• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ ३, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

२

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

३

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

४

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

५

थाकल बेचेरै पालिएका छन् परिवार

६

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

७

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

८

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

९

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

१०

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

११

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

१२

भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    तिन सय बालबालिकालाई सीकाई सहजीकरण र शैक्षिक सामाग्री वितरण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ आश्विन २२, बिहिबार (४ साल अघि)
    IMG_0290

    Advertisement

     

    कावासोती ।

    नवलपरासी पूर्व (नवलपुरको ) कावासोती नगरपालिका १५ का ३ सय बालबालिकालाई सीकाई सहजीकरण पुस्तिका र शैक्षिक सामाग्री वितरण गरिएको छ ।
    असल छिमेकी नेपाल पोखराले वडाभित्रका पाँच वटा बाल क्लबमा आबद्ध बालबालिकाहरुलाई उक्त सामाग्री वितरण गरेको हो । कावासोती नगरपालिका प्रमुख प्रेम शंकर मर्दनिया थारु र वडा नम्बर १५ का अध्यक्ष देव नारायण महतोले बालबालिकालाई सामाग्री वितरण गर्नुभएको थियो ।
    कोरोना संक्रमणले कतिपय विद्यालय नखुलेको र खुलेका विद्यालयमा पनि नियमित पठनपाठन नहुँदा बालबालिकाहरु घरमा मोवाईल चलाउने , टिभि हेर्ने र खेलेर दिन बिताउदा उनीहरुको सीकाईमा असर परिरहेकाले घरमा बसेको समयमा पुस्तक पढेर ज्ञान हासिल गर्न सहयोग पु¥याउने उदेश्यले सीकाई सहजीकरण सामाग्री वितरण गरिएको असल छिमेकी नेपालका पुरन सोतीले बताउनुभयो । कक्षा तिनदेखि माथी कक्षा १२ सम्म अध्ययन गर्ने बालबालिकालाई उनीहरुको उमेर अनुसार उपयोगी हुने विभिन्न सन्देश मुलक कथा , जलवायु परिवर्तन , कोरोना भाइरस बारे जानकारी भएका पुस्तक र प्रति विद्यार्थी ६ वटा पेन्सिल , दुई वटा ईलेजर , दुई वटा सापनर , एक प्याकेट रङ्ग , कापी दुई वटाका दरले वितरण गरिएको सोतीले बताउनुभयो ।

     


    सामाग्री पाएपछ बालबालिका पनि निकै खुसी थिए । पुस्तक पाएपछि बालक रामु गैह्रले पुस्तकमा कोभिड र वातावरण सम्बन्धि ज्ञानज्ञुनका कुरा रहकाले पढेर ज्ञान हासिल गर्न मदत पुग्ने बताउनुभयो ।
    कार्यक्रममा बोल्दै नगर उपप्रमुख प्रेम शंकर मर्दनियाले वितरण गरिएको पुस्तकमा जलवायु परिवर्तन तथा कोराना संक्रमणका बारेमा उल्लेख रहेकाले बालबालिकाले आजैबाट यस कुरालाई बुझ्न सके भने सचेत र सजग हुन सक्ने बताउनुभयो । बालबालिकाको अधिकार सुनिश्चितताका सवालमा संस्थाले काम गरिरहेको भन्दै उहाँले यस्ता कार्यक्रमले बालबालिकालाई असल नागरिक बन्न सहयोग पु¥याउनेमा जोड दिनुभयो ।
    वडा अध्यक्ष देव नारायण महतोले विश्वव्यापि रुपमा कोरोना संक्रमणले नेपालमा पनि विभिन्न क्षेत्रमा असर पु¥याइरहेको सन्दर्भमा बालबालिकाको पढाईमा समेत असर पु¥याएकाले बालबालिकाको सीकाईमा संस्थाले सहयोग पु¥याउनु निकै राम्रो काम रहेको बताउनुभयो ।
    कार्यक्रम बाल क्लबका विक्रम भण्डारीको अध्यक्षतामा भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग


  • Advertisement

    समाचार
  • १

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • २

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ३

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ४

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ५

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ६

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ७

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • ८

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • ९

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • १०

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution