• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरकाेे सिडियो पंगेनीद्वारा बाढी प्रभावित क्षेत्रको अनुगमन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ आश्विन १०, शनिबार (५ साल अघि)
    inbound4690645971239690019

    Advertisement

    चोरमारा । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले आज मध्यविन्दु नगरपालिका–८ मा गिरुवारी खोलाले पुर्याएको क्षतिको स्थलगत अनुगमन गर्नु भएको छ ।
    गिरुवारी खोला पुलको उत्तर तर्फ खोलाले गरेको कटान क्षेत्रको उहाँले स्थलगत अनुगमन गर्नु भएको हो । खोलाले सो स्थानमा रहेको देवचुली कंक्रिट र आसपासका स्थानीयको जमिन कटान गरेको छ ।
    कटानको अवस्था र क्षतिको विवरण संकलनको लागि प्रमुख जिल्ला अधिकारी पंगेनी सहितको टोलिले सो क्षेत्रको अनुगमन गरेको हो । उहाँसंगै सुरक्षा निकाय, स्थानीय तह, राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
    खेती योग्य जमिन र देवचुली कंक्रिट उद्योगको केही भौतिक संरचना खोलाले बगाएको टोलिमा सहभागि नेकपा नवलपुर कार्यालय सदस्य भिमलाल अधिकारीले जानकारी दिनुभयो ।
    सो क्षेत्रका स्थानीय तारापति भट्टराईको दश कठ्ठा जमिनमा अहिले खोला बगेको छ । उहाँको दश कठ्ठा जमिन मध्ये ६ कठ्ठा जमिन यस अघिका वर्षहरुमा नै खोलाले कटान गरेको थियो । यसवर्ष बाँकी रहेको जमिन धानबाली सहित बाढीले कटान गरेको हो । उहाँको जमिन कटान गरेर खोलाले उहाँको भन्दा पछाडी साँध जोडिएका अमर सिं रोक्का र पूर्ण बहादुर खत्रीको तिन–तिन कठ्ठा जमिन समेत कटान गरेको अधिकारीले जानकारी दिनुभयो । उहाँहरु सहित अन्य स्थानीयहरुको समेत धानबालीलाई खोलाले नष्ट गरेको उहाँले बताउनुभयो ।
    बुधबार र बिहिबार परेको अविरल वर्षाको कारण गिरुवारी खोलामा आएको बाढीले खोला तटीय क्षेत्रमा जमिन कटान सहित डुवान गरेको छ । शुक्रबार समेत प्रमुख जिल्ला अधिकारी पंगेनीले सो क्षेत्रको स्थलगत अनुगमन गर्नु भएको थियो । उहाँले शुक्रबार मध्यविन्दु– ६, ८ र १५ मा खोलाले पुर्याएको क्षतिको अनुगमन गर्नु भएको थियो । खोलाले मध्यविन्दु–८को रानीटार र मध्यविन्दु–७ तम्सरिया जोडेने निर्माणधिन झलुङ्गे पुलमा समेत क्षति पुर्याएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution