• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

३

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

४

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

५

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

६

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

७

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

८

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

९

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१०

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

११

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

१२

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    जापानमा नयाँ खुलेको Working Visa बारे स्पस्ट र सत्य जानकारी ! ( सबैले हेर्न पर्ने भिडियो )

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष १२, बिहिबार (७ साल अघि)
    japan job

    Advertisement

    जापान सरकारले नेपालबाट कामदार लैजानको लागि नयाँ समझदारी गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । जापानको मन्त्रिपरिषदले नेपालल सहित ९ वटा राष्ट्रबाट कामदार ल्याउन नयाँ नियमावली पास गरेको भोलिपल्टै नेपालसमक्ष यस्तो प्रस्ताव गरेको हो । जापानको न्याय मन्त्रालयका उच्च अधिकारीहरु बुधबार टोकियोस्थित नेपाली दूतावासमा पुगेर नेपालबाट कामदार लैजाने बाटो खोल्नको लागि नयाँ समझदारी गर्नुपर्ने प्रस्ताव गरेको बाह्रखरी अनलाइनका लागि सुरेन्द्र पौडेलले लेखेका छन् ।

    “जापानले नेपालबाट कामदार लैजानको लागि सहयोग सम्बन्धी नयाँ समझदारीपत्र (एमओसी) मा हस्ताक्षर गर्नुपर्ने प्रस्ताव ल्याएको छ । एमओसीले कुन प्रक्रियाबाट कति कामदार लैजाने भन्ने टुंगो लगाउँछ,” जापानको टोकियोस्थित नेपाली दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले भने, “सन् २०१९ जनवरी दोस्रो वा तेस्रो साता नयाँ एमओसीका विषयमा छलफल तथा हस्ताक्षर गर्न जापानका सम्बन्धित पदाधिकारीहरु नेपाल जाँदै हुनुहुन्छ । कामदार जापान ल्याउने सम्पूर्ण प्रक्रिया त्यहीबेला टुंगो लाग्छ ।”

    उपनियोग प्रमुखका अनुसार जापानको न्याय मन्त्रालयको एक टोली बुधबार दूतावास पुगेर नेपालबाट कामदार ल्याउने विषयमा छलफल गरेको थियो । विदेशी कामदारलाई जापानको न्याय मन्त्रालय र अन्तर्गतको अध्यायगमन विभागले हेर्छ । छलफलका क्रममा जापानी टोलीले नेपालबाट कामदार लैजानको लागि नयाँ नियम र नियमावली अनुसार नयाँ समझदारीपत्रमा हस्ताक्षर गर्नुपर्ने जनाएका थिए । यसको लागि उनीहरु जनवरीको दोस्रो वा तेस्रो साता नेपाल जाने जनाउ दिएका थिए ।

    “एमओसी नेपाल र जापान सरकारबीच हुन्छ । कामदार कसरी ल्याउने भन्ने प्रक्रिया अझै स्पष्ट छैन । एमओसीमा हस्ताक्षर गर्नुअघि प्रक्रियाका विषयमा पनि छलफल हुन्छ । जापानले नेपाली कामदार ल्याउँदा उनीहरु ठगिन नहुने भनेको छ । म्यानपावर र दलालहरु प्रक्रियामा सहभागी नहुन् भन्ने जापान चाहान्छ,” उपनियोग प्रमुख अर्यालले भने ।

    विदेशी कामदार सहज रुपमा भित्र्याउनको लागि जापानले गत नोभेम्बर २ मा नयाँ कानुन ल्याएको थियो । सोही कानुनलाई पूर्णता दिन जापानको मन्त्रिपरिषदले मंगलबार नयाँ नीति पास गरेको थियो ।

    जापानले आगामी ५ वर्षभित्र ३ लाख ४५ हजार १ सय ५० विदेशी कामदार ल्याउने योजना बनाएको छ । नेपाल, चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाईल्याण्ड, फिलिपिन्स र भियतनामबाट कामदार लैजाने निर्णय जापानले गरेको छ ।

    “जापानले २०१९ अप्रिल १९ बाट विदेशी कामदार नयाँ कानूनअनुसार ल्याउने योजना बनाएको छ । त्यसैले कामदार पठाउने सबै राष्ट्रसँग सो मिति अगावै ल्याउने प्रक्रिया टुंग्याउन चाहेको देखिन्छ,” उपनियोग प्रमुख अर्यालले भने, “जापानले २ वर्ष जापानमै काम गरिसकेका कामदारलाई भाषा नचाहिने र अन्यलाई अनिवार्य रुपमा जापानीज भाषाको ज्ञान हुनुपर्ने जनाएको छ । कामदार जाने क्षेत्रअनुसारको क्षेत्रगत सीपको दक्षता पनि हेरिने जनाइएको छ ।”

    जापानले विदेशी कामदारको लागि १४ वटा क्षेत्रहरु तोकेपनि कुन राष्ट्रबाट कति कामदार कुन क्षेत्रमा काम गर्न ल्याउने भन्ने कोटा हालसम्म तोकेको छैन । भाषा परिक्षा कसरी लिने भन्ने विषयमा पनि जापान टुंगोमा पुगेको छैन र तयारी भने गरिरहेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्ः प्रधानमन्त्री

  • इस्लाम धर्मावलम्बी इद–उल–जोहा मनाउँदै


  • Advertisement

    समाचार
  • १

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ३

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ४

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ५

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ६

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ७

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ८

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • ९

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • १०

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution