• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गिरुवारी खोला पुल जीर्ण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ भाद्र १३, शनिबार (५ साल अघि)
    118278844_616762448950641_4307297909245052531_o

    Advertisement

    गङ्गा बिश्वकर्मा
    चोरमारा, १३ भदौं । महेन्द्र राजमार्ग अन्तर्गत मध्यविन्दु नगरपालिकामा रहेको गिरुवारी खोला पुल जीर्ण बनेको छ । पुल जीर्ण भएपछि अहिले एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ । मध्यविन्दु नगरपालिका वडा नम्बर ७ र ८ को बिचमा रहेको गिरुवारी खोला पुल जीर्ण भएपछि अहिले मर्मत काम संचालन भएको छ ।
    सो पुलको मेम्वरहरु चुडिने र नटबोल्ट खुल्दा पुल जीर्ण बनेको सडक डिभिजन कार्यालय बुटवलका डिभिजन प्रमुख मेघराज मरासिनीले बताउनु भयो । प्रत्येक वर्ष नियमित रुपमा हुने मर्मत सम्भारको काम लकडाउनको कारण हुन नसक्दा पुल जीर्ण भएको मरासिनीले बताउनु भयो । केही दिन अगाडी पुल नजिकै राजमार्गमा गएको पहिरोको कारण सवारी अवरुद्ध हुदाँ पुलमा नै दोहोरो मालबाहक सवारी रोकिएको कारण पुलमा बढी भार परेर मेम्वरहरु चुडिएको मरासिनीले बताउनु भयो ।
    पुलको मेम्वर चुडिने र नटबोल्ट खुल्ने क्रम बढेपछि पुल नै भाचिने सम्भावना बढेपछि कमजोर ठाउँमा पुललाई खोलाबाट टेका लगाउने र नटबोल्ट कस्ने काम शुरु गरिएको मरासिनीले बताउनुभयो । अहिले पुलमा एकतर्फी मात्रै सवारी सञ्चालन गरेर नटबोल्ट कस्ने काम भइरहेको छ । पुल मर्मतको काम शुरु भएपनि पुल मर्मतको लागि आवश्यक सामाग्रीहरुको अभावको कारण मर्मतको काम सम्पन्न हुन समय लाग्ने उहाँले जानकारी दिनु भयो । लकडाउनको कारण पुल मर्मतको लागि चाहिने सामाग्रीहरुको अभाव रहेको भन्दै उहाँले जयश्री पुलमा प्रयोग भएको सामाग्रीहरु भएपनि जोगाड गर्न लगाएको उहाँले बताउनु भयो । यसअघि जयश्रीमा रहेको ट्रस पुल भाचिएपछि हाल कंक्रिट पुल निर्माण भएको छ ।
    लकडाउनको कारण मर्मत सामाग्री अभाव भएकाले पहिले भाचिएको पुलको नटबोल्ट लगाएतको सामाग्री प्रयोग गरेर भएपनि पुल मर्मतको काम अगाडी बढाउने गरि काम थालिएको मरासिनीले बताउनु भयो । सामाग्री समयमा नै उपलब्ध भएपनि काम सम्पन्न गर्न कम्तीमा एक महिना लाग्नेछ । तर, मर्मत सामाग्री अभाव भएकाले तत्काल मर्मत सम्भार सम्पन्न गर्न समस्या रहेको मरासिनीले बताउनु भयो । मर्मत सम्पन्न नहुँदा सम्म पुल एकतर्फी मात्रै सञ्चालन हुनेछ ।
    गिरुवारी खोलामा रहेको पुल ट्रस पुल हो । राजमार्गको बिभिन्न स्थानमा रहेका ट्रस पुलहरु भाचिने र भासिने हुदाँ समय समयमा राजमार्ग अवरुद्ध हुने समेत गरेका छन् । नवलपुर जिल्लामा रहेको जयश्री पुल भाचिएपछि हाल नयाँ कंक्रिट पुल निर्माण गरिएको छ । यस अघि जिल्लाको दुम्कीबास, अरुणखोला, लोकाहा खोला र बौलाहा खोलामा रहेका ट्रस पुलहरु भाचिएका मर्मत गरिएका पुल हुन । राजमार्गमा रहेका अधिकाम्स पुरानो ट्रस पुलहरु जीर्ण बन्दै गएको मरासिनीले बताउनु भयो । पुल जीर्ण हुदै गएपछि प्रत्येक वर्ष पुलको मर्मत सम्भारको काम हुने गरेकोमा यस वर्ष कोभिड–१९ र लकडाउनको कारण मर्मतको काम रोकिएको छ । जसको कारण जिल्लाको विभिन्न स्थानमा रहेको पुलहरुमा समेत जोखिम रहेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution