• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रचण्ड र नेपालले कम्युनिष्ट आन्दोलन माथि घात गरे : नेकपा नेता महत

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ फागुन १०, सोमबार (५ साल अघि)
    152956093_420379835918614_2942328500226427176_n

    Advertisement

    चोरमारा । नेकपा केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज तिलक महतले माधव नेपाल र प्रचण्डले नेपाली जनताले कम्युनिष्ट पार्टी माथि गरेको विश्वासमा घात गरेको बताउनु भएको छ । संविधान निर्माण र भारतिय नाकाबन्दी बिरुद्ध पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलिले खेलेको भुमिकाको उच्च सम्मान गर्दै नेपाली जनताले दिएको मत माथि माधव नेपाल र प्रचण्डले आफ्नो स्वार्थ पूर्ति गर्न थालेपछि प्रधानमन्त्री ओलिले बाध्य भएर प्रतिनिधि सभा विघटन गर्न परेको उहाँले बताउनुभयो ।

    नेकपा (ओलि) समुहको मध्यविन्दु नगरकमिटीको बिस्तारित बैठकलाई आज चोरमारामा सम्बोधन गर्दै उहाँले नेपाली जनता भन्दा पद, पैसा र परिवार केन्द्रमा राखेर राजनिति गर्ने प्रवृत्तिको कारण अहिलेको अवस्था सृजना भएको बताउनुभयो । पार्टी महाधिवेशनबाट अध्यक्षमा पराजित व्यक्तिको पार्टी अध्यक्ष हुने माधव नेपालको अवैधानिक सोच र जनमत विपरित ओलिलाई प्रधानमन्त्रीबाट हटाएर आफु बन्ने प्रचण्डको दाउको कारण सरकारले आफ्नो र क्रियाशिलता अनुरुपको कार्य गर्न नपाएको उहाँले बताउनुभयो ।

    केपी ओलि नेतृत्वको नेकपा मुलधार भएको भन्दै उहाँले सबै कम्युनिष्ट अर्दश र बिचार भएका व्यक्तिहरुलाई पार्टीमा गोलबन्द हुन आग्रह गर्नुभयो । बिस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टी संगठन चलायमान र अझ सशक्त बताउन सबै कमिटीमा आवद्ध सदस्यहरुलाई निर्देशन दिनुभयो ।

    नेकपा केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष रोशन बहादुर गाहाले बिचार र दृष्टिमा केन्द्रीत भएर जनपक्षिय कार्य गर्न सदस्यहरुलाई निर्देशन दिदै प्राप्त जिम्मेवारीलाई गम्भीरता पूर्वक निर्भाह गर्न आग्रह गर्नुभयो । नेकपा मध्यविन्दु नगरकमिटिका संयोजक मधुविलास अधिकारीको अध्यक्षतामा भएको बैठकमा नेकपाका नगरकमिटीका सदस्य सहित जनवर्गिय कमिटिका सदस्यहरुको सहभागिता रहेको थियो ।

    यसैबिच नेकपा मध्यविन्दु नगरकमिटीको कार्यालयको आज नेकपा केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज तिलक महतले उद्घाटन गर्नु भएको छ । मध्यविन्दु–७ चोरमारामा उहाँले आज रिवन काटेर कार्यालयको उद्घाट गर्नु भएको हो । उद्घाटन पछि उहाँले पार्टी गतिविधि र संगठन सम्बन्धी कामले अब गति लिने बताउनुभयो । उद्घाटन कार्यक्रममा जिल्ला अध्यक्ष रोशन बहादुर गाहा, जिल्ला कार्यालय सदस्य भिमलाल अधिकारी, नारायण तिमिल्सिना सहितका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution