• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ६, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    एमालेको नेतृत्वमा मात्रै समृद्ध मध्यविन्दु निर्माण सम्भव छ : भिमलाल अधिकारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ बैशाख १८, आईतबार (४ साल अघि)
    inbound5101307901296587598

    Advertisement

     

    चोरमारा । नेकपा एमाले नवलपुर जिल्ला कमिटी सचिव तथा मध्यविन्दु नगरपालिकाका मेयर पदका उम्मेदवार भिमलाल अधिकारीले एमाले नेतृत्वमा मात्रै समृद्ध मध्यविन्दु नगरपालिका निर्माण सम्भव भएको बताउनु भएको छ ।

    आईतबार मध्यविन्दु–६ का स्थानीय संगको घरदैलोमा पुग्नु भएका अधिकारीले विगतको पाँच वर्षमा नगरबासीको अपेक्षा अनुसारको बिकास र समृद्धि हासिल नभएको भन्दै एमालेको नेतृत्वमा मात्रै समृद्ध मध्यविन्दु सम्भव रहेको बताउनु भएको हो । उहाँले समृद्ध मध्यविन्दु निर्माणको लागि नेकपा एमाले संग स्पष्ट योजना रहेको बताउनुभयो । नगरपालिकाको भूगोल, आर्थिक सामाजिक अवस्थिति सबै पक्षको अध्ययनबाट नगरपालिकालाई समृद्ध बनाउने योजना तयार भएको बताउनुभयो ।

    मध्यविन्दु नगरपालिकामा एमाले नेतृत्व बिजयी भएपछि बजेट विनियोजन गर्दा पहिलो प्राथमिकतामा शिक्षा क्षेत्र रहने बताउनुभयो । नगर भित्रै उत्कृष्ट शिक्षा, प्राविधिक विद्यालय सञ्चालन एमाले नेतृत्वको नगर सरकारको हुने उहाँले बताउनुभयो । शैक्षिक क्षेत्रको बिकासबाट समृद्ध मध्यविन्दु निर्माणको आधार तय हुने उहाँले बताउनुभयो । नगरपालिकामा स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, पर्यापर्यटन, कृषि उत्पादन सहित विभिन्न क्षेत्रलाई प्राथमिकिकरण गरे नगर बिकासको लागि गुरुयोजना नै तयार गरिने उहाँले बताउनुभयो ।

    स्थानीय भूमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या सामाधानमा एमाले सरकार सदैव प्रतिबद्ध रहेको उहाँले स्मरण गर्नु भयो । केपी ओलि नेतृत्वको सरकारको समयमा देवी ज्ञवाली नेतृत्वमा गठन भएको आयोगले लगत संकलन सहितको कार्यहरु गरेको सम्पन्न गरि सकेको अवस्थामा वर्तमान गठबन्धन सरकारले आयोगको विघटन गर्दा आजको अवस्था आएको उहाँले बताउनुभयो । अब स्थानीय सरकारको नेतृत्वमा एमाले पुग्न साथ स्थानीय कानुन निर्माण गरेर भएपनि यहाँका भूमिहिन सुकुम्बासीहरुको समस्या सामाधान गरिने बताउनुभयो ।

    बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुदै गर्दा कुनै पनि किसिमको प्रलोभन र आश्वासनमा नपर्न आग्रह गर्दै उहाँले नगरबासी मतदाताले दिने प्रत्यक भोटले समृद्ध मध्यविन्दु निर्माणको जग तय गर्ने हुदा सूर्य चिन्हमा मतदान गरि आफु र एमालेका सबै उम्मेदवारलाई बिजयी बनाउन आग्रह गर्नुभयो ।

    कतिपय स्थानमा निश्चित रकममा मत खरिद बिक्रि हुने चर्चा समय समयमा हुने गरेको स्मरण गर्दै उहाँले सिमित रकमले आफु र आफ्नो सन्नतिको भविश्य माथि खेलवाड गर्न नहुने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एक दिनको भोज र सिमित रकमको लोभमा पाँच वर्ष र सिंगो भविश्यलाई अन्धकारमा धकल्न नहुने उहाँको भनाई थियो । उहाँले आज नै मध्यविन्दु नगरपालिकाको बिभिन्न वडाका मतदाताहरु संगपनि भेटघाट गर्नु भएको छ ।

    मातृशोकमा रहनु भएका अधिकारी आज मात्रै धार्मिक बिधि अनुसारको कर्म सम्पन्न गर्नु भएको छ । उहाँ यस अगाडी मध्यविन्दु ७ र ८ को घरदैलो समेत गर्नु भएको थियो ।

    नेकपा एमालेले मध्यविन्दु नगरपालिकामा आफ्ना सबै उम्मेदवारलाई विजयी बनाउनको लागि आवश्यक रणनीति तय गरी चुनावी अभियानलाई अगाडी बढाएको एमाले मध्यविन्दु इञ्चार्ज बाबुराम पाण्डेले बताउनुभयो । सबै वडाहरुमा चुनावी अभियानहरु तिब्रताको साथ अगाडी बढेको उहाँले बताउनुभयो ।
    मध्यविन्दु नगरपालिकामा एमालेको तर्फबाट मेयर पदको उम्मेदवारमा भिमलाल अधिकारी र उपमेयर पदको उम्मेदवारमा पूर्णकला चौधरी रहनु भएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • Thumbnail

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution