• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गिट्टी–बालुवा चोरी गर्ने १७ ट्याक्टर प्रहरी नियन्त्रणमा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ आश्विन १५, बिहिबार (५ साल अघि)
    inbound90452765445672804

    Advertisement

    चोरमारा । इलाका प्रहरी कार्यालय दुम्किबास नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले बुधबार राती जिल्लाको विनयी खोलाबाट अवैध रुपमा गिट्टी–बालुवा चोरी निकासी गर्ने १४ ट्याक्टर र तिन वटा ट्रली नियन्त्रणमा लिएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ मा स्थित विनयी खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा बुधबार राती प्रहरीले १४ वटा ट्रली सहितको ट्याक्टर र थप तिन वटा ट्याक्टरको ट्रली नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दुम्किबास नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का इन्स्पेक्टर बिकास बमले बताउनुभयो ।
    विनयी खोलामा ठुलो परिमाणमा खोलाजन्य पदार्थ चोरी निकासी भइरहेको सुचनाको आधारमा सो क्षेत्र पुगेको प्रहरी टोलिले ना.७ त ७७१, लु.४ त ३४१६, लु.४ त ५२५६, लु.४ त २२३८, लु.३ त ६३, लु ३ त ८५७६, लु ४ त १८५५, ना. ६ त ९०५८, ना.६ त २५२५, लु.४ त २७२६ को ट्याक्टर नियन्त्रणमा लिएको हो । त्यस्तै नम्बर राख्न बाँकी रहेको नयाँ एक वटा, नम्वर मेटिएको तिन र ट्रयाक्टरको पछाडीको ट्रली तिन गरी जम्मा १७ वटा ट्याक्टर नियन्त्रणमा लिएको बमले बताउनुभयो ।
    १४ वटा ट्याक्टर खोलामा अवैध निकासी गर्नका लागि भरिरहेको र थप तिन वटा ट्रली छुट्टै भरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । केही ट्याक्टरले दुई वटा ट्रलीमा अवैध निकासी समेत गरिरहेको फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सुचना अधिकारी डिएसपी मोहन बहादुर खाँणले बताउनुभयो । एक ट्रली खोलामा र एक ट्रली ट्याक्टरमा राखेर अवैध निकासी गरिरहेको समेत पाइएको उहाँले बताउनुभयो । प्रहरीले नियन्त्रणमा लिइएको ति ट्याक्टहरुलाई आवश्यक कारवाहीको लागि विनयीत्रिवेणी गाउँपालिका पठाउने छ ।
    अवैध निकासीमा संलग्न ट्याक्टरहरुलाई नियम अनुसार कारवाही गरिने विनयीत्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्योती कोइरालाले बताउनुभयो । पहिलो पटक नियन्त्रणमा लिएका ट्याक्टरलाई प्रति ट्याक्टर १५ हजार रुपैया जरिवाना लाग्नेछ । त्यस्तै दोस्रो पटक नियन्त्रणमा लिएका ट्याक्टरलाई २५ हजार रुपैया जरिवाना लाग्ने कोइरालाले बताउनुभयो ।
    प्रहरी कार्यालयबाट जरिवानाको लागि पत्र प्राप्त भएपछि स्थानीय तहले जरिवाना संकलन गर्नेछ । जरिवाना गाउँपालिकामा जम्मा गरेको भौचरको आधारमा मात्रै नियन्त्रणमा लिएका ट्याक्टर छाडिने इन्स्पेक्टर बमले बताउनुभयो ।
    जिल्ला प्रहरी कार्यालय प्रमुखको रुपमा प्रहरी उपरिक्षक एसपी प्रकाश मल्ल आएपछि प्रहरीले जिल्लाको बिभिन्न खोलाहरु हुदै आएको चोरी निकासीलाई नियन्त्रणमा क्रियाशिलता देखाएको छ । यसअघि जिल्लाको विभिन्न स्थानमा रहेका खोलाहरुबाट प्रहरीकै मिलिमतोमा नदीजन्य पदार्थको अवैध निकासी हुदै आएको आरोप लाग्ने गरेको थियो । तर जिल्ला प्रहरी प्रमुखको रुपमा मल्ल आएपछि जिल्लाको बिभिन्न स्थानमा रहेका खोलाहरुबाट हुने अवैध निकासी रोक्न प्रहरीले क्रियाशिलता देखाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution