• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ९, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बसमा यात्रा गरेकी युवतीलाई जव पुरुषले गरे यस्तो ह’र्कत, त्यसपछि…. युवतीले जे गरिन त्यसले सबैको मन जित्यो !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ कार्तिक २६, मंगलबार (६ साल अघि)
    bus kan

    Advertisement

    एजेन्सी /

    यायोई मत्सुनागा किशोरी छँदा प्रत्येक दिन ‘नराम्रो छुवाइ’को शि’कार हुन्थिन्। कामको शिलशिलामा रेलको भीडभाडमा दिन्दिनै कुनै पुरुषले उनको शरीरमा छु’ने र समाउने गर्थे। यस्तो समस्या मत्सुनागाले मात्र होइन पुरुषवादी जापानी समाजका धेरै महिलाले भोग्नुपर्थ्यो।

    तीन दसकपछि मत्सुनागाले आफ्नी छोरीका साथीले पनि उस्तै समस्या भोगिरहेको थाहा पाइन्। सार्वजनिक यातायातदेखि विद्यालयसम्म यौ’नहिं’सा फैलिएको थियो।

    यो समस्याको सामाधान खोज्दै किशोरीहरू पुलिस स्टेसनदेखि रेल संचालन गर्ने संस्थासम्म पुगे। ती संस्थाहरूले खासै चासो नदेखाएपछि उनीहरूले आफ्नो झोलामा लेखे-‘नराम्रो छुवाइ अ’प’रा’ध हो। म रुँदै सुत्ने छैन।’ उनीहरूको यस्तो पहलले यौ’न हिं’सा’ बिस्तारै कम हुँदै गयो।

    मत्सुनागाले त्यस घ”ट’नाबाट भएर सन् २०१५ मा उक्त सन्देशसहितको ब्याच बनाइन् र पैसा संकलन गर्न थालिन्। सन्देशमा लेखिएझैं त्यसको असर पनि प्रभावकारी बन्दै गयो। एक रिपोर्टका अनुसार करिब ९५ प्रतिशत यौ न हिं’सा घट्यो।

    स्टेजमा आफ्नो उत्तेजक हर्कत देखाएर चर्चा कमाएकी ज्योतीले फेसबुकमा छातिको भाग पूरै देखिने तस्विर राखेपछि Fan ले लेखे यस्ता कमेन्ट

    हेर्नुहोस भिडियो

    केही वर्षयता जापानले नरा’म्रो छु’वाइलगायतका यौ न हिं’सा कम गर्न नयाँ उपाय लगाएको छ। महिलाले मात्रै प्रयोग गर्ने रेलका डिब्बादेखि बसको सिलिङमा सिसी क्यामेरा हाल्ने काम जापान सरकारले गरेको छ।’

    क्युसिसिए नामक कम्पनीका नारी वु र रमन कट्यामाले ‘छु’वा’इ रा’डर’’ नामक एप बनाएर अर्को सुरुआत गरे। यो एपबाट कसैले आफूलाई नराम्ररी छोएको उजुरी गर्न मिल्छ र उजुरीहरूका आधारमा कहाँ त्यहाँ घ’ट’ना हुन्छन् भन्ने पत्ता लाग्छ। एप सञ्चालन भएको केही समयमा नै ९८१ त्यस्ता घ’ट’ना’को उ’जु’री भयो।

    टोकियो महानगर प्रहरीले पनि त्यस्तै अर्को एप बनायो, डिजी पोलिस। कसैले छोए यो एप अन गरे ‘रोक’ भन्दै क’रा’उन थाल्छ। एपले प्र’हरी कार्यालयको स्क्रिनमा सन्देश पठाउँछ-यहाँ यौ ‘न हिं ‘सा गर्ने मानिस छ। कृपया बचाउनुहोस्।

    सचि‌हट नामक एक कम्पनीले स्टयाम्प बनाएको छ जसले पी’ड’कमा नदेखिने मसी छ्याप्छ। त्यसलाई अल्ट्राभाएलेट किरणबाट पहिचान गर्न सकिन्छ।

    परीक्षणका लागि पाँच सय वटा त्यस्ता छुवाइविरूद्धका स्ट्याम्प बिक्रीमा राख्दा ३० मिनेटमै सबै सकिएका थिए।

    सन् २००७ मा जापानमा करिब २ हजार ९ सय ४३ यौ’न’ हिं’सा’का घ”ट’ना रिपोर्ट भएको थियो। त्योबाहेक रि’र्पोट नलेखाउने पी’डि’त महिलाको संख्या झन कति छ कति। सर्भेका अनुसार आधाभन्दा बढी महिलाले त्यस अवस्थाको शि’का’र बन्नु परे पनि १० प्रतिशतले मात्रै प्रहरीलाई रि’पो’र्ट गर्छन्। कोही ड’र र संकोचका का”रण बाहिर ल्याउदैनन् भने कोही स्कूल वा कार्यालयका लागि ढिला हुने का’र’ण समय खेर फाल्न चाहन्नन्।

    रयूकोकू विश्वविधालयका मासाको मकिनोका अनुसार नराम्रो छुवाईलाई यौ’न हिं’साको रूपमा त्यति लिइन्न। अ प’रा’धीले करिब ६ महिनासम्मको जेल वा ५ लाख जापनी येन तिर्नुपर्ने हुन्छ। अ’प’रा’धको प्रवृत्ति ठूलो भएका अ प”रा’धीले करिब १० वर्षसम्मको स’जाय भोग्नुपर्छ।

    मत्सुनागा अहिले ‘ग्रुपिङ प्रिफरेन्सेस एक्टिभिटी सेन्टर’ नामक संगठन चलाउँछिन्। उनी आशावादी छिन्, ‘न’राम्रो छु’वाई हटाउन सक्षम हुनेछौं।’

    जापानी मिडियाले त्यस्ता घटनाभन्दा पनि निर्दोष पुरुषहरू कसरी फस्छन् भन्नेमा जोड दिएकाले पनि समस्या रहिरहेको छ। एउटा स्कुले केटीले ग’लत उ’जु’री गरेको मान्छेबारेको किताब र फिल्म सन् २००७ मा निकै हिट भएको थियो। इन्सुरेन्स कम्पनीहरूले पनि छुवाइको आ’रो’प लागेकालाई कानु’नी ल”डाइँ लड्न लाग्ने खर्च व्यहोर्ने पोलिसी बेच्छन्।‘यी सबका बावजुद् एकदिन नराम्रो छुवाई पूर्ण उन्मुलन हुनेछ भन्ने मेरो विश्वास विश्वास छ,’ मात्सुनागाले भनिन्। (सेतोपाटि बाट)

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    रोचक सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • घटिया काम नभई दौलत हुदैन ?

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution