• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    यस्तो रेष्टुरेन्ट जहाँ गाँजाका परिकार पाईन्छ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ १७, शनिबार (५ साल अघि)
    pork_sandwich_with-Gaja

    Advertisement

    लागु औषधप्रति थाइल्याण्डले सख्त नीति अख्तियार गर्ने गरेको छ । तर त्यहीँ थाइल्याण्डको एक रेष्टुरेन्टमा चाहीँ गाँजाका परिकार खान पाउँछन् पाहुनाहरुले ।
    गिग्लिङ ब्रेडदेखि व्यथागथि डान्सिङ सलाद लगायतका नामका विभिन्न गाँजा मिश्रति खानेकुराहरु मार्फत् सो रेष्टुरेन्टले विदेशी पर्यटकहरु आकषिर्त गर्ने प्रयास गरिरहेको छ ।
    थाइल्याण्डले हालै गाँजालाई कडा लागू औषधको सूचीबाट हटाएसँगै प्राचिन बुरीस्थित चाओ फ्या अभाइभुबेझर अस्पतालको रेष्टुरेन्टले यो महिनाबाट गाँजा मिश्रति परिकार पकाउन थालेको हो । नयाँ नियम अनुसार अब थाइल्याण्डमा सरकारबाट अनुमति लिएका कम्पनीहरुले गाँजाको खेति गर्न सक्दछन् ।

    अस्पतालको गाँजा परिकार परियोजनाका प्रमुख पाकाक्रोंग क्वानाको भन्छन्, गाँजाका पातहरु खानेकुरा अलिकति मात्र मिसाउँदा पनि बिरामीलाई रोग छिटै निको हुन सहयोग गर्दछ ।

    गाँजाको पातले खाना अरुची हुने समस्या हटाउने, भोक जगाउनुका साथै मूड खराब हुने र निद्रा नलाग्ने जस्ता समस्याको समेत समाधान गर्ने उनको दाबी छ ।

    स्मरण रहोस् विरामीमा सरीरको दुखाई तथा थकान कम गर्नका लागि गाँजाको उपयोगिताका सन्दर्भमा उक्त अस्पतालले थाइल्याण्डमा सुरुदेखि नै अनुसन्धान गर्दै आएको छ ।

    स्मरण रहोस् थाइल्याण्डले सन् २०१७ मा दक्षिण पूर्वी एसियामा पहिलोपटक चिकित्सा प्रयोगका लागि गाँजा खुल्ला गरेको थियो । त्यसयता थाइल्याण्डमा थुप्रै गाँजा चिकित्सा क्लिनिकहरु खुलेका छन् ।

    हाल अस्पतालभित्रको रेष्टुरेन्टले सुरु गरेको गाँजा मिश्रति परिकारहरुमा गाँजाका पात मिसाइएको सुँगुरको मासुको सुप, गाँजाका पात र पोर्क सहितको डिप फ्राइड ब्रेड, गाँजाको पातको कुरुम कुरुम सलाद सँगै पिँधेको सुँगुरको मासु लगायतका छन् ।

    उक्त रेष्टुरेन्टमा गाँजाका पात मिश्रित परिकार खाएर फर्किनेहरुले गाँजाका पात खाने बेलामा अन्य तरकारी जस्तै लाग्ने भए खाइसकेपछि छुट्टै अनुभुति हुने बताउँछन् ।

    थाइल्याण्डका शिक्षा उपमन्त्री कानोक्वान भिलावान चाहीँ निकट भविष्यमै अन्तराष्टिय स्तरमा स्थापित थाई परिकारहरुमा गाँजाका पात मिसाएर यसैगरी पूराउने योजना रहेको बताउँछन् । एजेन्सी,अनलाइनखबरबाट साभार 

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • घटिया काम नभई दौलत हुदैन ?

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution