• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ कार्तिक ४, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पिलो आएका कारण धुर्मुस सुन्तलीको फिल्म नहेरी हलवाट फर्किए

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ फागुन १५, बिहिबार (६ साल अघि)
    deepak raj

    Advertisement

    काठमाडौं । हास्य कलाकार तथा निर्देशक दिपकराज गिरीले सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’ हेर्न नपाउनुको निकै हाँसो लाग्दो कारण दिएका छन् । उनले पि लो आएको कारण उनीहरुको फिल्म हेर्न नपाएको प्रष्टीकरण दिएका छन् । गत आइतबार चलचित्र ‘सेन्टी भाइरस’को बिशेष शो आयोजना गरिएको थियो । विशेष शो मा चलचित्रकर्मी, पत्रकार, समिक्षक लगायत धेरैको उपस्थिति थियो । तर उनी नदेखिएपछि प्रश्न गरिएको हो । सोही बेला सेन्टी भाइरस हेर्न पुगेका दिपकराज गिरी भने नहेरी फर्किएका हुन् ।

    उनी फर्किएपछि विभिन्न टिकाटिप्पणी भएपछि दिपकराजले प्रष्टिकरण दिएका छन् । उनले आफू स्वास्थ्यका कारण सेन्टी भाइरस नहेरी फर्कनु परेको बताएका हुन् ।
    धुर्मुस सुन्तली र उनको समुहलाई बधाई दिन गएको जानकारी दिँदै उनले पिलो आएकाले बस्न नमिल्ने भएपछि चलचित्र नहेरी धुर्मुस र विल्सन बिक्रम राईलाई जानकारी दिएर फर्किएको बताए । तर उनको यो स्पष्टिकरण धेरैले पत्याएका छैनन् । उनले फिल्म नहेर्नुमा अनेक टिकाटिप्पणी गरिएको छ ।

    रवि लामिछानेको ‘द लिडर शो’को पहिलो अडिसन चितवनमा हुने
    काठमाडौं । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने प्रस्तोता रहने रियालिटी शो ‘द लिडर’को पहिलो अडिसन चितवनमा हुने भएको छ । विभिन्न टेलिभिजन च्यानलहरुले पछिल्लो समय रियालिटि शो लाई आफ्नो च्यानलको मुख्य कार्यक्रम बनाएका छन् । दर्शकको मोह रियालिटि शो मा देखिएपछि सबैले त्यसलाई पच्छ्याएको देख्न सकिन्छ । ‘एसआरबीएन’ मिडियाले सञ्चालन गर्ने ‘द लिडर’ को पहिलो अडिसन आउँदो चैत पहिलो साता चितवनको भरतपुर माविमा हुने जानकारी दिएको छ ।

    न्यूज २४ टेलिभिजन, रमाइलो टीभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुने द लिडरको निर्याणक मण्डलमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधिश सुशीला कार्की, कांग्रेस नेता प्रदिप गिरी, नेकपाका नेता प्रदिप नेपाल तथा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र रहने यस अघि नै जानकारी दिइसकेको छ । सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाडौं लागि फाइनलमा प्रवेश गराइने छ । द लिडरको विजेताले अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कार प्राप्त गर्नेछन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरन्जन सम्बन्धि थप
  • ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिन्यो, क्यूएफएक्समा ‘छक्का पञ्जाभन्दा धेरै शो

  • गायक बिजय गुरुङको पछ्यौरी गित सार्वजनिक  (भिडियो सहित ) 

  • ‘धोकेबाज हौ तिमी’ भन्दै गीत गाउने गायिका परिन धोकामा

  • भोलि नवलपुर महोत्सवमा लोक गायक पशुपति शर्मा र रुपा राना मगर आउने


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution