• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    दोहन गर्नेबाट १३ लाख २० हजार राजश्व संकलन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ आश्विन १८, आईतबार (५ साल अघि)
    inbound1409600865667525701

    Advertisement

    तिर्थराज डुम्रे
    चोरमारा । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले विभिन्न खोलाहरुबाट अवैधरुपमा गिट्टी, बालुवा निकासी गर्नेबाट जरिवाना स्वरुप साढे दुई महिनामा रु १३ लाख २० हजार राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७७/७८ को पहिलो साढे दुई महिनामा खोला दोहन गर्नेहरुबाट गाउँपालिकाले सो रकम राजश्व संकलन गरेको हो ।
    साउन १ गते देखि असोज १५ गते सम्म गाउँपालिकाले विनयी खोलाबाट अवैध रुपमा गिट्टी, बालुवा निकासी गर्ने ८२ वटा ट्याक्टर प्रहरीको सहायतामा पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुम्कीबासको सहायतामा पक्राउ गरिएका ८२ मध्य नौं वटा ट्याक्टरहरु पटके परेका छन् ।
    गाउँपालिकाले पहिलो पटक खोला दोहन गर्ने प्रति ट्याक्टरबाट रु १५ हजारका जरिवाना असुल्छ । दोस्रो पटक पक्राउ गरिएका पटके परेका ट्याक्टरबाट रु २५ हजार जरिवाना असुल्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्योती अर्यालले बताउनुभयो ।
    विनयी त्रिवेणी गाउँपालिकामा रहेको विनयी खोलाबाट अत्याधिक रुपमा गिट्टी, बालुवाको अवैध निकासी हुने गरेको छ । गत बिहिबार मात्रै अवैध रुपमा गिट्टी बालुवा निकासी गरिरहेको अवस्थामा प्रहरीले १४ वटा ट्याक्टर र ३ वटा ट्रली पक्राउ गरेको थियो ।
    अवैध निकासी रोक्नका लागि स्थानीय तहले प्रक्राउ गर्न सहायता गर्ने प्रहरीलाई २० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने गरेको छ । यो अवधिमा रु दुई लाख ६४ हजार प्रहरीलाई प्रोत्साहन भत्ता दिएको अर्यालले बताउनुभयो ।
    गाउँपालिकाले उपलब्ध गराउने प्रोत्साहन भत्ता आन्तरिक कार्यालय व्यवस्थापनमा खर्च गरिने इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक इन्स्पेक्टर बिकास बमले बताउनुभयो । यो अवधिमा गाउँपालिकाबाट प्राप्त प्रोत्साहन भत्ताबाट कार्यालयमा पानीको व्यवस्थापन, आरो निर्माण, खेलकुद सामाग्री सहित खेलकुद पोशाक, कार्यालय परिसर रंगरोगनमा खर्च गरिएको उहाँले बताउनुभयो ।
    असार देखि भदौ सम्म खोलाबाट नदी जन्य पदार्थ निकाल्न पाईदैन जसको कारण यो समयमा बढी चोरी निकासी हुने गरेको छ । खोला ठेक्का समयमा नलाग्दा पनि चोरी निकासी बढी हुने गरेको छ । लकडाउनको कारण यो वर्ष खोला ठेक्का प्रक्रियामा केही ढिलाई भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्यालले बताउनुभयो । यस वर्ष खोला ठेक्काको लागि वातावरणीय प्रभाव मुल्यांकनको लागि सुचना आह्वान गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । वातावरणीय प्रभाव मुल्यांकन पछि खोला टेण्डर प्रक्रिया शुरु हुने अर्यालले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution