• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ १२, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मन बिनाको धन ठुलो गितको रेकर्ड तोड्दै, चौरीको चाम्रो छुर्पी ( भिडियो सहित )

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर २८, शुक्रबार (७ साल अघि)
    namuna post news cover

    Advertisement

    अशोक दर्जी अहिलेका सर्वाधिक चर्चित बाल गायक हुन् । नेपालका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीसँग मन बिनाको धन ठूलो की धन बिनाको मन गीत गाएर चर्चाको शिखरमा पुगेका अशोकले निकै छोटो समयमा दर्शकको मन जित्न सफल भएका छन् । अशोक सानो उमेरमै देश विदेशको कार्यक्रममा निकै व्यस्त छन् ।

    अशोक दर्जी, टंक बुढाथोकी र ए आर बुढाथोकीको तिन जनाको स्वरमा रहेको यो पहिलो गित हो । त्यसो त यस अघिनै अशोक दर्जी टंक बुढाथोकी र ए आर बुढाथोकीको टिमले देश तथा बिदेशमा हुने सांगेतिक कार्यक्रमहरु मा जमाईसकेका छन। अशोक दर्जी र ए आर लाई हेर्नको लागि मात्र भए पनि हजारौं संख्यामा मेला महोत्सवमा दर्शकको भिड हुने गर्दछ ।

    पहिलो गीत सफल भएपछि दर्शकले अशोकको दोस्रो गीतको पनि निकै प्रतिक्षा गरिरहेका थिए । नभन्दै दर्शकको प्रतिक्षाको फल आएको छ । भर्खरै मात्र अशोकको दोस्रो गीत सार्वजनिक भएको छ । यो गित सार्वजनिक भएको ३ घन्टामा नै २ लाख भन्दा बढी हेरिएको छ । यै रेट हेर्नेहो भने यस गीतले यस अघिको मन मीनाको धन ठुलो गीतको रेकर्ड तोड्ने देखिन्छ । मन बिनाको धन रिलिज भएको २४ घण्टामा १० लाख भन्दा बढीले हेरेका थिए ।

    टंक बुढाथोकीको शब्द र संगीत रहेको चौरीको चाम्रो छुर्पी बोलको गीतमा टंक, अशोक र ए.आरको आवाज रहेको छ । उक्त गीतको भिडियोमा पनि टंक, अशोक र ए.आरलाई फिचरिङ गराइएको छ । उक्त गीतको भिडियो निकै राम्रोसँग तयार पारिएको छ । गीतको भिडियोमा अशोक र ए.आरलाई निकै खुलेको देख्न सकिन्छ । पहिलो गीतले जस्तै अशोकको दोस्रो गीतले पनि दर्शकको मन जित्ने हो वा होइन त्यो भने केहि समयपछि थाहा हुनेछ ।

    भाईरल बाल गाएक अशोक दर्जीमा अहिले धेरै परिवर्तन आएको छ उनि अहिले अङ्ग्रेजी बोल्न सक्ने भएका छन। सामाजिक संजालमा चर्चित भए लगतै अशोक अहिले दिन दिनै चर्चामा छन। त्यसो त उनको पहिलो गित धन बिनाको मन ठुलो कि , मन बिनाको धनले सन्सार भरी रहेका नेपालिको मन जित्दै छ।

    यसै गित बाट उनको प्रतिभा देखेर अशोक दर्जिलाई सहयोग जुट्यो र घर पनि बन्यो । देश तथा बिदेश बाट अशोकको लागि सहयोग जुटेर अहिले घर निर्माण कार्य सम्पना भई सक्यो ।

    अशोकको यो सफलतामा विशेष हात गाएक तथा संगीतकार टन्क बुढाथोकीको रहेको छ। नेपाली संगीतमा निकै चर्चित नाम हो टन्क बुढाथोकी । चर्चित गित हरु दिएका गाएक टन्क बुढाथोकीको स्टुडियो 9 बाट बाल गाएक अशोक दर्जिको गित रिलिज भएको हो।यसै गित बाट गाएक टन्कको पनि चर्चा चुलिएको छ। त्यस्तै अब अशोक र गाएक टन्क बुढाथोकी विभिन्न साङ्केतिक कार्यक्रमको लागि देश तथा बिदेशमा माग बढ्दो छ । भिडियो

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरन्जन सम्बन्धि थप
  • ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिन्यो, क्यूएफएक्समा ‘छक्का पञ्जाभन्दा धेरै शो

  • गायक बिजय गुरुङको पछ्यौरी गित सार्वजनिक  (भिडियो सहित ) 

  • ‘धोकेबाज हौ तिमी’ भन्दै गीत गाउने गायिका परिन धोकामा

  • भोलि नवलपुर महोत्सवमा लोक गायक पशुपति शर्मा र रुपा राना मगर आउने


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution