• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र ७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

२

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

३

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

४

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

५

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

६

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

७

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

८

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

९

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

१०

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

११

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

१२

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    एकदिन व्रत बसेर श्रीमान्‌काे आयु लामाे हुन्छ भन्ने विश्वास लाग्दैनः ऋचा शर्मा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र १६, सोमबार (६ साल अघि)
    रिचा

    Advertisement

    ऋचा शर्मा
    मलाई तीज एकदमै मन पर्ने चाड हो । यो महिलाको मुख्य पर्व हो । म आफू शिवभक्त भएर पनि होला, मलाई तीज निकै रमाइलो लाग्छ । एक महिना अघिदेखि तास खेलेर दसैं मनाइछ भने तीज पनि एक महिना अघिदेखि दर खाएर, नाचगान गरेर मनाउँदा मलाई केही नराम्रो लाग्दैन ।

    ३ सय ६५ दिन नै घरपरिवारको सेवामा समर्पित हुने महिलाका लागि यो समय आफूलाई सबै कुराबाट टाढा राखेर रमाउने, नाचगान गर्ने, दिदीबहिनी भेटघाट गर्ने पर्व पनि हो यो । आफूसँग भएको भन्दा धेरै देखाउन चाहने, देखासिकी गर्नेे तीजमा मात्र नभई अन्य चाडपर्व, बिहे, तथा विभिन्न सभा समारोहहरूमा पनि हुन्छ । यसलाई तीजमा आएको विकृति भनेर भन्न मिल्दैन ।

    हाम्रो समाज त्यसरी नै विकिसित हुँदै आएको हो । गहना र कपडा प्रदर्शन गर्ने त हाम्रो परम्परा नै हो । आफूसँग लाउन सक्ने क्षमता हुँदा त ठिकै हो, तर ऋण गरेर तामझाम, देखासिकी गर्नुचाहिँ गलत नै हो । अहिले त नयाँ लुगा, गहना जसरी पनि किन्नैपर्ने भएको छ । यो एउटा सामाजिक दबाबजस्तै भएको छ । म अहिलेसम्म तीजमा व्रत बसेकी छैन । तर व्रत बस्ने महिलालाई नराम्रा हुन्, व्रत बस्नु नराम्रो हो भनेर भन्न खोजेको पनि होइन । एक दिन व्रत बसेर श्रीमान् वा हुनेवाला श्रीमान्को आयु तथा स्वास्थ्य राम्रो हुन्छ भन्ने कुरामा विश्वास गर्दिनँ ।

    त्यसमाथि मलाई यो पुरुषहरूको खुट्टाको पानी खानु त अत्ति नै लाग्छ । म यसको विरोध गर्छु । महिलावादीहरू तीजको विरोध गर्छन् होला । यसलाई नराम्रो किसिमले व्याख्या गर्छन् होला । तर मचाहिँ त्यस्तो केही भन्दिनँ । यदि कसैलाई श्रीमान् वा हुनेवाला श्रीमान्को आयु लामो हुन्छ, स्वास्थ्य राम्रो हुन्छ भनेर व्रत बस्छन् भने त्यो ठिकै हो । आआफ्नो आस्थाको कुरा हो ।

    कसैलाई कुनै पनि कुरामा आस्था राखेर मन शान्ति हुन्छ, राम्रो अनुभव हुन्छ भने त्यो मान्नुपर्छ । तर, जबर्जस्ती आफ्नो आस्था अरूमा लाद्नु हुँदैन । यदि म कुनै काम गर्दा खुसी छैनँ, अरूले जबर्जस्ती गरेको भरमा मात्र का गर्दै छु भने मलाई लाग्दैन कि त्यो कर्म गरेर मैले धर्म कमाउँछु।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    विचार विश्लेषण सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • घटिया काम नभई दौलत हुदैन ?

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्


  • Advertisement

    समाचार
  • १

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • २

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ३

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ४

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ५

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ६

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ७

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ८

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ९

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • १०

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution