• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन २, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोती दुईमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ कार्तिक १६, आईतबार (४ साल अघि)
    inbound333573084006528494

    Advertisement

    दयाराम आचार्य
    कावासोती । कावासोती नगरपालिका वडा नम्बर २, भाटटोलामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरिएको छ । आज सेवा केन्द्र सहित सेवा केन्द्रको भवन उद्धघाटन गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले सेवा केन्द्रको उद्धघाटन गर्नु भएको हो । नवदुर्गा आमा समूहले निर्माण गरेको भवन आधारभुत स्वास्थ्य सेवा केन्द्रकालागि समूहले प्रदान गरेसंगै सोहि स्थानबाट सेवा प्रदान गर्ने गरि आज उद्धघाटन गरिएको हो ।
    उद्धघाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले प्रदेश र स्थानीय सरकारबिच समन्वय गर्दै विकासका योजना अगाडी बढाउदा सहजता भएको बताउनुभयो । स्थानीय सरकार र प्रदेश सरकारबिच भएको समन्वयलेनै योजना कार्यान्वयन गर्न सहजता मिलेको उहाँले बताउनुभयो । कावासोतीको बालुवाडाँडा, ढोडे क्षेत्रमा विद्युतीकरण र खानेपानीकालागि योजनाहरु स्थानीय सरकारको समन्वयमा अगाडी बढाउन लागिएको प्रदेश सभा सदस्य गाहाले बताउनुभयो ।
    कावासोतीको लोकाहा क्षेत्रमा औधोगिक ग्राम बनाउन, फलफुल चोक– बालुवाडाँढा– कोखे सडक खण्डको निर्माण, केरुगे खोलाको व्यवस्थापनकालागि चुरेमार्फत लगानी, नारायणी तटिय क्षेत्रको कटान रोक्ने काम , दुम्किबास–त्रिवेणी सडक निर्माण, पोखरी ताल , टरुवा ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने लगाएतका योजनाहरुका लागि पहल भईरहेको भन्दै निकट भविष्यमै यि योजनाहरु सम्पन्न हुने र जनताले विकासको महशुस गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै अहिले कोभिडको महामारि रोक्नकालागि समेत स्थानीय सरकारले ठुलो कार्य गरेको प्रदेश सभा सदस्य गाहाले बताउनुभयो । स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सूरक्षाकर्मीसबैले कोभिडको जोखिम रोक्नकालागि विषेश भूमिका खेलेको भन्दै उहाँले प्रशंसा समेत गर्नुभयो ।
    आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्धाघटन कार्यक्रममा बोल्दै कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले नगरबासीलाई न्यूनतम आधारभुत स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन आफुहरु लागि रहेको बताउनुभयो । स्वास्थ्य चौकि नभएका हरेक वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरि सहज रुपमा न्यूनतम स्वास्थय सेवा प्रदान गर्न नगरपालिका लागि परेको नगर प्रमुख पुनले बताउनुभयो । हाल सम्म बिभिन्न चार वटा वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना भएको भन्दै , स्वास्थ्य चौकीको सेवा क्षेत्र भन्दा टाढाका अन्य वडामा समेत क्रमश आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्दै लगिने उहाँले बताउनुभयो । भाटटोलामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको लागि भवन उपलब्ध गराउने नवदुर्गा आमा सूमहलाई नगर प्रमुख पुनले धन्यवाद दिनुभयो । साथै यसको व्यवस्थापनमा सहयोग गर्ने नव दुर्गा सामुदायिक वनलाई समेत उहाँ धन्यवाद प्रकट गर्नुभयो । सोही अवशरमा भवन उपलब्ध गराउने र अन्य आवश्यक सहयोग पुर्याउने नवदुर्गा आमा समूह र नवदुर्गा सामुदायकि वनलाई कदर पत्रले सम्मान समेत गरिएको थियो ।
    भाटटोलमा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट खोप सेवा, गर्भवती जाँच, परिवार नियोजन सेवा लगाएत अन्य आधारभुत स्वास्थ्य सेवा उपलब्ध हुने कावासोती नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताउनुभयो । सेवा केन्द्रबाट सरकारले उपलब्ध गराएको निशुल्क औषधी समेत प्रदान गरिने छ । यस सेवा केन्द्रमा स्टाफ नर्स १, अहेब १ र कार्यालय सहयोगि १ जना गरि तीन जना कर्मचारी रहेको स्वास्थ्य शाखा प्रमुख नागिलाले बताउनुभयो । उहाँका अनुसार अहिले कावासोती २ सहित १, ९ र १५ गरि चार स्थानमा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना भएका छन् ।
    जनतालाई सहज रुपमा विभिन्न सेवा प्रदान गर्ने कुरामा आफुहरु लागि परेको कावासोती नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मि प्रसाद पौडेलले बताउनुभयो । सोहि अनुसार अहिले आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्धघाटन गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै यहाँ स्थापना भएको सेवा केन्द्रबाट आवश्यक स्वास्थ्य सेवाको लाभ लिन सबैमा अनुरोध गर्नुभयो । वडा बाट अन्यसेवा समेत सहज रुपमा प्रदान गर्न आफु सदैव लागिरहेको वडा अध्यक्ष पौडेलले बताउनुभयो । अब वडा कार्यालयको भवन समेत निर्माण गर्न आवश्य रहेको भन्दै यसकालागि आफुले समन्वय गरिरहेको र अन्य वडाबासीले समेत यसमा सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution