• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २३, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कांग्रेस बैठकमा एजेण्डालाई नै विर्सिएर रवि लामिछानेको चर्चा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र १७, मंगलबार (७ साल अघि)
    ररर

    Advertisement

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकसञ्चारकर्मी रवि लामिछाने केन्द्रित बनेको छ । हिजो बसेको कांग्रेस बैठकमा तय गरिएको एजेण्डालाई नै माथ गर्ने गरी रवि लामिछानेको प्रसंगले चर्चा पाएको हो ।

    सहभागी एक नेताका अनुसार बैठकमा झण्डै पचास प्रतिशत समय रविकै चर्चाले लियो । काँग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा रवि लामिछाने प्रकरणका विभिन्न पक्षमा नेताहरुले आआफ्ना धारणा राखेर समय खर्च गरेको ती नेताले जनताटाइम्सलाई बताए । बैठकमा गगन थापासहितका केही नेताहरुले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेका कारण लामिछाने प्रकरणमा हजारौं नागरिक सडकमा उत्रिएको धारणा राखे । केहीले भने कांग्रेसकै कार्यकर्तासमेत रवि लामिछानेको प्रदर्शनमा सहभागि भएको भन्दै नीति प्रष्ट हुनुपर्ने बताए ।

    बैठकमा केहीले पूर्वराजावादीहरुको संलग्नतामा धेरै जनता प्रदर्शनमा उत्रिएको धारणा राखे । केही केन्द्रीय सदस्यले भने सरकारले राम्रो काम नगर्दा जनतामा देखिएको निराशाको रुपमा लामिछाने प्रकरणलाई बुझ्नु पर्ने जिकिर गरे । बैठकमा धारणा राख्नेहरु गगन थापा, महेश आचार्य, मिनेन्द्र रिजाल, प्रदीप गिरी, मीनबहादुर विश्वकर्मा, चन्द्र भण्डारी, अर्जुन जोशी, रमेश रिजाल, बालकृष्ण पाण्डेयलगायतका नेताहरु सवैले आफ्नो धारणा राख्ने क्रममा रवि लामिछानेको प्रसंग जोडेका थिए ।

    बैठकमा युवा नेता गगन थापाले नेपाली काँग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसक्दा जनताहरु लामिछानेका पछि लागेको आफ्नो निश्कर्ष सुनाउनु भएको थियो । रवि लामिछाने प्रकरणमा जनता देखिनु सरकारको बिरुद्धमा मात्र नभएर जनता प्रतिपक्षसँग पनि असन्तुष्ट रहेको थापाको भनाई थियो ।

    अर्का केन्द्रीय सदस्य महेश आचार्यले जनताको मुद्दामा केन्द्रित हुन नसक्दा लामिछानेको पक्षमा जनता लागेको बताउनु भयो । आचार्यले रवि प्रकरणबाट पाठ सिकेर जनताको मुद्दामा केन्द्रित हुनुपर्ने आफ्नो निश्कर्ष पनि सुनाउनु भयो ।
    यस्तै प्रदीप गिरीले नेतृत्वको स्वार्थले जनतामा निराशा छाएको भन्दै रवि प्रकरणलाई जोडनुभएको थियो । त्यसो त बैठकमा आफ्नो धारणा राख्ने सवैजसो नेताले रविको प्रसंग जोडेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution