• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८० मंसिर १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सन्दर्भ  कोप सम्मेलन : जलवायु परिवर्तनको असर स्थानीय समुदायलाई महाकाल, मुठीभर सरकारी कर्मचारी, एनजिओ र आइएनजिओको लागि मालामालको अवसर

२

साढु दाइको मिलेमत्तोमा पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिने महिला पक्राउ

३

‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’

४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लाग्यो

५

अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या

६

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

७

दुईवटा मोटरसाइकल ठोक्किदाँ उछिट्टिएर भुइँमा खसेका पुरुषको बसले किच्दा मृत्यु

८

धरान–धनकुटा सडक हिजो साँझदेखि अवरुद्ध

९

नवलपरासीबाट भन्सार छली ल्याएको २७ क्वीन्टल चिनी बरामद

१०

सवारी दुर्घटना : एक जनाको मृत्यु

११

मोटरसाइकल दुर्घटनामा ४ महिने छोरी र आमाको मृत्यु, बुबालाई उपचारकोलागि चितवन ल्याइयो

१२

पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सत्यनारायण मण्डलद्वारा सभामुख माथि दुव्र्यवहार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २, बिहिबार (४ साल अघि)
    2-Number-provience_Edited-Final

    Advertisement

    नेकपा प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश नम्बर २ का सभामुख सरोज कुमार यादव माथि दुव्र्यवहार गर्ने प्रयास गरेका छन् । उनलाई सभामुख यादवले मार्शल लगाएर कार्यकक्ष वाहिर निकालेका छन ।

    विहिवार प्रदेश २ सरकारद्धारा गठीत समितिको सभापतिका लागि मनोनयन दर्ताको विषयमा लिएर विवाद उत्पन्न भएको थियो । नेकपाका दुइ नेता विच भएको विवादमा नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले सभामुख माथि ठुलो स्वरमा धम्की दिँदै दुव्यर्वहार गर्न प्रयास गरेपछि मण्डललाई मार्शल लगाएर कार्यकक्ष वाहिर निकालेको प्रदेससभा सदस्य परमेश्वर साहले वताए ।

    प्राप्त जानकारि अनुसार अर्थ तथा योजना समितिका लागि नेकपाका तर्फबाट भरत साह र शत्रुधन महतो दुवैले मनोनयन दर्ता गराएका थिए तर एउटै पार्टीबाट आफनो प्रतिस्पर्धी वन्न खोजेको भन्दै सांसद भरत साहले शत्रुधन महतोको दर्ता भइसकेको मनोनयन फारम च्यातेका थिए । यता संसदीय दलका नेता मण्डलले शत्रुधन महतोको मनोनयन दर्ता किन गरेको भन्दै सभामुखलाई हप्काएका थिए । तर सभामुखले दर्ता गर्ने नगर्ने कुरा समितिको रहेकोले आफुलाई यस विषयमा कुनै मतलव नरहेको भन्दा मण्डल जंगिएर सभामुख यादवलाई दुव्यवहार गर्न खोजेपछि मार्शल लगाएर सभामुखको कार्यकक्ष वाहिर निकालेको प्रदेशसभासद परमेश्वर साहले वताए ।

    यता प्रदेश २ सरकारद्वारा गठित ५ समितिमा अध्यक्ष निर्विरोध भएका छन् ।अर्थ तथा योजना समितिमा मनिष कुमार सुमन र महिला बालबालिका तथा सामाजिक न्याय समितिमा जयनुल राईन अध्यक्ष भएका छन् । अशोक यादव प्रदेश मामिला समितिको अध्यक्ष बनेका छन् । कृषि तथा भूमि व्यवस्थापन समितिमा वीरेन्द्र सिंह र विकास समितिमा शेख अबुल कलाम अध्यक्ष चयन भएका छन् । यो खबर जनतासमाचारबाट साभार गरीएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    पत्रपत्रिका सम्बन्धि थप
  • कोरोना भाइरस प्रकोपः कोरियाको डेगुमा ८ हजार नेपाली त्रासमा, कम्पनीले भन्यो घर जाउ

  • हेडसरको आत्माले विद्यार्थी बेहोस ! भुत भगाउन विद्यालयमा पुराण लगाउने तयारी

  • तटबन्ध निर्माण भारतले रोक्यो

  • गण्डकी संसदभित्रै यौनहिंसा


  • Advertisement

    समाचार
  • १

    सन्दर्भ  कोप सम्मेलन : जलवायु परिवर्तनको असर स्थानीय समुदायलाई महाकाल, मुठीभर सरकारी कर्मचारी, एनजिओ र आइएनजिओको लागि मालामालको अवसर

  • २

    साढु दाइको मिलेमत्तोमा पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिने महिला पक्राउ

  • ३

    ‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’

  • ४

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लाग्यो

  • ५

    अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या

  • ६

    सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

  • ७

    दुईवटा मोटरसाइकल ठोक्किदाँ उछिट्टिएर भुइँमा खसेका पुरुषको बसले किच्दा मृत्यु

  • ८

    धरान–धनकुटा सडक हिजो साँझदेखि अवरुद्ध

  • ९

    नवलपरासीबाट भन्सार छली ल्याएको २७ क्वीन्टल चिनी बरामद

  • १०

    सवारी दुर्घटना : एक जनाको मृत्यु

  • बिशेष रिपोर्टसबै

    वर्तमान शिक्षाले रोजगारीको व्यवस्था गर्ने कि रोजगारी खोज्ने शक्ति निर्माण गर्ने ?

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution