• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    युवतीहरुले खोज्न थाले लजालु पुरुषको शुक्रकिट

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ कार्तिक २७, बुधबार (६ साल अघि)
    barmeli girl

    Advertisement

    सूचना प्रविधिको आजको युगमा हरेक चिज अनलाइन बजारमै उपलब्ध छन् । क्लिक गरेको भरमा चाहेको कुरा पाउन सकिने जमाना आइसक्यो । मोबाइल, ट्याब, फर्निचर, खानेकुरा, लत्ताकपडा त सामान्य भैसक्यो । इन्टरनेटको बजारमा शुक्रकिट समेत उपलब्ध हुन थालेको छ । इन्टरनेटमै शुक्रकिटको उपलब्धताले होला शुक्रकिट प्रति महिलाको छनौटको अधिकार पनि विस्तार भएको छ र रुची पनि बदलिएको छ । एक अध्ययन अनुसार महिलाहरुले ज्ञानी, स्मार्ट तथा लजालु पुरुषको शुक्रकिटलाई पहिलो रोजाइमा पार्दछन् ।

    क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजी तथा एक अनलाइन शुक्रकिट ब्यांकद्वारा गरिएको अध्ययनबाट यस्तो खुलासा भएको हो । अध्ययन अनुसार महिलाहरुको पहिलो रोजाइमा यस्ता पुरुषको शुक्रकिट पर्दछ जो बुद्धिमान हुन्छ, लजालु हुन्छ, ठण्डा दिमागले चिन्तन मनन गर्न सक्छ र छिटो रिसाउँदैन ।

    शोधकता प्रोफेसर स्टिफेन व्हाइटका अनुसार स्पर्म ब्यांकमा शुक्रकिट दान गर्नका लागि आउने पुरुषहरु मध्ये लजालु पुरुषहरुको माग सबैभन्दा बढि छ । यो अध्ययन २३ देखि ६६ वर्ष उमेर समूहका व्यक्तिहरुमा गरिएको थियो । अनलाइन सर्भेका क्रममा समाजको मतलब नराख्ने तथा स्वार्थी र रिसाहा पुरुषहरुको शुक्रकिट लिन महिलाहरुले ठाडै अस्विकार गर्ने गरेको पाइयो । अध्ययनका क्रममा अस्ट्रेलिया, क्यानडा, बेलायत, इटाली, स्विडेन तथा अमेरिकाका महिलाहरुलाई सहभागी गराइएको थियो ।

    र यो पनि पढ्नुहोस्

    शुक्रकीट बारेमा केही रोचक तथ्यहरु

    प्रजनन क्षमताले परिपक्व मानिसले हरेक एक सेकेण्डमा १५ सय शुक्रकिट कोष उत्पादन गर्दछ । यस हिसाबमा विश्वभर रहेका साढे ३ अर्ब पुरुषले कुनै समयमा उत्पादन गरेको कुल शुक्रकिटको परिमाण साँच्चीकै निकै ठूलो हुँदो रहेछ ।

    शुक्रकिट कोषको आकार ५० माइक्रोमिटर छ र नांगो आँखाले देख्न सकिँदैन । तर यो सुक्ष्म कोषिका निकै ठूलो क्षमताले युक्त छ ।

    डाक्टरहरुका अनुसार प्रजनन सम्बन्धी ६० प्रतिशत मामिलाहरु शुक्रकिटको गुणस्तरसँग जोडिएका हुन्छन् भने गर्भ खेर जाने मध्ये ८५ प्रतिशत भूमिका पुरुषको शुक्रकिटको हुन्छ ।

    पुरुषको शुक्रकिट बारेका केही अनौठा तथ्य यस्ता छन्:

    शुक्रकिटले महिलामा डिप्रेसन हुनबाट रोक्दछ । अमेरिकाको न्यूयोर्क विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार कण्डमको प्रयोग नगरीकन गरिएको सहवास वा मुखमैथुन गर्ने महिलामा डिप्रेसन हुने जोखिम कम हुन्छ । महिलाको सरीरमा पुरुषको शुक्रकिट छिर्दा यसले अक्जिटोसिन, प्रोस्टाग्लान्डिन्स र सेरोटोनिन हर्मोनको .उत्सर्जन बढाउँदछ । यसले महिलामा तनाव कम गर्न सहयोग गर्दछ ।

    विर्यले प्रजनन क्षमता बढाउन सहयोग गर्दछ । विर्यको काम केवल शुक्रकिटलाई बोक्नु मात्र होइन यसले महिलामा प्रजनन क्षमता बढाउने तथा डिम्बको उत्पादन तथा डिम्बलाई बाहिर निकाल्न पनि उत्प्रेरित गर्दछ । विर्यमा हुने प्रोटिनले महिलामा विशेष हर्मोनको उत्सर्जन गर्न सहयोग गर्दछ जसले डिम्बासयबाट परिपक्व डिम्बलाई प्रजननका लागि बाहिर पठाउने काम गर्दछ ।

    शुक्रकिट केही घण्टामै मर्दछन् । एक पटकको स्खलनमा महिलाको योनीभित्र ५० करोड सम्म शुक्रकिट छिरेका हुन्छन् । तर ती मध्ये अधिकांस एक घण्टा भित्र नै मर्दछन् । पाठेघरभित्र प्रवेश गरी डिम्बबाहिनी नलीसम्म पुग्न सफल हुने शुक्रकिटको संख्या केवल ५ देखि १० वटा मात्र हुन्छ र त्यसको आधाजसो मात्र डिम्बसँग जोडिन सक्दछन् अनि ती मध्ये एउटाले मात्र डिम्बसँग मिलन भएर भ्रुण बनाउँदछ ।

    पकाउनमा पनि प्रयोग हुन थाल्यो विर्य । हुँदाहुँदा अब विर्यका परिकार समेत बन्न थालेका छन् । पाउल फोटी फोटेनहार नामक लेखकले विर्यका परिकारका विषयमा किताब नै निकालेका छन् । विर्यमा निकै धेरै प्रोटिन पाइने र यसको स्वाद समेत निकै उत्तम हुने उनको दाबी छ ।

    छालाको लागि उपयोगी हुन्छ विर्य । यसमा जिंक, भिटामिन सी, पोस्टाग्लान्डिन्स, कोलाजेन तथा अनय खाले भिटामिनहरु पनि पाइन्छ । नर्वेको एक कम्पनीले विर्यबाटैै स्परमाइन नामक यौगिक निकालेर अनुहारमा लगाउने क्रिम बनाएको छ । यो तत्वयुक्त क्रिमले मानिसको अनुहारमा चाउरी पर्न कम गर्दछ ।

    पहिलोपटक शुक्रकिट कहिले पत्ता लाग्यो होला ? सन् १६७७ मा । एन्टोनी भान लिविनहुकले आफैले बनाएको सुक्ष्मदर्शक यन्त्रबाट आफ्नै विर्य हेरेर शुक्रकिट कोष पत्ता लगाएका थिए । श्रीमतीसँग सम्भोग गरेको केही समयपछि उनले आफ्नो विर्य माइक्रोस्कोपमा हेरेका थिए ।
    ताजा समाचारबाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    रोचक सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • घटिया काम नभई दौलत हुदैन ?

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution