• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ १२, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

२

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

३

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

४

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

५

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

६

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

७

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

८

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

९

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

१०

आज देशभर उम्मेदवारी दर्ता हुँदै

११

प्रतिनिधिसभा सदस्य बन्न १३ अनिवार्य कागजपत्रसहित उम्मेदवारी दर्ता

१२

एमाले अध्यक्ष ओली आज झापा जाँदै, निर्वाचन तयारीबारे कार्यकर्तासँग छलफल गर्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    छात्रवृती बापतको रकम दुरुपयोग गरेको भन्दै प्रधानाध्यापकसंग स्पस्टिकरण माग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर ३, सोमबार (७ साल अघि)
    nepal-money

    Advertisement

    दयाराम आचार्य
    कावासोती,-३ मंसिर

    विद्यालयलको रकम दुरुपयोग गर्ने नवलपरासी बुलिङटार गाउपालिका तीन कोटथरमा रहेको बाल बिद्या मन्दिरका प्रधानाध्यापक निरज बस्ताकोटीलाई शिक्ष्ाँ बिकास तथा समन्वय ईकाइ नवलपुरले स्पटीकरण सोधेको छ ।

    शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख कृष्णचन्द्र पोखे्रलले एक पत्रकाटेर अभिभावकले विद्यालयमा लगाएको ताला ,लगाएत रकम दुरुपयोग,विद्यालयमा नियमित उपस्थित नहुने,मदिरा सेवन गरि विद्यालय आउने विषयमा स्पस्ट जवाफ सहित मंसिर ५ गते कार्यालयमा उपस्थितिका लागि निर्देशन दिनुभएको छ ।

    अभिभावकले उठाएका विषयका सन्दर्भमा लिखीत रुपमा जवाफ पेशगर्नै प्रमुख पोखरेलले निर्देशन दिनुभएको छ ।
    प्रधानाध्यापकले छात्रवृती र शिक्षकको तलब बापतको रकम दुरुपयोग गरेको भन्दै अभिभावकले आइतबार विद्यालयमा ताला लगाएका थिए ।

     

    अभिभावकले प्रधानाध्यापक निरज बस्ताकोटी नियमित रुपमा विद्यालय नआउने,आए पनि मदिरा सेवन गरि आउने गरेको भन्दै आईतबारबाट विद्यालयमा अनिश्चितकालिन तालाबन्दि गरेका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

  • सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति


  • Advertisement

    समाचार
  • १

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • २

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ३

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ४

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ५

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ६

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • ७

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • ८

    पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

  • ९

    नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

  • १०

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution