• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अनौठो स्कुल, बच्चा पढाउन पैसा होइन फोहोर बुझाए पुग्छ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख १९, बिहिबार (७ साल अघि)
    rochak

    Advertisement

    हामीकहाँ शिक्षाको व्यापारीकरणले गर्दा अभिभावकहरुलाई आफ्ना बच्चाबच्ची पढाउनसमेत सकस भइसकेको छ । किनकि निजी स्कुलहरुको शुल्क निकै चर्को छ ।तर यो दुनियाँमा एउटा यस्तो स्कुल छ जहाँ अभिभावकले आफ्ना छोराछोरी पढाउँदा शुल्कको रुपमा रकम बुझाउनु पर्दैन फोहोरको पोको बुझाए पुग्दछ ।

    भारतको असम राज्यस्थित पमोहीमा छ यो अनौठो स्कुल । उक्त स्कुलको नाम अक्षरा विद्यालय हो । सन् २०१६ को जुन महिनामा स्थानीय एक समाजसेवी जोडीले उक्त स्कुलको स्थापना गरेको हो । सुरुमा निःशुल्क रुपमा पढाउने स्कुल स्थापना गर्ने उनीहरुको विचार थियो । तर स्थानीय समुदायमा प्रदूषणको समस्या निकै टड्कारो देखेपछि उनीहरुले नयाँ जुक्ति लगाए । स्थानीय मानिसहरुमा प्लास्टिक जलाउने चलन थियो र त्यसरी प्लास्टिक जलाउँदा हावा निकै प्रदूषित भइरहेको थियो ।

    त्यसैले उनीहरुले उक्त स्कुलमा शुल्कको रुपमा अभिभावकले आफ्नो घरमा संकलन गरेको प्लास्टिक फोहोर बुझाउनुपर्ने नियम बनाए ।स्थानीय ढुंगाखानीमा काम गर्ने बालबालिकाहरुलाई उत्प्रेरित गर्दै स्कुलसम्म ल्याउने चुनौती पार गर्नका लागि विद्यालय संस्थापकहरुले अर्को अनौठो जुक्ति पनि लगाएका छन् । उक्त विद्यालयमा ठूलो कक्षाका विद्यार्थीले सानो कक्षाका विद्यार्थीलाई पठाउने/सिकाउने र त्यसरी पढाएबापत खेलौना मुद्रा प्रदान गर्ने गरिन्छ ।

    ती डमी पैसालाई विद्यार्थीहरुले नजिकैका निश्चित पसलमा गएर अन्य सामान्य मुद्रा जसरी नै किनमेल गर्न सक्दछन् । विद्यालय र पसलेबीच सम्झौता गरिएको छ र त्यसरी हरेक दिन पसलमा ल्याएर सामान खरीद गरिएका डमी पैसाबापत पसलेलाई पछि रकम भुक्तानी गरिन्छ ।स्कुलको पाठ्यक्रमसमेत बाल अधिकार, बाल शिक्षा, वातावरण संरक्षण आदिमा जोड दिएर तयार पारिएको छ ।

    प्लास्टिकका फोहोरलाई पुनःचक्रण तथा पुनः प्रयोगका विधिका बारेमा पनि विद्यालयमा सिकाइन्छ ।४ देखि १५ वर्षसम्मका १ सय जना विद्यार्थीले अहिले उक्त विद्यालयमा पढ्दै आएका छन् । हरेक विद्यार्थीले हरेक हप्ता कम्तीमा पनि २५ थान प्लास्टिकका फोहोरहरु विद्यालयमा ल्याउनुपर्ने नियम छ । Source:Onlinekhabar

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    पत्रपत्रिका सम्बन्धि थप
  • कोरोना भाइरस प्रकोपः कोरियाको डेगुमा ८ हजार नेपाली त्रासमा, कम्पनीले भन्यो घर जाउ

  • हेडसरको आत्माले विद्यार्थी बेहोस ! भुत भगाउन विद्यालयमा पुराण लगाउने तयारी

  • तटबन्ध निर्माण भारतले रोक्यो

  • गण्डकी संसदभित्रै यौनहिंसा


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution