• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ५, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नदी नियन्त्रणको काम शुरु , दिर्घकालिन समाधानकालागि पहल गर्छु : सांसद महत

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ श्रावण ३, शनिबार (५ साल अघि)
    inbound7237124758077919889

    Advertisement

    दयाराम आचार्य
    कावासोती । नवलपुरको मध्यविन्दु –३, रतनपुर स्थित नारायणी नदीको कटान नियन्त्रणको काम थालिएको छ । नारायणी नदीका कारण कटान तिव्र बनेपछी यस क्षेत्रका बस्ती डुबानको जोखिममा परेकाले कटान नियन्त्रणको काम शुरु गरिएको हो ।
    केही दिन यता मध्यविन्दु –३ रतनपुरमा नदीको कटान तिव्र बनेको थियो । यसले यस क्षेत्रका एक दर्जन गाउ“नै डुवानको जोखिममा परेका थिए । कटानका कारण रतपुर संगै , नन्दपुर, सेहरी, सितापुर, भिउरान, तमासपुर , वरुवा, भडारा लगाएतका गाउ“ डुवानको जोखिममा परेक थिए । कटान तिव्र बनेपछी संघ , प्रदेश र स्थानिय तहबाट बजेट विनियोज गरिएको छ । संघबाट रु.३० लाख , प्रेदशबाट रु. २० लाख र मध्यविन्दु नगरपालकाबाट रु. १५ लाख गरि जम्मा रु. ६५ लाख विनियोजन गरि नियन्त्रणको काम थालिएको नारायणी नदी नियन्त्रण समितिका अध्यक्ष शिव न्यौपानेले बताउनुभयो ।
    विनियोजित रकमले तत्कालको कटान नियन्त्रणकालागि काम थालिएको अध्यक्ष न्यौपानेले बताउनुभयो । हाल कटान तिव्र बनेको यस क्षेत्रमा ठुला ढु¨ाहरु राख्ने काम भईरहेको छ । जाली बनाएर ‘स्पर’हरु बनाउन हाल असम्भव भएकाले ढु¨ाहरु नदि किनारको कटान क्षेत्रमा थुपारेर कटान रोक्ने पहल गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
    नारायणी नदीको कटान क्षेत्रको निरीक्षण गर्दै संघिय सांसद तिलक महतले नदी नियन्त्रणको दिर्घकालीन उपाएको खोजी गरिने बताउनुभयो । ‘हाल तत्काल ठूलो क्षती नहोस भनेर बजेट विनियोजन गरिएको छ’ सांसद महतले भन्नुभयो–आवश्यकता अनुसार नदी नियन्त्रणकालागि थप बजेट विनियोजन गरिने छ ।
    नारायणी नदीको कटानका कारण नवलपुरमा धेरै खेती योग्य जमिन बगर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै सांसद महतले यसको कटान रोक्न स्थायी समाधान खोज्नुपर्ने बताउनुभयो ।
    नवलपुरको अमलटारी देखी तल्लो भागामा नदीको क्षेती बर्षेनी वढदै गएको छ । अमलटारी स्थित दुर्गीठोरबाट नदी नवलपुर तर्फ धार परिवर्तन गरेकाले यसलाई साविकै बहाव क्षेत्रमा लैजानुनै दिर्घकालिन समाधानको उपाय हुने सांसद महतले बताउनुभयो । यसका लागि सबै मिलेर पहल गर्नुपर्ने र आफु समेत लागि पर्ने सांसद महतले बताउनुभयो ।
    ‘यसको सबै मिलेर दिर्घकालीन समाधानकालागि जुट्न आवश्यक रहेको छ, म यसका लागि पहल गर्ने छु’ सांसद महतले भन्नुभयो–होइन भने नवलपुरका हजारौं बिघा खेती योग्य जमिन बगर बन्ने छ ।
    नारायणी नदीको पारिपट्टी चितवन राष्ट्रिय निकुञ्ज पर्दछ । अमटारीबाट नदी नवलपुर तर्फ मोडिएको छ । नवलपुरको खेती योग्य जमिन कटान बढदो रहेको छ । नदी पारि कं्रक्रिटको बगर बनेको छ । यसले गर्दा नदी नवलपुर तर्फ सर्ने क्रम क्रमस बढेको छ । नदीलाई साविककै क्षेत्रबाट बग्ने बनाउन दुर्गीठोरमा करिब तीन किलोमिटर ‘च्यानलाईज’ गर्नुपर्ने नदी नियन्त्रण समितिका अध्यक्ष शिव न्यौपानेले बताउनुभयो ।
    ‘नदी नियन्त्रणको नाममा बर्षेनी करोडौं रकम लगाईएको छ , तर उचित ठाउ“मा लगाईएको छैन्’ अध्यक्ष न्यौपानेले भन्नुभयो–अमलटारीबाट नदीलाई साविकै बहाव क्षेत्रमा मोडन एकित्रित लगानी गर्नेहो भने सबै समस्याको समाधान हुन्छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution