• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ५, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

२

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

३

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

४

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

५

दुर्गा प्रसाईं पक्राउ

६

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

७

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

८

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

९

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

१०

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

११

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

१२

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा पत्रकार सम्मेलन गदै ३ दिन सम्म सार्वजनिक बिदा दिन माग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ७, शनिबार (७ साल अघि)
    55239913848407678_291497901505691_4388865679206383616_n

    Advertisement

    कावासोती । गुरुङ राष्ट्रिय परिषद (तमु ह्युल छोँज धीँ) कावासोती नगर समितिले तमु ल्होसारको सार्बजनिक बिदा पुनस्र्थापित गर्न माग गरेको छ । शुक्रबार कावासोतीमा पत्रकार सम्मेलन गदै सरकार सँग यस्तो माग गरेका हुन् । एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनमा गुरुङ समुदायको अमुल्य योगदान रहेको तर यस अघि तमु ल्होसारको अवसरमा दिइएको सार्बजनिक बिदा पनि सरकारले कटौती गरेकोले बिदा पुनः स्थापना गर्न माग गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख छ । “नेपाल सबै समुदायको साझा फुलबारी हो भन्ने उक्ति केही हदसम्म भएपनि साकार पार्ने प्रयत्न गर्दै हरेक बर्ष तमु ल्होसारको बिदा दिइएको भएता पनि यस बर्ष बर्तमान सरकारले बिदा खारेजी गरेको प्रति हामी आन्दोलित छौँ । ” बिज्ञप्तिमा भनिएको छ । नेपाल सरकारले सबै समुदायलाई समान ब्यबहार नगरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । तमु ह्युल छोँज धीँ नवलपुरले ल्होसार पर्बको बेला बिद्यालयहरु सुचारु हुँदा तमु बालबालिकाले राम्रोसँग ल्होसार मनाउन नपाउने भएकोले कम्तीमा तीन दिन पौष १४ ,१५ र १६ गतेका दिन बिद्यालय बन्द गर्न पनि आह्वान गरेको छ ।
    तमु ल्होसारको सार्बजनिक बिदा यथावत कायम गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ , छोँज धीँ कावासोती नगर समितिका अध्यक्ष बिष्णु बहादुर गुरुङद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ । तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद कावासोती नगर समितिका अध्यक्ष बिष्णु गुरुङको अध्यक्षता रहेको कार्यक्रममा , केन्द्रिय सदस्य तौ बहादुर गुरुङ, पुर्ब जिल्ला अध्यक्ष बुद्धि बहादुर गुरुङ, पुर्ब जिल्ला सदस्य जगतकाजी गुरुङ , तमुस्योँ ह्युल छोँज धीँ का गँगालक्ष्मी गुरुङ, खगीसरा गुरुङ, पार्बती गुरुङ लगायतको बिशेष आतिथ्यता रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय


  • Advertisement

    समाचार
  • १

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • २

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ३

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • ४

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • ५

    दुर्गा प्रसाईं पक्राउ

  • ६

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ७

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ८

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ९

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • १०

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution