• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासाेतिमा प्रभावकारी बन्दै ‘आमा स्वास्थ्य कार्यक्रम’ / २ हजार ६४० जनाले सुविधा लिए

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ श्रावण ८, शुक्रबार (४ साल अघि)
    FB_IMG_1627010069930

    Advertisement

    कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आमा स्वास्थ्य कार्यक्रम’ मार्फत तिन वर्षमा २ हजार ६ सय ४० जनाले सुविधा लिएका छन् ।
    स्थानीय सरकार स्थापनापपछि आमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने नगरकार्यपालिकाको पहिलो निर्णय थियो । नगरपालिकाभित्रका महिलाहरु गर्भवती र सुत्केरी हुँदा विभिन्न शिर्षकमा नगद प्रोत्साहन दिने गरि ‘आमा स्वास्थ्य कार्यक्रम’ सुरू गरिएको थियो ।
    कावासोती स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत पारेश्वर भुर्तेलले दिनुभएको जानकारी अनुसार ‘आमा स्वास्थ्य कार्यक्रम’ मार्फत् गत आर्थिक वर्ष २०७७/ ०७८ मा ९५१ जनाले सुविधा लिएका छन् । आर्थिक वर्ष ०७६/०७७ मा ७७३ जना र २०७५/०७६ मा ९१६ जनाले सुविधा लिएका थिए ।
    चार पटक गर्भवती जाँच गराए बापत पोषण प्रोत्साहन खर्च पाउनेको संख्या एक हजार ४ सय ३ जना छ । यो सुविधा अन्तरगत प्रतिव्यक्ती पाँच सय रुपिँया प्रदान गरिन्छ । यो सुविधा लिनेमा आर्थिक वर्ष २०७५/०७६ ४९७ जना , आर्थिक वर्ष ०७६/ ०७७ मा ३८४ जना र आर्थिक वर्ष २०७७/०७८ मा ५२२ जना छन् । भुर्तेलका अनुसार गत वर्ष आमा स्वास्थ्य कार्यक्रममा ९ लाख ५३ हजार रुपिँया खर्च भएको छ ।
    प्रसुती प्रोत्साहन पाउने आमाहरुको संख्या ( कालीगण्डकी अस्पताल र दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा ) ३९७ छ । यो सुविधा अन्तरगत प्रतिव्यक्ती १५ सय रुपिँया प्रदान गरिन्छ ।
    आर्थिक वर्ष २०७५/०७६ मा १३० जना, आर्थिक वर्ष ०७६/ ०७७ मा ११८ र आर्थिक वर्ष २०७७/ ०७८ मा १४९ जनाले प्रसुती प्रोत्साहन सुविधा लिएका छन् ।
    यस्तै अन्य बर्थिङ्ग सेन्टरमा ( नजिकको स्वास्थ्य संस्था बाहेक ) सुत्केरी भए बापत प्रसुती प्रोत्साहन खर्च प्राप्त गर्ने आमाहरुको संख्या ७४७ जना छन् । यो सुविधा अन्तरगत प्रतिव्यक्ती ७ सय रुपिँया प्रदान गरिन्छ ।
    आर्थिक वर्ष २०७५/०७६ मा २६२ जना, आर्थिक वर्ष ०७६/ ०७७ मा २४४ जना र आर्थिक वर्ष २०७७/०७८ मा २४१ जनाले प्रसुती प्रोत्साहन सुविधा लिएका छन् ।
    यसैगरि रेफर सुविधा (एम्बुलेन्स सेवा ) प्राप्त गर्ने सुत्केरीहरुको संख्या ९३ जना छ । यो सुविधा अन्तरगत आमा स्वास्थ्य कार्यक्रममा आबद्ध स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकी अन्य स्वास्थ्य संस्थामा रेफर गर्दा लाग्ने एम्बुलेन्स खर्च नगरपालिकाले प्रदान गर्छ । एम्बुलेन्सको बीलको आधारमा उक्त सुविधा उपलब्ध गराईने गरेको भुर्तेलले बताउनुभयो ।
    आर्थिक वर्ष २०७५/०७६ र ०७६ ०७७ मा २७ /२७ जना र आर्थिक वर्ष २०७७÷ ०७८ मा ३९ जनाले यो सुविधा लिएका छन् ।
    महिलाहरुले गर्भवती भएदेखि नियमित चेकजाँच गराउन र कम्तीमा सुत्केरी हुँदा स्वास्थ्य संस्थामा सुरक्षित रुपमा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सुत्केरी गराउन भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शंकर मर्दनीयाले बताउनुभयो । यस कार्यक्रमले महिलाहरु गर्भवती भइसकेपछि स्वास्थ्य चौकी तथा स्वास्थ्य संस्थासम्म जाने दर बढ्ने जसले गर्दा आमा र बच्चाको स्वास्थ्यमा सुधार आउने आशा राखिएको मर्दनीयाले बताउनुभयो । यसबाट आमा र शिशु मृत्युदरमा कमी आउने अपेक्षा समेत गरिएको उहाँ बताउनुहुन्छ ।
    यस कार्यक्रमले विपन्न परिवारका गर्भवती र सुत्ेकरी आमाहरु बढि लाभान्वित भएका छन् । भर्गवती र सुत्केरीको समयमा आफ्नो स्वास्थ्यका लागि पौष्टिक आहार लिन केही सहज भएको उनीहरु बताउछन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution