• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ ८, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    टरुवा ताल पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने / कावासोती नगरपालिका र मन्त्रालय बीच ७ करोडको साझेदारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ २९, बिहिबार (५ साल अघि)
    149657892_1117902575326571_4859865251570292965_n

    Advertisement

    दयाराम आचार्य 
    कावासोती। कावासोती नगरपालिका स्थित टरुवा ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न रु. ७ करोडको लागतमा कार्यक्रम गरिने भएको छ । कावासोती नगरपालिका र संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको साझेदारीमा यती धेरै बजेट साझेदारीमा टरुवाताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको हो । पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्र्तगत रु. ७ करोड बराबरको काम गर्न लागिएको कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले बताउनुभयो ।
    कावासोती नगरपालिका वडा नम्बर ७ र ८ अन्र्तगत टरुवा ताल तथा सिद्धेश्वर क्षेत्र समेटर पर्यटकीय विकासमा कार्यक्रम गरिने छ । नगरपालिकाकै मत्वपूर्ण पर्यटकीय क्षेत्रको सम्भावनाको रुपमा रहेको टरुवा ताल सहितको क्षेत्रमा आवश्यक पूर्वाधारको अभावमा ओझेलमा पर्दै आएको थियो । यस क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको साझेदारीमा अब काम अगाडि बढ्ने नगर प्रमुख पुनले बताउनुभयो ।
    नगरपालिकाको हरेक क्षेत्रको विकासमा आफूहरुले नगर स्तरबाट लागेको बताउदै प्रदेश र संघसँग समेत साझेदारीमा यहाँको विकासकालागि काम अगाडि बढाइरहेको उहाँले बताउनुभयो । ‘हामी नगरको हरेक क्षेत्र समेटर विकासका कामलाई अगाडि बढाइरहेका छौं, पर्यटकीय क्षेत्रको विकासमा मन्त्रलायसँग समेत साझेदारीमा काम गर्न लागेका छौं’ नगर प्रमुख पुनले भन्नुभयो–आवश्यकता अनुसार प्रदेश र संघसग समन्वय गर्दै अघि बढनेछौं ।
    पर्यटकीय क्षेत्रको विकासकालागि मन्त्रलायसंगको साझेदारीमा काम अघि बढन् लाग्नु खुसीको कुरा भएको नगर प्रमुख बताउनुभयो ।
    टरुवा ताल सहितको क्षेत्रको पर्यटकीय पूर्वाधार विकासकालागि यती धेरै बजेट विनियोजन भएको हो । पहिलो पटक संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालय बीच यती धेरै बजेट साझेदारीमा कार्यक्रम गर्न लागिएको कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताउनुभयो । कावासोती नगरपालिका पर्यटकीय गन्तव्यको प्रवल सम्भावना भएको क्षेत्र भएकाले यसको थप विकासकालागि साझेदारीमा टरुवा क्षेत्रमा काम गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत पुरीले बताउनुभयो ।
    टरुवा ताल क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्ने नगरको पहिल्लैकै योजना रहेको र सोही अनुसार गुरुयोजना समेत तयार गरी सकिएकाले अब ठेक्का प्रकृया मार्फत तत्काल काम अगाडि बढाइने कावासोती नगरपालिकाका आर्किटेक इञ्जिनिएर पवन रुपाखेतीले बताउनुभयो । उहाँले पर्यटन पूर्वाधार विकाशका काम सम्पन्न गरेसँगै टरुवा ताल नगरकै गहनाको रुपमा विकास हुने बताउनुभयो ।
    मन्त्रालय र नगरपालिका बीच साझेदारीमा पर्यटन पूर्वाधार विकासमा क्रमागत योजनाको रुपमा कार्यक्रम अगाडि बढ्ने संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका शाखा अधिकृत होमनाथ काफ्लेले बताउनुभयो । उहाँका अनुसार तीन वर्ष सम्ममा साझेदारीमा काम सक्ने गरी कार्यक्रम अगाडि बढ्नेछ । मन्त्रालयको रु. चार करोड ५५ लाख र कावासोती नगरपालिकाको रु. २ करोड ४५ लाख लागत साझेदारीमा काम अगाडि बढ्ने शाखा अधिकृत काफ्लेले बताउनुभयो ।
    कावासोती नगरपालिकामा रहेको टरुवा ताल यहाँको महत्वपूर्ण क्षेत्र हो । बजार क्षेत्रबाट नजिकै रहेकाले समेत भोलिका दिनमा महत्वपूर्ण गन्तव्यका रुपमा विकास हुने आशा गरिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution