोगका बिरामीलाई पोषण भत्ताको व्यवस्थापन गरिने, किशोरकिशोरीहरुलाई दौतरी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, एचआइभि सङ्क्रमितलाई एआरटी केन्द्रसम्म पुग्न यातायात खर्चको व्यवस्थापन गरिने, जेष्ठ नागरिकको रेखदेख, उपचार र सामाजिक सुरक्षा तथा युवा जनशक्तिको वैदेशिक पलायनको उचित व्यवस्थापनको लागि अध्यन गरी स्थानीय स्तरमै रोजगारीको सिर्जना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गाउँपालिकाले ८५ वर्ष उमेर नाघेका जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप बार्षिक रुपमा चाडपर्व खर्च उपलब्ध गराउने समेत जनाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution