• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ कार्तिक २, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ‘रेशम चौधरीलाई रिहा गरियोस्, हैन भने प्रचण्ड-बाबुराम पनि जे*ल जानुपर्छ’

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र ८, आईतबार (७ साल अघि)
    रे

    Advertisement

    लखन चौधरी
    टीकापुर । टीकापुर घ*ट*नाको ४ वर्ष पुगेकाे दिन (भदाै ७) पारेर थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले टीकापुरमै थरुहट÷थारुवान राष्ट्रिय सम्मेलन सुुरु गरेको छ । सम्मेलनमा देशभरका थारु, जनजाति अगुवा, पहिचान पक्षधर नेताहरुको बाक्लो उपस्थिति छ ।

    ३ दिनसम्म चल्ने कार्यक्रममा थरुहट÷थारुवान आन्दोलनको आगामी कार्यदिशा, संविधान संशोधनको लागि द*वाव सिर्जनावारे रणनीति र टीकापुर राजबन्दीवारे बृहत छलफल हुने बताइएको छ ।

    कार्यक्रमको उद्घाटन सत्रमा सहभागी नेताहरुले थरुहट आ*न्दोलन उ*त्पी*डनको उपज भएको अर्थ्याए । जसको निकासको लागि सशक्त भएर राज्यलाई दवाव सिर्जना गनुपर्ने र त्यतिले समेत नभए सशक्त आ*न्दाेलन गरेर भएपनि अधिकार हासिल गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रमको प्रमुख वक्ता समेत रहेका संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको संविधान पूर्ण नभएको बताए । आफैले बनाएको संविधान भएपनि संविधान आधा पानी भरिएको गिलास जस्तै भएको उनले टिप्पणी गरे ।

    सदियौंदेखि उत्पी*डित थारु मधेशी, महिलालगायत उत्पी*डित समुदायको माग अझै संविधानमा नसमेटिएकोले स*श*क्त आ*न्दोलन अपरिहार्य रहेको उनको भनाई थियो ।

    त्यस्तै, उनले उत्पीडित समुदायलाई द*मन गरेर सद्भाव कायम नहुने बताउँदै भदौ ७ थारु समुदायको वि*द्रोह दिवस रहेको पनि उल्लेख गरे ।

    नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य किरणले राज्यले तत्काल प्रतिनिधीसभा सदस्य रेशमलाल चौधरीलाई जेलमुक्त गनुपर्ने माग गरे ।

    थरुहट आन्दोलन कुनै जाति वि*रुद्धको आ*न्दोलन नरहेको बताउँदै उनले पहिचानसहितको संघीयताको लागि थरुहट आन्दोलन रहेको र आफूहरुको पहिलैदेखि एक्येवद्धता रहेको नेता किरणको भनाई छ ।
    यसैबीच थारु अगुवा सुरेन्द्र चौधरीले थारु बाहुल क्षेत्रको सीमांकन नगरिएसम्म वास्तविक सद्भाव कायम नहुुने ठो*कुवा गरे ।

    नेकपा नेता लेखराज भट्ट, भीम रावल, काँग्रेस सभापति शेरबहादुुर देउवा थरुहटका खलनायक रहेको आरोप लगाउँदै उनले अधिकारको लागि गरिएको भनिएको १० वर्षे जनआन्दोलनमा १७ हजार जनता मा*र्ने आ*न्दोलनका अगुुवा प्रचण्ड र बाबुराम भट्टराई पनि जेल जानुुपर्ने बताए । हैन भने आन्दोलन गरेकै भरमा अजीवन जे*ल जीवन बिताइरहेको रेशमलाल चौधरीलाई अबिलम्ब रिहाई गर्नुपर्ने उनको भनाई थियो ।

    कार्यक्रममा राजपाका अध्यक्षमण्डलका सदस्य लक्ष्मणलाल कर्ण, पूर्व राजदूत विजय कर्ण, वरिष्ठ पत्रकार किशोर नेपाल, लेखक खगेन्द्र संग्रौला, काँग्रेस नेता सुरेन्द्र चौधरी, थरुहट नेता लक्ष्मण थारु, अधिवक्ता शंकर लिम्बु, समाजशास्त्री डा. ओम गुरुङलगायतले सम्बोधन गरेका थिए ।

    सम्मेलनको दोस्रो दिन भदौ ८ गते बन्दसत्र चल्ने छ भने तेस्रो तथा अन्तिम दिन भदौ ९ गते टीकापुर घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न हुनेछ ।

    भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालक टेकबहादुुर साउदको ज्यान गएको थियो । त्यसको भोलिपल्ट कफ्र्यु जारीको भएकै अवस्थामा भदौ ८ गते थारु समुदायको घर, पसल, एफएम गरी ८८ वटा भौतिक संरचनामा आ*गजनी भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    विचार विश्लेषण सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • उ मर्यो रे ?

  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution