• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

२

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

३

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

४

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

५

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

६

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

७

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

८

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

९

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१०

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

११

दुर्गा प्रसाईं पक्राउ

१२

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सत्यनारायण मण्डलद्वारा सभामुख माथि दुव्र्यवहार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २, बिहिबार (७ साल अघि)
    2-Number-provience_Edited-Final

    Advertisement

    नेकपा प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश नम्बर २ का सभामुख सरोज कुमार यादव माथि दुव्र्यवहार गर्ने प्रयास गरेका छन् । उनलाई सभामुख यादवले मार्शल लगाएर कार्यकक्ष वाहिर निकालेका छन ।

    विहिवार प्रदेश २ सरकारद्धारा गठीत समितिको सभापतिका लागि मनोनयन दर्ताको विषयमा लिएर विवाद उत्पन्न भएको थियो । नेकपाका दुइ नेता विच भएको विवादमा नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले सभामुख माथि ठुलो स्वरमा धम्की दिँदै दुव्यर्वहार गर्न प्रयास गरेपछि मण्डललाई मार्शल लगाएर कार्यकक्ष वाहिर निकालेको प्रदेससभा सदस्य परमेश्वर साहले वताए ।

    प्राप्त जानकारि अनुसार अर्थ तथा योजना समितिका लागि नेकपाका तर्फबाट भरत साह र शत्रुधन महतो दुवैले मनोनयन दर्ता गराएका थिए तर एउटै पार्टीबाट आफनो प्रतिस्पर्धी वन्न खोजेको भन्दै सांसद भरत साहले शत्रुधन महतोको दर्ता भइसकेको मनोनयन फारम च्यातेका थिए । यता संसदीय दलका नेता मण्डलले शत्रुधन महतोको मनोनयन दर्ता किन गरेको भन्दै सभामुखलाई हप्काएका थिए । तर सभामुखले दर्ता गर्ने नगर्ने कुरा समितिको रहेकोले आफुलाई यस विषयमा कुनै मतलव नरहेको भन्दा मण्डल जंगिएर सभामुख यादवलाई दुव्यवहार गर्न खोजेपछि मार्शल लगाएर सभामुखको कार्यकक्ष वाहिर निकालेको प्रदेशसभासद परमेश्वर साहले वताए ।

    यता प्रदेश २ सरकारद्वारा गठित ५ समितिमा अध्यक्ष निर्विरोध भएका छन् ।अर्थ तथा योजना समितिमा मनिष कुमार सुमन र महिला बालबालिका तथा सामाजिक न्याय समितिमा जयनुल राईन अध्यक्ष भएका छन् । अशोक यादव प्रदेश मामिला समितिको अध्यक्ष बनेका छन् । कृषि तथा भूमि व्यवस्थापन समितिमा वीरेन्द्र सिंह र विकास समितिमा शेख अबुल कलाम अध्यक्ष चयन भएका छन् । यो खबर जनतासमाचारबाट साभार गरीएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    पत्रपत्रिका सम्बन्धि थप
  • कोरोना भाइरस प्रकोपः कोरियाको डेगुमा ८ हजार नेपाली त्रासमा, कम्पनीले भन्यो घर जाउ

  • हेडसरको आत्माले विद्यार्थी बेहोस ! भुत भगाउन विद्यालयमा पुराण लगाउने तयारी

  • तटबन्ध निर्माण भारतले रोक्यो

  • गण्डकी संसदभित्रै यौनहिंसा


  • Advertisement

    समाचार
  • १

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • २

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ३

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ४

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ५

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ६

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ७

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ८

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ९

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • १०

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution