• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    रेल्वे स्टेशनमा गीत गाउँदै हिड्ने रानुलाई सलमान खानले दिए ५५ लाखको घर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र १३, शुक्रबार (६ साल अघि)
    salman ranu

    Advertisement

    एजेन्सी । रेलवे स्टेशनमा जीवन गुजारा गरिरहेकी रानू मण्डल यतिबेला सेलेब्रिटी बनेकी छन्। गरिबीको पीडा र पेट पाल्नकै लागि उनी रेलवे स्टेसनमा गाउथिन्। तर, यतिबेला उनी बलिउड फिल्ममा गाउने सेलेब्रिटी बनेकी छन्।

    उनले रेलवे स्टेसनमा गाएको लता मंगेश्करको एक गीत ‘प्यारका नगमा हैं’ सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त गीत भाइरल भएसँगै गायिका मंगेश्कर जस्तै आवाज भएकी भन्दै मण्डलको तुलनात्म्क चर्चा पनि बढ्यो। यही देखेर गायक हिमेश रेशमियाले मण्डलाई स्टुडियोसम्म बोलाएर फिल्मको पाश्र्व गायनको मौका दिए। मण्डलको पहिलो पाश्र्व गायन रहने फिल्मको नाम हो ‘ह्याप्पी हार्डी और हीर’। यो समाचारले यतिबेला बलिउडसँगै मनोरञ्जनको क्षेत्र गर्माएको छ।

    सडकको बास र सडककै गाँसमा दैनिकी विताइरहेकै मण्डलाई पुनः अर्को खुसी मिलेको छ। भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार अभिनेता सलमान खानले मण्डलाई मुम्बईस्थित ५५ लाख भारतीय मूल्य बराबरको एक घर उपहार दिएका छन्। यससँगै अब बन्ने फिल्म ‘दबंग–३’मा गायनको मौका दिनेसमेत सलमानले उद्घोष गरेका छन्।

    यो पनि समाचार, कश्मीरको राजनीतिक तनावका बीच यहाँका एक किसान अचानक चर्चामा आएका छन् । बुजुर्ग माजिद मीर नाम गरेका एक किसान सामाजिक सञ्जालमा चर्चित बनेका छन् । कारण, उनको अनुहार र हाँसो बलिउड अभिनेता अक्षय कुमारसँग मिल्यो । उनको तस्बिर हेर्दा धेरैलाई लाग्छ कि, उनी वास्तविक अक्षय कुमार नै हुन् । अक्षय कुमारको जुम्ल्याहा जस्तै देखिने मीरको सोही तस्बिर अहिले भाइरल बनेको हो । बुधबार उनको फोटो एबीपी न्युजका पत्रकार आशिष सिंहले ट्वीटरमा पोस्ट गरेका थिए ।

    तस्बिरको साथमा उनले ट्वीटरमा लेखेका थिए, ‘कश्मीरमा सुनिल गावस्करका फ्यान माजिद मीरसँग भेट भयो । उनी हरेक दिन यो ह्याट पहिरिन्छन् ।’ ट्वीटर प्रयोगकर्ताले भने उनको त्यो तस्बिरसँगै अक्षय कुमारको तस्बिर ट्याग गर्दै पोस्ट गर्न थाले । धेरैजसोले उनलाई ‘अध्यक्ष कुमारका जुम्ल्याहा !’ भन्दै शेयर गरेका थिए । तीमध्ये एकजनाले त ‘उनी सुनिल गवास्करका फ्यान कम र कक्षय कुमारका भाइ बढी देखिन्छन्’ भन्दै ठट्टा गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरन्जन सम्बन्धि थप
  • ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिन्यो, क्यूएफएक्समा ‘छक्का पञ्जाभन्दा धेरै शो

  • गायक बिजय गुरुङको पछ्यौरी गित सार्वजनिक  (भिडियो सहित ) 

  • ‘धोकेबाज हौ तिमी’ भन्दै गीत गाउने गायिका परिन धोकामा

  • भोलि नवलपुर महोत्सवमा लोक गायक पशुपति शर्मा र रुपा राना मगर आउने


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution