• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ५, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सिद्धार्थ आवासिय माविको २९ औं बर्षमा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ८, आईतबार (७ साल अघि)
    48384028_546464072497964_4884182924351504384_n

    Advertisement

    कावासोती । नवलपरासी पूर्वको कावासोतीमा रहेको सिद्धार्थ आवासिय माध्यामिक विद्यालयको २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवश आज (आईतबार) सम्पन्न भएको छ ।
    बार्षिक उत्सव कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एव प्रतिनिधि सभा सदस्य तिलक महतले शिक्षा क्षेत्रको विकास नै अहिलेको मुख्य आवस्यकता रहकेो बताएका छन् । नवलपुरको कावासोतीमा रहेको सिद्धार्थ आवासीय माध्यमिक विघालयको २९औ वार्षिक उत्सव कार्यक्रममा बोल्दै महतले देशको विकास हुन सबै भन्दा पहिले शिक्षा आवस्यक पर्ने हुदा शिक्षा क्षेत्रको विकास आवस्यक रहेको बताए । सासंद महतले नवलपुर क्षेत्रमा रहेका शैक्षिक संस्थामा शैक्षिक उन्नती र विकासका लागि आफु लागि पर्ने समेत बताए ।
    यस्तै कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले सद्धार्थ आवासिय माविले धेरै अभिभावकको मन जितेर आफुलाई अब्बल रुपमा प्रस्तुत गर्न सफल भएको भन्दै आगामि दिनमा समेत गुणस्तरीय शिक्षा प्रदान गर्दै जानका लागि शुभकामना व्यक्त गरे । उनले कार्यक्रममा बोल्दै गुणस्तरीय शिक्ष्ाँका लागि अभिभावक समेत जिम्मेवार हुने भन्दै ,अभिभावकले बालबालिक प्रतिध्यान दिन आवश्यक रहेको र आफ्ना बालवालिकाले अध्यन गर्ने शिक्षण सस्थामा समेत कसरी शिक्षा प्रदान भइरहेको छ भन्ने बारेमा चासो राख्नुपर्ने बताए ।
    कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिका प्रमुख धिरज शर्माले निजी क्षेत्रले शिक्षामा अतुलनिय योगदान पुर्याएको भन्दै ,अब सामुदायीक बिद्यालयमा समेत गुणस्तरी शिक्षा प्रदान गर्न यसको स्तर उकास्त स्थानिय सरकार लागि परेको बताए । उनले सामुदायीक बिद्यालयलाई संस्थागत बिद्यालय जस्तै कसरी बनाउन सकिन्छ भनेर आफुहरुले योजना बनाउन लागेको बताए । कार्यक्रममा बिद्यालयका संस्थापक प्रिन्सिपिल भोजराज दहालले बिद्यालयको शैक्षिक अवस्था ,बिद्यालयले शिक्षण अवस्थ सुधारका लागि गरेका कार्यहरु लगाएतका बारेमा बिद्यालयको जानकारी प्रस्तुत गरेका थिए । बार्षिकोत्सवको अवसरमा बिगत तीन बर्षसम्म एस.एल.सी.÷एसईईमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाई सम्मान, बार्षिकोत्सवको अवशरमा गरिएका बिविध कृयाकलापमा बिजेताहरुलाई पुरस्कृती समेत गरिएको थियो । कार्यक्रममा बिद्यायलमा अध्यनरत बिद्यार्थीहरुले बिभिन्न सास्कृतीक नृत्य समेत प्रस्तुत गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution