• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मुख्य मन्त्री गुरुङद्धारा कटान क्षेत्रको अवलोकन : नारायणीको कटान दिर्घकालीन नियन्त्रणका लागि २४ अर्बको मेघा प्रजेक्ट सुरु हुने भनाई

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ श्रावण १८, आईतबार (५ साल अघि)
    inbound3049873862429477608

    Advertisement

    ज्ञानु पंगेनी
    कावासाेति । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले नवलपुरको नारायणी नदिले कटान गरेको क्षेत्रको अवलोकन गर्नुभएको छ ।
    नारायणी नदिको कटानले बढि जोखिममा परेको मध्यविन्दु नगरपालिका ३ को रतनपुर , मध्यविन्दु २ को सेहरी र कावासोती नगरपालिका १७ को अमलटारी क्षेत्रको मुख्य मन्त्री गुरुङले अवलाकन गर्नुभएको हो ।
    केहि दिन अघि परेको अविरल वर्षाका कारण नारायणी नदिमा पानिको वहाब बढेपछि कटानका कारण मध्यविन्दु नगरपालिकाका करिब एक दर्जन गाऊँ“ जोखिममा परेका छन् । मध्यविन्दु नगरपालिका –३, रतनपुर क्षेत्रको करिब एक दर्जन गाऊँ“ डुवानको जोखिममा परेको छ ।
    मुख्य मन्त्री गुरुङसंग स्थानीयले आफ्ना समस्या राखेका थिए । अझै पनि ठूलो वर्षा भएमा नदिको कटान तिब्र भई गाउ नै नदिसंगै बग्ने जोखिम रहेको भन्दै स्थानिय योगमान चौधरीले नदिलाई तत्काल नियन्त्रण गर्न अझै उचित बजेट बिनियोजन गर्न माग गर्नुभयो ।
    नारायणी नदिले रतनपुर , नन्दपुर, सेहरी, सितापुर, भिउरान, तमासपुर , वरुवा, भडारा लगाएतका गाउ“ समेत जोखिममा परेको र यहाँको नम्बरी लालपुर्जा भएकै हजारौँ बिघा खेतियोग्य जमिन बगरमा परिणत भएको चौधरीले गुनासो व्यक्त गर्नुभयो । स्थानीयले आफुहरुले खेति गर्दै आएको हजारौ बिघा जग्गा बगरमा परिणत भए पनि अहिलेसम्म त्यसको कुनै पनि क्षतिपुर्ती नपाएको र आफ्नै जग्गामा पनि हिँउदको समयमा घासपात काट्दा , माछा मार्न जादा निकुञ्ज प्रशासनबाट आएका सुरक्षाकर्मीले समात्ने , ज्यादती गर्ने गरेको भन्दै आक्रोश समेत पोखेका थिए ।
    स्थानीयको गुनासो सुनेपछि सम्बोधन गर्दै मुख्य मन्त्री गुरुङले नदिको कटान नियन्त्रणको दिर्घकालीन समाधानका लागि अनुमानित २४ अर्बको मेघा प्रजेक्ट सुरु हुने बताउनुभयो । ‘नारायणी नदिको नियन्त्रण दुईचार करोडले मात्र सम्भव छैन, त्यसैले नारायणी नदिको गैडाकोटदेखि त्रिवेणीसम्म ८२ किलोमिटर क्षेत्रमा नै दिर्घकालीन समाधानका लागि मेघा प्रोजेक्ट सुरु हुन्छ । नदिको धारलाई साबिकै स्थानबाट बग्ने बनाउने काम हुन्छ । करीब २४ अर्ब लाग्ने अनुमान छ । ’ मन्त्री गुरुङले भन्नुभयो । उहाँले तत्काल बस्ति डुबानको जोखिमबाट जोगाउन प्रदेश सरकारबाट आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । नदिको कटानले बस्ति जोखिममा परेको जानकारी आएसंगै संघ , प्रदेश र स्थानीय सरकारले तत्कालै बजेट बिनियोजन गरेर काम सुरु भएको मन्त्री गुरुङले बताउनुभयो । प्रदेश सरकारले २० लाख बिनियोजन गरेको र आवश्यक थप बजेट बिनियोजन गर्न तयार रहेको बताउनुभयो ।
    केहि दिन अघि परेको अविरल वर्षाले यस क्षेत्रमा कटान तिव्र पारेपछि संघले ३० लाख , प्रदेशले २० लाख र मध्यविन्दु नगरपालिकाले १५ लाख रुपैँया गरि ६५लाख रुपैँया बिनियोजन गरि ठुला ढु¨ाहरु नदि किनारको कटान क्षेत्रमा थुपारेर कटान रोक्ने पहल गरिएको छ । जाली बनाएर ‘स्पर’हरु बनाउन हाल असम्भव भएकाले ढु¨ाहरु नदि किनारको कटान क्षेत्रमा थुपारेर कटान रोक्ने पहल गरिएको सासंद तिलक महतले बताउनुभयो ।
    सासंद तिलक महत , गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा प्रदेशबाट आएका नेकपाका नेता तथा स्थानीय जनप्रतिनिधी लगायतको टोलीले नारायणी नदिले कटान गरेको बिभिन्न स्थानको अवलोकन गरेको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution