• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    टिष्टा र कांगडासम्म सिमाना पुर्‍याउने बहादुर शाहलाई नसम्झनेहरु कार्ल मार्क्स र लेनिनको पूजा गर्छन्

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ कार्तिक २९, शुक्रबार (६ साल अघि)
    testaa

    Advertisement

    पृथ्वीनारायण शाहको शालिक ढालेर लिपुलेक र कालापानीको बिछट्टै माया लागेर सडकमा नारा लगाउँदै दगुर्ने पागलहरुको भिड नेपालमा मात्र छ कि जर्मनमा पनि छ ? मलाई लाग्दैन कि विश्मार्कको शालिक ढालेर बर्लिन वा फ्रैंकफर्टको माया गर्ने पागलहरु जर्मनमा छन । भारतमा सरदार बल्लभ भाई पटेलको अत्यन्तै आदर र सम्मान गरिन्छ, हालै गुजरातमा सरदार पटेलको विश्वकै सबैभन्दा अग्लो शालिक निर्माण गरिएको छ ।

    भारतमा सरदार पटेलको अपमान गर्ने जो सुकैको राजनीतिक जीवन समाप्त हुन्छ । उनको शालिक तोड्न खोज्नेको त जीवन नै समाप्त हुन्छ । इतिहासको लेखाजोखा गर्ने हो भने भारतमा सरदार पटेलको भन्दा नेपालमा पृथ्वीनारायण शाहको योगदान महत्वपूर्ण र गौरवपूर्ण छ तर यहाँ पृथ्वीनारायण शाहको शालिक तोड्न लगाउनेहरु क्रान्तिकारी नेता कहलिएका छन र सत्तामा बारम्बार रजाइँ गरिरहेका छन् ।

    नेपालको सिमाना पूर्वमा टिष्टा र पश्चिममा कांगडासम्म पुर्याउन जीवनभर अथक मेहनत गर्ने बहादुर शाह हुन् । तर नेपाल अधिराज्यभर बहादुर शाहको एउटा पनि शालिक छैन । शायद कार्ल्स मार्क्सले नेपालको नाम पनि सुनेका थिएनन, लेनिनले नेपालको लागि कति पसिना बगाए ? तर मार्क्स लेनिनको फोटो पुजिन्छ , जन्म जयन्ति मनाईन्छ तर बहादुर शाहलाई सम्झने कोहि पनि छैन अनि सडकमा सुस्ता कालापानीको राग अलापेर उद्धण्ड राष्ट्रबादको नारा लगाइन्छ । अझ तिनले जसको महान नेताहरु भारतको एउटा जाशुसी संस्थाको प्रमुख आउँदा लाईन लागेर दर्शन भेट गर्न हानथाप गर्छन्, कतिपयले दूतावासबाट भत्ता बुझ्छन ।

    नेपालीहरुको राष्ट्रबाद विश्वमै दूर्लभ प्रकृतिको छ । मलाई त लाज लाग्छ, अलि अघि एउटा राष्ट्रबादीले भिडियो बनाएछ, खुकुरी नचाएर भन्दै थियो भारतलाई धुलोपिठो पारेर ध्वस्त बनाउँछौं । कराँतेको एक दुई काँटा पनि देखाउँदै थियो । मोदिको च्यापुमा हान्ने रे । नेताको पारा यस्तै छ अनि जनताले अरु के जानुन् ?आफ्नो देशको नक्सा नजान्ने देश, आफ्नो देशको नक्सा जारी गर्न खुट्टा कमाउने देश, आफ्नो देशको गलत नक्सा आफ्नै देशको विद्यार्थीलाई गलत तरिकाले पढाउने देश, शायद नेपाल मात्र होला । अनि देशको वास्तविक नक्सा जारी गर्न खुट्टा कमाउने, राजदूतावास धाएर पैसा बुझ्ने नेताहरुको लागि भाला खुकुरी लिएर मर्न मार्न तयार रहने, तर भारतलाई ध्वस्त गर्छु भन्दै कराँतेको काँटा देखाउने पागलहरु नेपालमा मात्र होला ।

    मोदी र भारत विरोधी लहर चलेको छ देशमा, राष्ट्रबादी देखिने होड चलेको छ, देशको नक्सा गलत तरिकाले कोर्ने नापी विभागका देशद्रोहीहरु आफ्नै देशका हुन् । देशको नक्सा गलत तरिकाले देखाएर पाठ्यक्रम बनाउनेहरु आफ्नै देशका शिक्षाविद् हुन । बाराम्बार दिल्ली दरबार धाउने आफ्नै देशका नेता हुन । पृथ्वीनारायण शाह आफैं युद्ध मैदानमा खटिन्थे तर पृथ्वीनारायण शाहको शालिक फ्याँक्न प्रपञ्च रच्ने प्रचण्डहरु ६४ जनाको सुरक्षाकर्मीको डफ्फा लिएर डुल्छन्, यति सुरक्षाकर्मीबाट सिमानामा १० ओटा सुरक्षा चेकपोस्टलाई जनशक्ती पुग्छ । सीमा रक्षा गर्नुपर्ने सेनालाई नेताको झोला र जुत्ता बोक्ने काममा दुरुपयोग गर्ने श्यालहरुको पछि लागेर मोदीको पुत्ला जलाउने हरिलठ्ठक प्रवृत्तीले देश उँभो लाग्दैन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    बिशेष रिपोर्ट सम्बन्धि थप
  • युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

  • वर्तमान शिक्षाले रोजगारीको व्यवस्था गर्ने कि रोजगारी खोज्ने शक्ति निर्माण गर्ने ?

  • सामुदायिक वन अधिकारका लागि इतिहासमै कमजोर भुमिकामा : महासंघ

  • वन उद्यम विकासको माध्यमबाट हरित अर्थतन्त्र निर्माणमा स्थानीय सरकारको भूमिका


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution