• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र ४, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

२

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

३

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

४

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

५

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

६

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

७

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

८

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

९

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

१०

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

११

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कृषि सेवाहरुको पहुंच बढाउनका लागि मध्यविन्दु नगरपालिकामा अन्तक्रिया

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ चैत्र ७, शनिबार (५ साल अघि)
    161345097_3024096144543659_4676199499480673224_n

    Advertisement

    गंगा बिश्वकर्मा
    चोरमारा । पोषण संबेदनशील कृषि सेवाहरुको पहुंच बढाउनका लागि निजी कृषि सेवा प्रादयकहरु तथा सरोकारवालाहरुसंग अन्र्तक्रिया योजना गोष्ठी शुक्रवार मध्यविन्दु–८ ल्होसेधारामा सम्पन्न भएको छ ।

    सुआहाराको आयोजना सञ्चालन भएको कार्यक्रम ग्रमिण नमुना कृषक संजाल मध्यविन्दुका अध्यक्ष शेर वहादुर महत्तोको अध्यक्षता एबं नगरपालिका उपप्रमुख ओमकुमारी महत्तोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर उपप्रमुख महत्तोले नगरपालिका सुआहाराले सञ्चालन गरेको पोषणको कार्यक्रम निकै प्रसंसा योग्य रहेको बताउनुभयो । उहाले नगरभित्र रहेका सुनौला हजार दिनका आमालाई पोषणयुक्त खानाका लागि सहयोग गरेको भन्दै नगरपालिकाको सहकार्य निरन्तर रहने बताउनुभयो ।
    त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष शेर वहादुर महत्तोले व्यबसायिक कृषकहरु उत्पादन गर्नका लागि सक्रिय कृषकहरुलाई बिभिन्न माध्ययमबाट प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । अध्यक्ष महत्तोले कृषकहरुले समयमा बिउ बिजन मल नपाउने समस्या यथाबत नै रहेकोले त्यसतर्फ ध्यान पुराउनका लागि सरोकारवालाई ध्यानार्कषण गराउनुभयो ।

    कार्यक्रमको सहजिकरण गर्नुहुदै सुआहारा केन्द्रका दिपक शर्मा र जिल्ला कार्यक्रम संयोजक कृष्ण गुरुङले कृषि बजारीकरण उत्पादनका बारेमा प्रशिक्षण दिइएको थियो । कृषकहरुले उत्पादन गरेका बस्तुहरुको बिक्री बितरणका लागि सरोकारवालाहरुलाई ध्यानार्कषण गराउनका लागि उहाहरुले आग्रह गर्नुभएको थियो । प्राबिधिक कारणले समेत कृषकहरुको उत्पादनमा सोचेअनुरुपको फल प्राप्त गर्न नसकेको भन्दै त्यसतर्फ पनि ध्यान पुराउनुपर्नेमा जोड दिनुभयो ।
    दर्पण एफ एम संग कुराकानि गर्नुहुदै सुआहाराका नवलपुर जिल्ला प्रमुख सिता शर्माले सुआहारले सञ्चालन गरेका कार्यक्रमहरुलाई अझ प्रभाबकारी बनाउने बताउनुभयो ।
    सो अबसरमा नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद साप्कोटा, कार्यपालिका सदस्य सिता पाठक देबकोटा, कृषी ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल शर्मा लामिछाने, पशु बिज्ञ केन्द्रका प्रमुख गायत्री राज वाग्ले, सुआहारा केन्द्रका दिपक शर्मा, सुआहारा नवलपरासीका कृष्ण गुरुङ, कृषि प्राबिधिक अर्जुन श्रेष्ठ,मध्यविन्दु नगरपालिका कृषि अधिकृत यक्ष वाग्ले लगायतकाको आतिथ्यता रहेको थियो ।
    सो अबसरमा जिल्लाका मध्यविन्दु नगरपालिका, बुलिङटार गाउपालिका र बिनयी त्रिबेणी गाउपालिकाका एग्रोभेट सञ्चालक तरकारी पसल सञ्चालक गरि करिब ३५ जनाको सहभागिता रहेको मध्यविन्दु नगरपालिका सहजकर्ता शकुन्तला नेपालीले जानकारी दिनुभयो ।
    बेस नेपाल सुआहाराका फिल्ड संयोजक शालिक पोख्रेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सुआहाराका नवलपुर जिल्ला प्रमुख सिता शर्माले गर्नुभएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो


  • Advertisement

    समाचार
  • १

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • २

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ३

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ४

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ५

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ६

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ७

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ८

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ९

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • १०

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution