• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

२

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

३

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

४

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

५

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

६

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

७

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

८

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

९

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

१०

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

११

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

१२

वन उद्यममा जोडिँदै नवलपुरका महिला

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नागार्जुन डेभलोपमेन्ट कम्युनिटिद्धारा सरोकारवालासंग छलफल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ आश्विन ८, बिहिबार (५ साल अघि)

    Advertisement

     

     

    कावासोती , असोज ८ गते    ।   नागार्जुन डेभलोपमेन्ट कम्युनिटिको आयोजनामा तथा सेफ द चिल्ड्रेनको सहयोगमा आज कावासोतीमा जिल्ला स्तरीय छलफल तथा वैठक भएको छ ।

    जिल्लाका सरोकारवालाहरुसंगको छलफल तथा वैठकमा संस्थाले गर्ने कामका बारेमा जानकारी गराईएको थियो । संस्थाका कार्यकारी निर्देशक जगदीशचन्द्र भट्टले संस्थाले विषेश गरि वैदेशिक रोजगारीमा जाने कामदार , एच.आइ.भि संक्रमित , क्षयरोग , मलेरिया रोग लागेका व्यक्तीहरुलाई परिवार र समुदायले गर्ने भेदभाव र लान्छना अन्त्य गर्ने उदेश्यले लामो समयदेखि काम गर्दै आएको बताउनुभयो । नवलपरासी जिल्ला पनि वैदेशिक रोजगारीमा जाने जिल्लाको अग्रपङतीमा आउने भएकाले यहाँ पनि कार्यक्रम सुरुवात गरिएको भट्टले बताउनुभयो । वैदेशिक रोजगारीमा जाने व्यक्तीहरुमा एच . आइ. भि संक्रमण लगायतका विभिन्न रोगको जोखिम हुने भएकाले त्यस्ता जोखिमबाट कसरी बच्न सकिन्छ त भन्ने बारेमा जनचेतना जगाउने , यदि रोग लागिहाले समुदायमा अन्य नागरिक सरह विना भेदभाव बाच्न पाउने उसको अधिकार रक्षा गर्न पैरवी र अभिमुखीकरण गर्ने काम संस्थाले गर्ने जानकारी दिनुभयो । यस्तै एच.आ.भि , क्षयरोग , मलेरिया रोग लागेका व्यक्तीहरुको जाँच गर्ने , उनीहरुको उपचारमा सहजीकरण गर्ने जस्ता काम गर्दै आएको बताउनुभयो ।

    संस्थाले देशका विभिन्न ४१ वटा जिल्लामा काम गरिरहेको बताउनुभयो । उहाँले जिल्लामा कार्यरत विभिन्न सरोकारवाला संघसंस्थासंग मिलेर काम गर्ने गरि कार्यक्रम अगाढी बढाएको समेत बताउनुभयो । उहाँले सबैको साथ र सहयोगका लागि समेत अनुरोध गर्नुभयो ।

    कार्यक्रममा सहभागि सरोकारवालाहरुले आफ्नो ठाउबाट निभाउन पर्ने भुमिका निभाईरहेको र सहकार्य गरेर अगाडी बढ्न समेत तयार रहेको प्रतिबद्धता जनाउनुभएको थियो ।

     

    कार्यक्रममा कावासोती नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण नगिलाले सहजीकरण गर्नुभएको थियो । उहाँले नागार्जुन डेभलोपमेन्ट कमिटीले सम्बन्धित सरोकारवालासंग मिलेर मानव अधिकार रक्षाका लागि काम गर्दै आएको बताउनुभयो । कनै पनि व्यक्ती रोग लागेर वा कुनै कारणवश परिवार र समुदायबाट भेदभाव र लान्छना भोग्दै आएको छ भने उसलाई बिना कुनै भेदभाव र रोकटोक स्वतन्त्रता पूर्वक बाच्न पाउने अधिकार हनन नहोस् र यदि हनन् भएको भए त्यसका लागि समन्वयकारी भुमिका खेलेर न्याय दिलाउने काम संस्थाले गर्ने बताउनुभयो ।

    कार्यक्रममा मध्यविन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक छविलाल सुवेदी , लुम्बिनी पलसका अध्यक्ष निर्मला पौडेल , पोषण कार्यक्रमका प्रतिनिधी , विभिन्न स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना


  • Advertisement

    समाचार
  • १

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • २

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ३

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ४

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ५

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ६

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ७

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ८

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ९

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • १०

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution